Top 4

    Showing ३,६४१-३,६५० of ९,८१३ items.
  • धरानमा पहिलो एम्स एसईई. दौड प्रतियोगिता हुने

    धरान/ एम्स एकेडेमी धरान १२ का विद्यार्थीहरुले यो वर्ष एसईई दिएर बसेकाहरुको लागि दौड प्रतियोगिता गराउने भएको छ । दौढ प्रतियोगिताको नाम “एम्स एस.ई.ई. दौड प्रतियोगिता –२०८१” राखेको छ । बिद्यार्थीहरुको सामाजिक संस्था एम्स क्रीयटिभ ग्रुप(एसिजी) ले उक्त प्रतियोगिता गराउने भएको हो । प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिता यही जेठ २६ गते हुने भएको छ । आयोजक एसिजीका अध्यक्ष अंकित श्रेष्ठका अनुसार २०८० सालको एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुलाई पुनर्ताजगी गराउने, बिद्यार्थीहरुबिच सद्भाव र आत्मियता बढाउने र स्वास्थ्य जीवन जीउने उद्

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • ७३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छुवाछुत गरेमा पार्टीबाट निश्कासन गरिने छ : भण्डारी

    धरान/ नेकपा एमालेले जातका आधारमा कोही कसैले छुवाछुत र विभेद गरेको खण्डमा पार्टी कार्वाही गर्ने भएको छ । नेकपा एमाले केन्द्रिय सदस्य मन्जु भण्डारीले जातीय विभेद र छुवाछुत विरुद्धको नेतृत्व एमालेले गरेको भन्दै पार्टीमा पनि कोही कसैले छुवाछुत र विभेद गरेको खण्डमा कार्वाही गरिने वताइन् । उनले भनिन्,“यदि एमाले पार्टीका नेता तथा कार्यकर्ता जो कोहीले छुवाछुत र विभेद गरेको पाइएमा पार्टीले त्यस्तालाई स्वतः कार्वाही गरिनेछ,पार्टीमा उजुरी गर्नुहोस्,साधारण सदस्यबाट समेत निस्काशन गरिनेछ।” नेकपा एमालेले उत्पीडनको विरुद्धमा भएकाले सदैब छुवाछुत विरुद्ध आवाज उठाइरहने पार्टी भएको वताएकी छिन्

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • ८६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा रोड सफा गर्ने रोड वासर मेसीन

    इटहरी/  इटहरी उपमहानगरपालिकाले सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ । पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ । सडकको किनारामा रोपिएका विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए । उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवा पखाल्ने काम गर्छ ।’ उपमहानगरले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि यो साधन खरिद गरेको मेयर पौडेलले बताए । इटहरी

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • ४१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निगुरोको माग बढेसँगै निगुरो टिप्न व्यस्त स्थानीय

    बेलबारी/  तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन् । वर्षायाम सुरु भएसँगै यहाँका स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताउँछन् । उनी काठमाडौँ लगायत सहरी क्षेत्रबाट माग बढेपछि यहाँका वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो बिक्री हुने गरेको बताउँछन् । स्वादिलो र स्वस्थ्यकर मानिएको तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग हुन थालेपछि अहिले पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका वनबाट निगुरो टिप्न भ्याइनभ्याइ छ । जङ्गलमा बिहानैदेखि साँझसम्म स्थानीयको भ

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • ८५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा योजना, नीति तथा कार्यक्रमको बिषयमा छलफल सुरु

    वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले आगमि आर्थिक वर्ष २०८१/०८२ बार्षिक योजना , नीति तथा कार्यक्रमको बिषयमा छलफल सुरु गरेको छ । नगर प्रमुख रमेश कार्कीले उप- प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वालको समेत सहभागितामा सर्वदलिय , सर्वपक्षिय छलफल सुरु गरेका हुन् । नगरपालिकाका सुचना अधिकारी गौरी रायका अनुसार आर्थिक बर्ष २०८१/०८२ को प्रथामिकता , योजना , नीति तथा कार्यक्रमको बिषयमा नगर प्रमुख रमेश कार्कीले छलफल सुरु गरेका छन् ।  छलफल अन्तर्गत सोमवार कृषि सहकारीका पदाधिकारी, कृषि समुहका सञ्चालक तथा अगुवा कृषकहरुसंग कृषिको बिषयमा छलफल गरिएको थियो । त्यस्तै सोमवारनै

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • ५६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रतुवाले जिप बगाउँदा २ जनाको मृत्यु

    इलाम / इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।  इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हाे । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका डिएसपी प्रकाश जबेगूले जानकारी दिए ।  ‘जिपमा कति जना सवार भन्ने बारे यकिन भएको छैन । अहिलेसम्म बच्चा र महिलाको गरि दुईजनाकाे शव फेला परेको प्रहरीकाे भनाइ छ । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको डिएसपी जबेगुले बताए ।

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • १,२१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा जनप्रतिनिधि र किसानबिच अन्तरक्रिया गोष्ठी

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा किसान तथा जनप्रतिनिधि बिच कृषि कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया गोष्ठी गरिएको छ । आगमि आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र योजनामा समावेस गर्न उदेश्य सहित नगरपालिकामा रहेका कृषि सहकारीका पदाधिकारी, कृषि समुहका सञ्चालकहरुतथा अगुवा कृषकको सहभागितामा किसान तथा जनप्रतिनिधि बिच कृषि कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया गोष्ठी गरिएको थियो । गोष्ठीमा किसानहरुले कृषिलाई प्रथामिकतामा राखेर बजेट बनाउनर नीति तथा कार्यक्रम निर्माण गर्न आग्रह गरेका थिए । त्यस्तै किसानले समयमै मल , बिऊ , बिषाधीको प्रयोग , सचेतना , अनुदान , सिचाई , बजारीकरण लगायतको बिष

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • ४७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान यामाहा जेड आर १२५ स्कुटरको माइलेज च्यालेन्ज कार्यक्रम

    धरान/ स्कुटरले दिने माइलेज च्यालेन्स कार्यक्रम यामाहाको आधिकारिक विक्रेता यामाहा शो रुम धरानले सम्पन्न गरेको छ । शो रुमका सञ्चालक प्रभाब खतिवडाका अनुसार यामाहाको जेड आर १२५ हाईब्रिड स्कुटरले दिने माइलेजको लागि उतm कार्यक्रम गरेको हो । खतिवडाका अनुसार कम्पनीले ५८ किमी माइलेज दिने दाबी गरेको र उतm दाबी पुष्टि पनि भएको बताए । उनले भने,‘हाम्रा ग्राहकहरुको स्कुटरले कम्पनीले दाबी गरे अनुसार माइलेज छ की छैन भनेर यो कार्यक्रम गरिएको हो तर दाबी गरिएको भन्दा पनि वढी माइलेज दिएको पाइयो,यो दाबी पुष्टि पनि भएको छ।’ प्राविधिक सहित ग्राहक बर्गलाई सचेतना पनि गराइएको छ । माइलेज बढी हुनका ल

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • ६३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आगामी बजेटमा अपांगता विशेष प्राथमिकता दिन माग

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आगामी आउने नीति तथा कार्यक्रममा अपांग तथा असहायहरुलाई समेट्ने र उहाँहरुको समस्यालाई गम्भीरतापूर्वक लिने बताएका छन् । मेयर राईले धरान १९ स्थित अपांंग तथा असहाय केन्द्रद्धारा आयोजित सहयोग कार्यक्रममा यस्तो कुरा बताएका हुन् । अपांगका लागि अपांग मैत्री भवन निर्माण नहुनु, राज्यले यस्ता वर्गका लागि आत्मनिर्भर बन्ने खालका योजना नल्याउनु दुःखको कुरा भएको बताउँदै उपमहानगरपालिकाले आगामी प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा यस्ता वर्गलाई प्राथमिकतामा समेट्ने बताए । उनँले यस्ता वर्गका लागि शिक्षा, स्वास्थ्य तथा स्वरोजगारको विषयमा नीति तथा कार्यक्रममा प्

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • ४५४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको शनि मन्दिरमा दर्शानार्थीको भीँड

    धरान/ शनिग्रह प्रति सर्वसाधारणको विश्वास बढ्दै गएपछि धरान ८ तीनकुनेमा रहेको शनि मन्दिमा प्रत्येक शनिवार भीडभाड बढ्दै गएको छ । शनि मन्दिरसँगै संकटा भगवती र नवग्रहको मूर्ति स्थापना भएपछि यो मन्दिरमा चहलपहल अझ बढ्दै गएको हो । मोरङको विराटनगरका रामजी कटुवाल शनिवार पारेर धरान ८ तीनकुनेमा रहेको सनी मन्दिमा शनि दशा हटाउन विहानैदेखि मन्दिर परिषरमा लाइनमा थिए । शनिवारकै दिन पारेर शनि मन्दिरमा आएर पूजाआजासँगै दशग्रह हटाउँदा आफु र आफ्नो परिवारलाई सधै शान्ति मिल्ने उनको विश्वास थियो । उनीँमात्र हैन यो मन्दिरमा पछिल्लो पटक कोशी प्रदेशभरिका धेरै सर्वसाधारण शनिबार पारेर दर्शन गर्न आउने गरेका छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • ७३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved