Top 4

    Showing 4,081-4,090 of 9,378 items.
  • ग्रील उद्योगीहरुको आयोजनामा निःशुल्क आँखा शिविर

    धरान/ संयुक्त ग्रील, स्टील, आल्मोनियम उद्योग व्यवसायी संघ, धरानको अयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर शनिबार धरान ३ स्थित धरान जेसीजको सभाहलमा सम्पन्न भएकोे थियो । शिविरमा जेष्ठ नागरिक लगायत ११३ जनाले आँखा परिक्षण गरेका थिए । शिविर सूर्य आई कियर धरान १२ को प्रविधिक सहयोगमा सम्पन्न भएका हो । कार्यक्रम संघका अध्यक्ष उदय कुमार राईको अध्यक्षतामा र संघका केन्द्रिय सदस्य राजकुमार राईको प्रमुख अतिथ्यतामा भएको थियो । शिविरको औपचारिक कार्यक्रममा प्रमुख अतिथि तथा केन्द्रिय सदस्य राज कुमार राईलाई सम्मान गरिएको थियो । प्रविधिक सहया्गी सूर्य आई कियरका वरिष्ठ आँखा रोग विशषज्ञ डा. ईच्छा

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 962 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक

    विजयपुर / परिवर्तनका लागि सामाजिक अभियानको आयोजनामा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ४३ औं संस्करण धरान – १५ मा रहेको श्री शिक्षा सदन मा.बि मा शनिबार सम्पन्न भएको छ । उक्त शिविर स्कुलको सहकार्यमा गरिएको हो । क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ उमेर समुहका नागरिकहरुलाई लक्षित गरि सेवा प्रधान गर्ने उदेश्यले संचालन गरिएको हो वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाह द्वारा परीक्षण क्लिनिकमा बिशेष गरि मधुमेह, मुटु र उक्त रक्तचाप सम्बन्धिका  ७८ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । सो क्लनिकमा स्वास्थ्य जाँच गराउन आएका विमारीहरुले निः शुल्क उपचार गराउन पाँ

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 1,308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षालाई व्यवहारिक र नैतिक बनाउन जोड दिनु पर्ने : मेयर कोइरालाको भनाई

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई शैक्षिक हब बनाउनु पर्नेमा जोड दिएका छन्। विराटनगरको सगरमाथा कलेजले उत्कृष्ट अङ ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर कोइरालाले पछिल्लो समय विराटनगर शैक्षिक हब बन्दै गएको बताउदै । “शिक्षा र स्वास्थ्यको सेवा लिनका लागि अब विराटनगर बाहिर जानु नपर्नै मेयर कोइरालाले बताएका छन “देशभरिकै उत्कृष्ट अंक ल्याउने विद्यालय र कलेज विराटनगरमा रहेको छन हामीसित दुई–दुईवटा मेडिकल कलेज समेत रहेको छन् । तर पनि हाम्रा विद्यार्थीहरु काठमाडौं र विदेश पढ्न गइरहेका छन् । ” उनले गत आर्

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 892 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संस्थागत क्षमता स्वमूल्यांकनमा छथर जोरपार्टी जिल्लाकै पहिलो, प्रदेशमा आठौ स्थान

    धनकुटा/ स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा धनकुटाको छथर जोरपाटी गाउँपालिका जिल्लामा रहेका ७ स्थानिय त मध्ये पहिलो भएको छ भने प्रदेशमा आठौ स्थानमा रहेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमार्फत सार्वजनिक गरेको स.स्थागत क्षमता स्वमुल्याकनको नतिजा अनुसार जिल्लाकै प्रथम भएको हो । स्वमुल्यांकन नतिजामा १ सय अंकमा छथर गाउँपालिकाले ८७ अंक प्राप्त गरेको छ । त्यस्तै स्थानिय तह वितीय सुशासन जोखिम मूल्याकनमा ८२.५ अंक प्राप्त गर्दै धनकुटा जिल्लाका पालिकामध्ये पहिलो र कोशी प्रदेशकाभरि रहेका पालिकामध्ये १० औं स्थानमा पर्न सफल भएको छ ।  

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 915 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी जिल्ला स्तरीय लाखे नाच प्रतियोगिता हुने

    धरान/ नेवार समुदायले सुनसरी जिल्ला स्तरीय वृहत लाखे नाचको आयोजना गर्ने भएको छ ।  पछिल्लो समय आफ्नो संस्कार र सँस्कृति जगेर्नामा सबै एक जुट हुने क्रम बढ्दै गएको छ । यस्ता सँस्कृति विभिन्न जात जातिले विकृति रहित जातीय पहिचानको मुख्य एजेण्डा बोकेर वृहत रुपमा मनाउने प्रचलन बढ्दै गएको छ । विगतमा लाखे नाचको नामबाट चन्दा उठाउने लगायतका कुराहरु हुने गरेकालाई यसलाई मध्य नजर गरी नौ बुदे आचारसहिता समेत बनाएर लाखे नाचलाई व्यवस्थित बनाउने भएको हो । लाखे नाचको उद्गम जिल्लाको रुपमा भोजपुरलाई लिने गरिएको छ । विगतमा गाउँ घरमा सीमित लाखे नाचलाई नेवार समुदायले सबै समुदायलाई समेटेर सामुहिक रुपमा मन

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 851 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई निर्वाचित

    विराटनगर / नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन। शनिवार विराटनगरमा सम्पन्न भएको नाट्टाको ११ औँवार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन।  भट्टराई यस अगाडि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए । नाट्टाको अध्यक्षमा निर्वाचित भएका भट्टराईले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा सरकार सँग समन्वय गरेर पर्यटकीय क्षेत्रलाई अगाडी बढाउने बताए । पर्यटकीय गन्तव्यको प्रस्तै सम्भावना रहेको कोशी प्रदेशमा प्रचार प्रसारको कमीका कारणले थुप्रै गन्तव्यहरू ओझेलमा प

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 1,031 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजस्व तथा लेखा सम्बन्धी दुई दिने तालिम सुरु

    विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा स्थानीय तह संचित कोष व्यवस्थापनमा राजस्व तथा लेखा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । सो तालिमको उद्घाटन महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी छन । उक्त कार्यक्रमको उद्घाटनमा बोल्दै उपमेयर कार्कीले लेखा प्रणाली लाई चुस्तदुरुस्त बनाउन यो तालिमल निकै उपयूक्त रहने बताईन । त्यस्तैगरि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महालेखा नियन्त्रक कार्यालयले राजस्व संकलन अब नेपाल सरकारको पोर्टलबाट गर्ने भएकाले पनि उक्त काम कसरी गर्ने भनेर समेत तालिमले व्यवहारिक र सैद्धान्तिक जानकारी गराउने बताए । उद्घाटन समारोहमा महानगर

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 857 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेवाः देय दवु प्रदेश १ कार्य समितिले क्वाँटी फेष्टिवल धरानमा गर्ने

    विजयपुर / नेवार समुदायको निकै महत्त्वपूर्ण चाड गाईजात्राको अवसर पारेर धरानमा भदौ १४ गते पहिलो पटक क्वाँटी फेष्टिवल धरानमा आयोजना हुन लागेको छ। उक्त फेष्टिवलमा अन्तर जातिय पाउनहरुलाई निमन्त्रणा गरि नेवारी समुदायको निकै नै लोकप्रिय मौलिक परिकार क्वाँटी बनाएर नि : शुल्क रसास्वादन गराउने नेवा देय दवु प्रदेश १ का अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताएका छन। कम्तिमा ४ प्रकारको क्वाँटी बनाएर पाउन लगाएत कार्यक्रममा उपस्थिति हुने सम्पूर्णलाई नेवार समुदायको मौलिक परिकार चखाउन निमन्त्रणा गरिने समेत श्रेष्ठले बताए । नेवार जातिको मौलिक परिकार धर्म, संस्कार र रितिरिवाजलाई जगेणा गर्ने उदे्श्यले गाई जात्

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 1,100 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारी दुर्घटना हुदा २ जनाको मृत्यु

    मोरङ / मोरङ र उदयपुर गरि दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार करिब ३:३० बजेको समयमा मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर – ३ मा रहेको सोल्टी पुल स्थित पश्चिमबाट पुर्ब तर्फ जादै गरेको मे १ ख २४२३ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको को – १३ प ६१३० नम्बरको मोटरसाईकलाई पछाडीबाट ठक्कर दिदा भएको दुर्घटनामा  घाईते भएका मोटरसाईकल चालक झापा कमल गाउपालिका वडा नम्बर – १ का ४३ बर्षीय गोपाल प्रसाद पौडेलको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको थियो । त्यसैगरी उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नम्बर –१० मा रहेको स्वर्गिय

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 883 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर साम्पाङलाई ज्ञापन पत्र

    धरान/ पूर्व मेयर मनोज मेन्याङ्बाको पालामा धरानको भानुचौकमा निर्माण भएको घण्टाघर निर्माण प्रारम्भदेखि नै ज्यालादारीमा काम गर्ने दुई जना कर्मचारीलाई विना कारण हटाइएपछि पूर्वाग्रह रुपमा हटाइएको भन्दै धरानका तीन ट्रेड युनियन आन्दोलित भएका छन् । धरानको घण्टाघरमा १७ वर्षदेखि काम गर्दै आएका ज्यालादारी श्रमिक कर्मचारीलाई बिना कारण जागिरबाट हटाएको भन्दै धरानका तीन ट्रेड युनियनले पुनर्बहाली गर्न माग गर्दै सात दिनको अल्टिमेटम दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ, ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले धरान उपमहानगर प्रमुख हर्कराज राईलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै एक हप्ता भित्र हटाइ

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 906 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved