Top 4

    Showing 3,881-3,890 of 9,378 items.
  • आज विश्व पक्षघात दिवस विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ /  ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षघात दिवस मनाइने गरिन्छ । एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा

    धरान । आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ पुनः नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ । नेपाली बब मार्लीको रुपमा परिचित गायक बरदानले उक्त गीत बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरि कनै सिंहदरबार स्थित रेडियो नेपालमा रेकर्ड भएको थियो । पछि उनले २०५५ साल ताका नमस्ते स्टुडियोका संचालक तथा नमस्ते ब्याण्डका गायक इश्वर गुरुङ्ग्को सहयोगमा निकालिएको एल्बम ‘गंगा बरदान भाग १’ को लागि समेत पुनः रेकर्ड गरेका थिए । त्यसबेला यो गीतले अझ लोकप्रियता कमाएको थियो । अहिले भने रेगी भर्स

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 615 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अधेरी खोलामा झोलुङ्गे पुल

    धरान । बर्षौदेखि एउटै वडाको दुई वटा गाउँ सम्बन्ध विच्छेद झै थियो । वारिपारि रहेका दुवै गाउँ एउटै वडामा भएपनि बीचमा भएको अँधेरी खोलाका कारण घुमेर जाँदा एक घण्टादेखि डेढघण्टामा पुग्न सकिन्थ्यो तर अहिले त्यस ठाउँमा झोलुंगे पुल निर्माण भएपछि सबै भन्दा खुशी यी दुई गाउँका सर्वसाधारण भएका छन् । धरान उपमहानगरपालिका सुनसरी जिल्लाको सुगम स्थल भित्र पर्छ तर यही उपमहानगरपालिकाका वडाहरु एक वडाबाट अर्को वडामा पुग्न घण्टौ लाग्छ भन्दा सायदै पत्यार नलाग्ला तर धरान उपमहानगरपालिकाको वडा नं. ५ मा रहेका आपगाँछी र ठिंगाबारी जोड्ने खोलामा पुल नबन्दा सर्वसाधारणले यस्तै नियति भोगे । एउटै वडाका दुई गाउँबीचका सर्वसाधार

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 647 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खसीबोकाको कारोबारमा कमी

    धरान । वडा दशैमा कृषकहरुको चाहना एउटै हुन्छ । आफूले पालेको खसी बोका विक्री गरेर आएको रकमले दशै खर्च टार्ने । तर यसपटक कृषकले सोचेका कुरा देशमा भएको आर्थिक मन्दीले तहसनहस बनाएको छ । दशैका लागि विक्री गर्न ल्याएको खसीको बोकाले उचित मुल्य नपाउँदा किसानहरु चिन्तित बनेका हुन् । गाउँ–गाउँबाट सकलन गरी विक्रीका लागि ल्याइएको खसी बोकाले उचित मुल्य नपाउँदा कृषक तथा व्यापारी चिन्तित बनेका हुन् । दशैका लागि विक्री गर्न ल्याएको खसी बोकाले उचित मुल्य नपाउँदा कृषक तथा व्यापारी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस पटक खसी बोकाले उचित मुल्य नपाएपछि उनीहरु चिन्तित बनेका हुन् । धरानस्थित कृषि बजारमा

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • 746 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गलत मेयर छान्दा धरान संकटमा

    धरान/  सरकारको अकर्मण्यता र राजस्वको अनावश्यक आतंकले उद्योगी व्यवसायीहरू पलायन हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । जानेर नजानेर धरानको मेयर गलत मान्छे छानेर धरान आर्थिक चपेटामा परेको सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सरोज श्रेष्ठले बताए । उनले भने, ‘सही नेतृत्व नहँुदा उद्यगी व्यवसाय समस्यामा परेको छ, धरानलाई आर्थिक रूपमा सबल बनाउन स्थानीय सरकारसँगै यहाँका राजनीतिक दलहरू पनि जिम्मेवार हुनु पर्छ । मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गको विकासले धरान एउटा टापुमा परिणत हुँदै गएकाले धरान–मुलघाट सुरूङमार्ग आवश्यक भएको उनले बताए । श्रेष्ठले नेपाली चाड पर्वको अवस

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 871 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान सहित दसैंको शुभकामना

    धरान/ आउँदै गरेको पर्वहरुको शुभकामना लिएर धरान वडा नम्बर १० का वडाअध्यक्षले वडावासीको घर घरमै पुगेर सम्मान सहित शुभकामना आदान प्रदान गरेका छन् । वडाअध्यक्ष विवेक राईले वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छन् भने वडावासीमा शुभकामना दिएका हुन् । वडाका जनप्रतिनिधिहरु सहित उनले ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गरे । नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नवीकरणको सुविधा समेत घरघरमै प्रदान गरेको वडाध्यक्ष राईले बताए । वडाका ३९ ज्येष्ठ नागरिकलाई अभिनन्दन गरेका थिए । कतिपय बाआमा असक्त, बिरामी पनि भएकाले घरमै पुगेर चाडपर्वको शुभकामना सहित वडाबाट प्राप्त गर्ने नवीक

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 874 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चाडबाँडमा गरिब तथा असहायलाई सहयोग

    धरान/  नेपालीहरुको महान चाड वडादशैको अवसर पारेर धरान ८ मा रहेको अपांग तथा असहाय सेवा केन्द्रले धरान लगायत धरान बाहिरका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । स्व. मणिराम अग्रवालको स्मृतिमा उनका जेठा छोरा अशोक अग्रवालले केन्द्र मार्फत सहयोग उपलब्ध गराएका हुन् । बर्षभरि अपांग तथा असहाय सेवा केन्द्र मार्फत १२ लाख रुपैया बराबरको सहयोग पु¥याउदै आएका अग्रवालले दशै चाड पर्व गरिब तथा असायको समेत राम्रो वितोस् भन्ने उद्देश्यले एक जना बराबर २० केजी चामल, दाल, सब्जीजन्य सामाग्री वितरण गरेका हुन् । धरान ८ केन्द्रकै कार्यालयमा भएको कार्यक्रममा धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, म

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ज्येष्ठ नागरिकलाई सम्मान

    धरान/  दशैको अवसर पारेर धरान उपमहानगरपालिका १९ नं. वडा समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । धरान १९ हरियाली सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडाले दशैको अवसरमा आफ्नो वडामा रहेका १ सय ५५ जना जेष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गरेको हो । कार्यक्रममा वडा सदस्य झुमादेवी गुरुङले जेष्ठ नागरिक आमाहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताइन् । उनले यो सम्मानले जेष्ठ नागरिकको आर्शिवाद सधै रहिरहने बताइन् ।राज्यले जेष्ठ नागरिकलाई सम्मान गर्ने नीति बनाए पनि धेरै ठाउँमा ज्येष्ठ नागरिकको उचित सम्मान हुन नसकेको समयमा वडा नं. १९ ले जेष्ठ

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 719 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नापीका कर्मचारी घुस लिएको आरोपमा पक्राउ

    झापा/  सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई एक लाख २५ हजार रुपैयाँ घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए । उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका ७ मा रहेको बिचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार र ५५ हजार रुपै

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 522 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोक्राहामा ४ सय केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न

    सुनसरी/  मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा ४ सय केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४ सय केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमवार चार्ज गरिएको छ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जीआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ । हेटौंडा–ढल्केबर&nda

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 630 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved