Top 4

    Showing 3,531-3,540 of 9,503 items.
  • कोशीको मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

    विराटनगर/ एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री केदार कार्कीलाई संसदहरुले दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको बाटो खुल्ने बताएका छन् । उनले संसदहरुले प्रदेश प्रमुखको कार्यालयमा लाइन लागेर मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरेकाले पहिले त्यो समर्थन फिर्ता लिनु पर्ने बताए । सांसदहरूले समर्थन फिर्ता लिएपछि यो सरकार अल्पमतमा पर्छ । संविधानले अल्पमतको सरकार टिकिरहने कल्पना नगरेकाले यो सरकार परिवर्तन हुने दाबी गरे । उनले सांसदहरूले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै गठबन्धनले निर्णय गरेको मुख्यमन्त्रीलाई समर्थन गरेका सांसदहरूको हस

    • प्रकाशित मितिः चैत २१, २०८०
    • 375 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘युङफ्राउ’ सुन्दर कृति भएको वक्ताहरूको धारणा

    धरान/बजारमा भर्खरै आएको साहित्यकार कृष्ण बजगाईंको नियात्रा–सङ्ग्रह ‘युङफ्राउ’ बारे सोमबार यहाँ विमर्श कार्यक्रम सम्पन्न भएको छ । बजगाईं बेलायतमा बसेर नेपाली साहित्य लेखनमा योगदान दिइरहेका साहित्यकार हुन् ।  विमर्शका क्रममा प्राडा सागरमणि सुवेदीले सङ्ग्रहका नियात्राहरू सुन्दर रहेको धारणा व्यक्त गरेका थिए । उनले सङ्ग्रहका नियात्राहरूबाट साहित्यकार बजगाईंमा अनुसन्धाता व्यक्तित्व पनि रहेको प्रस्ट हुने बताए । प्राडा सुवेदीले बजगाईंको नियात्रा आपूmले स्नातक तहका विद्यार्थीलाई पढाइरहेको सुनाउँदै नयाँ सङ्ग्रहका रचनाहरू पनि पाठ्यक्रममा राख्न योग्य धारणा राखे ।  त्यस क्र

    • प्रकाशित मितिः चैत २०, २०८०
    • 1,827 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फेरि सञ्चालनमा कठिनाई

    धरान/ भोजपुरको षडानन्द नगरपालिका र संखुवासभालाई जोड्ने अरुण नदीको सती घाटमा सञ्चालन भएको फेरि बिग्रिएपछि अहिले यहाँ सैयौ सवारी साधन आवातजावतमा समस्या भएको छ । सङ्खुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका वडा नम्बर –९ सतीघाटस्थित अरुण नदीमा फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको हो । शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लठ्ठा (तार) मा समस्या देखिएपछि यातायात सेवा अवरुद्ध भएको फेरि सञ्चालनमा खटिएका षडानन्द नगरपालिकाका नगर प्रहरी विकास राईले बताए ।  फेरी बन्द भएपछि भोजपुर जिल्लामा दैनिक उपभोग्य सामग्री आयात तथा आवत–जावतमा समस्या उनको भनाई छ । लठ्ठा खरिद गरेर

    • प्रकाशित मितिः चैत २०, २०८०
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आगलागी पिडितलाइ बिराट क्याम्पसको आर्थिक सहयोग

    मोरङ/ बिराटनगर ९ मा संचालित बिराट क्याम्पस बिराटनगरले रंगेली ३ बाबु साहेब टोलमा भएको आगलागीबाट पीडित भएका बिधार्थीहरुको लागी राहत सहयोग स्वरुप नगद हस्तान्तरण गरेको छ । सहयोग नेपाल राष्ट्रिय शिक्षक संगठन रंगेली नगर समितिका सहयोगी अभियान्ता तथा समितिका नगर सचिव हर्क बहादुर पौडेललाइ जिम्मा लगाएको छ। कलेजले समाज प्रतिको उत्तरदायित्व पनि बहन गर्नु पर्छ भन्ने सोचको साथमा यसरी बिपतमा परेका बिधार्थी तथा परिवारहरु लाइ राहत प्रदान गरेको कलेजका संचालक तथा सहायक क्याम्पस प्रमुख रोशन घिमिरेले बताए । यस्तो बिपदको अवस्थामा पाएको सहयोगले पिडितलाइ ठुलो राहत मिल्ने कुरा नगर सचिव पौडेलले बताए। शनिबार दिउसो ब

    • प्रकाशित मितिः चैत २०, २०८०
    • 939 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठान प्रवेशद्धारमा पार्किङ व्यवस्थापन गर्न पहल सुरु 

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेशद्धार अघि अव्यवस्थित पार्किङलाई व्यवस्थित गरिने भएकोछ । धरान उपमहानगर १८ नम्बर वडाका अध्यक्ष प्रविण राई र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहित सरोकारवालाहरुको उपस्थितिमा व्यवस्थापन थालनी गरिएको हो ।  टेम्पो, सिटी सफारी, एम्बुलेन्स तथा मोटरसाइकल लगायतका सवारीसाधनहरुको अव्यवस्थित पार्किङका कारण प्रतिष्ठानमा उपचारका लागि आउने आगन्तुक तथा अन्य सवारीसाधनलाई समेत आवतजावतमा समस्या उत्पन्न भएपछि सुधारको प्रयत्न सुरु गरिएको धारन १८ नम्बर वडा अध्यक्ष प्रविण राईले बताउनुभयो ।  अव उप्रान्त अस्पताल

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 1,528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ध्वजे डाँडामा पूर्वाधार निर्माणको काम तिब्र

    धनकुटा/ धनकुटाको छथरजोरपार्टी २ ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीब्र पारिएको छ । तीन बर्ष अगाडिदेखि शुरु गरिएको सो निर्माण कार्यमा हालसम्म एक करोड भन्दा बढी खर्च भइसकेको छ । हालसम्म सो स्थानमा कोशी राजमार्गबाट डाँडासम्म पुग्न करिब डेढ किलोमिटर लामो छथर ग्रेट वाल निर्माण गरिएको छ । त्यस्तै ध्वजे डाँडामा लिम्बु जातिको सिलाङसाक्मा, मगर जातिको खुप्रेटोको प्रतिमा निर्माण गरिएको छ । त्यस्तै डाँडामा नेपालको राष्ट्रिय झण्डा, लव स्टेशन निर्माण गरिएको छ । सो स्थानमा पानी संरक्षण अभियान अन्तर्गत एक पोखरी निर्माण गरिएको छ । त्यस्तै वन कार्यालयले समेत सो स्थानमा रिचार्ज

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 441 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशी क्याम्पसलाई दियो वराहक्षेत्र नगरपालिकाले कलेज बस 

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा रहेको एक मात्र बहुमुखी क्याम्पस   सप्तकोशी बहुमुखी क्याम्पसलाई नगरपालिकाले कलेज बस उपलब्ध गराएको छ । नगरपालिकाको आ.व. २०८०/०८१ को वार्षिक बजेटमा क्याम्पसलाई बस उपलब्ध गएको हो । उक्त बसको चाबि सोमवार बिहान नगर प्रमुख रमेश कार्कीले क्याम्पस सञ्चालन समितिकि अध्यक्ष शुशिला खनाल पौडेललाइ हस्तान्तरण गरेका थिए ।  बस हस्तान्तरण कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , क्याम्पस प्रमुख शुशिल कोईरला , क्याक्पस सञ्चालन समितिका पदाधिकारी , सल्लाहकार,  सदस्यहरु , प्रध्यापक तथा बिद्यार्थीहरुको उपस्तिथि

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 676 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको मिसन ८४ अर्जुनदृष्टि : शेरधन राई

    धरान /समृद्धि नेपाल, सुखी नेपाली अभियानलाई तिब्रगतिमा अघि बढाएको नेकपा एमालेले वर्तमान सत्तामा ध्यान नदिएको पुर्व कोशी प्रदेशका मुख्यमन्त्री तथा एमालेका केन्द्रिय सदस्य शेरधन राईले बताएका छन् ।  आइतबार एमालेको भातृसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठन धरान उपमहानगर कमिटीले आयोजना गरेको इफ्तार कार्यक्रममा रमाजानको शुभकामना दिदै अहिलेको सरकारमा ध्यान नदिई आउँदो २०८४ एकल नेतृत्व हासिल गर्न मिसनमा रहेको बताए । उनले भने, अहिलेको हाम्रो अर्जुनदृष्टि ८४ हो, त्यसैले अहिले सरकारमा ध्यान छैन्, ८४ पछिको नेतृत्वमा रहेको छ ।’ उनले आउँदो ८४ को निर्वाचनबाट बहुमत हासिल गरि देशमा रहेको राजनितिक

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्याम्पो र इ रिक्सा आयात बन्द गर्नुपर्छ : अध्यक्ष भीमज्वाला राई

    धरान /ट्याम्पो र इलेक्ट्रिक रिक्सा आयातलाई नियन्त्रण गर्न नसक्दा धरानको ट्राफिक व्यवस्थापन जटिल बन्दै गइरहेकाले नयाँ दर्तालाई तत्काल रोक्नुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताएका छन् । करिव चार हजारको संख्यामा ट्याम्पो र पाँच हजार हाराहारी इलेक्ट्रिक रिक्सा रहेको धरानमा पाँच सय बस, ३ सय बढी साना सवारीसाधन मात्रै रहेको धरानको बसपार्क तथा पिक एण्ड ड्रपले यतिको संख्यामा सवारीसाधनहरुको भार थेग्न नसक्ने अध्यक्ष राईले बताए ।  शनिबार धरानमा कार्यरत ट्याम्पो तथा इलेक्ट्रिक रिक्सा चालकहरुको भेलालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष राईले हाल धरानमा

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 1,242 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको कीचकवधमा भेटियो २२ सय वर्षअघिका भवनको संरचना

    झापा/  भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ। उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो। पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको जानकारी दिए। उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेका

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 633 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved