बहुमतको आधारमा आर्थिक वर्ष २०८१ / ८२ को बजेट पारित

  • असार १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं / सरकारले गत जेठ १५ गते संसदमा पेश गरेको आर्थिक वर्ष २०८० र ८१ बजेटप्रति प्रतिपक्ष दलले संशोधनको प्रस्ताब पेश गरे पनि हुबहु बुधबार पारित गरेको छ ।

प्रतिपक्षी साँसदहरुले मात्रै नभएर सत्तारुढ दलकै नेताहरुले पनि आलोचना गर्दै संशोधनको माग गरे गरेका थिए तथापी बुधबार कुनै संशोधन नगरी पारित गरेको हो। प्रतिनिधिसभाको बुधबार बैठकमा मतदान हुँदा बहुमतका आधारमा आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

आगामी आर्थिक वर्षको बजेट पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १ सय ४७ मत परेको थियो भने विपक्षमा १ सय ८ मत परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २ सय ५५ जना सदस्यहरु रहेका थिए ।

प्रस्तावको विपक्षमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले मतदान गरेका थिए । यस अघि एमालेले मत विभाजन गरेर बजेट पारित गर्न माग गरेको थियो । प्रस्तावको पक्षमा बहुमत भएकाले सो प्रस्ताव पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved