धरान यामाहा जेड आर १२५ स्कुटरको माइलेज च्यालेन्ज कार्यक्रम

  • जेठ २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ स्कुटरले दिने माइलेज च्यालेन्स कार्यक्रम यामाहाको आधिकारिक विक्रेता यामाहा शो रुम धरानले सम्पन्न गरेको छ ।

शो रुमका सञ्चालक प्रभाब खतिवडाका अनुसार यामाहाको जेड आर १२५ हाईब्रिड स्कुटरले दिने माइलेजको लागि उतm कार्यक्रम गरेको हो । खतिवडाका अनुसार कम्पनीले ५८ किमी माइलेज दिने दाबी गरेको र उतm दाबी पुष्टि पनि भएको बताए ।

उनले भने,‘हाम्रा ग्राहकहरुको स्कुटरले कम्पनीले दाबी गरे अनुसार माइलेज छ की छैन भनेर यो कार्यक्रम गरिएको हो तर दाबी गरिएको भन्दा पनि वढी माइलेज दिएको पाइयो,यो दाबी पुष्टि पनि भएको छ।’

प्राविधिक सहित ग्राहक बर्गलाई सचेतना पनि गराइएको छ ।

माइलेज बढी हुनका लागि के कसरी गर्नु पर्छ भनेर ग्राहकलाई सचेतना पनि गराएको थियो ।स्कुटरको कन्डिसनदेखि लिएर चालकले ध्यान दिनु पर्ने कुराहरु पनि जानकारी गराइएको संचालक खतिवडाले वताए ।

यो कार्यक्रम स्पीड कुदाएर माइलेज वढी दिने होइन की ध्यान दिएर कुदाउने हो भने अवस्य पनि दाबी गरे भन्दा बढी माइलेज दिन्छ , खतिवडाको भनाई छ ।yyy

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved