Top 4

    Showing 3,371-3,380 of 9,503 items.
  • रोजाइमा बेतका सामानहरु : बेत पाउनै मुस्किल

    धरान/ धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री सुरु गरेको साढे चार दशक बित्यो । भारतको सिलगुढीसम्म पुगेर बेत ल्याउने र त्यसैबाट बनेका सामान बिक्रीबाट उनले घरखर्च चलाइरहेका छन् । “साढे चारदशक भयो, बेतका सामान बनाउने र बिक्री गर्दै आएको छु”, तामाङले भने, “यसको बजार अहिलेसम्म राम्रो छ । धरानमै बिक्री गर्दा पनि व्यापार फस्टाएको छ ।” उनका अनुसार अहिले पनि मासिक ३५ हजारसम्म मजाले बचाउन सकिन्छ । उनका अनुसार पछिल्लो समय बेतबाट बनेका डोका, डाला, नाङ्लोलगायतका सामानसँगै फर्निचरमा पनि मानिसको आकर्षण बढिरहेको छ । “पहिले डोका,

    • प्रकाशित मितिः जेठ १४, २०८१
    • 739 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिलाको पाठेघर सम्बन्धी मुखको क्यान्सरको निःशुल्क चेकजाँच

    धरान/ पाठेघरको मुखको समस्या हुदा समेत महिलाहरु लाजका कारण अगाडि आउन नसकेको अवस्थामा धरान उपमहानगरपालिकाले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर वडाका सबै ठाउँमा निःशुल्क चेकजाँच अभियान चलाएको छ । महिलामा भएको पाठेघरसम्बन्धी समस्या न्युनिकरण गर्ने उद्दश्यले नगरका सबै वडाहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । पछिल्लो समय महिलाहरुमा हुने पाठेघरको समस्या महिलाहरुमा सचेत नहुदा बढ्दै गएको पाइएपछि धरान उपमहानगरपालिकाले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर २० वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क चेकजाँच शुरु गरेको हो । धरान उपमहानगरपालिका वडा नं. १७ बाट शुरु भए

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • 629 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा निरन्तर सामाजिक स्वास्थ्य क्लिनिक

    धरान / “यति सजिलै संग डाक्टरलाई देखाउन पाउँदा सारै खुशी लागेको छ, हामी वृद्धहरुलाई यति सुविधा दिएकोमा यो संस्थालाई धेरै धेरै धन्यवाद” इलामबाट मुटुसम्बन्धि रोग भएका ८१ वर्षीय लालबहादुर विश्वकर्मा भने । विगत ८ वर्ष अघिदेखि यिनी मुटु रोगबाट ग्रसित छन् । डा. प्रशान्तलाई देखाउन थालेपछि निक्कै सहज भएको यिनी बताउँछन् । “मैले २ वर्षदेखि यो शिविरमा डा. प्रशान्तलाई देखाउन थालेको छु, दवाई पनि निःशुल्क पाउँछु, सारै खुशी लागेको छ ।” विश्वकर्माले भने । त्यसैगरि सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डा“गाले यति सजिलोसंग डाक्टरलाई देखाउन पाएकोमा खुशी व्यक्त गरे ।

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • 600 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा गुण्डागर्दी आतंक मच्चाउने समूहका ६ जना पक्राउ

    विराटनगर/ गुण्डागर्दीका माध्यमबाट समाजमा आतंक मच्चाउने समूहप्रति मोरङ प्रहरी निर्मम ढंगले प्रस्तुत भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा केही समययता गुण्डागर्दी सुरु भएको छनक पाएलगत्तै प्रहरीले आक्रामक कारबाही अघि बढाएको हो । गुण्डागर्दी रोक्ने, समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने र आतंक फैलाउने समूहलाई कानुनको दायरामा ल्याउने प्रहरीको उदेश्य छ । गुण्डा लक्षित कारबाही अघि बढाउन मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले विशेष अभियान चलाएर टोली परिचालन गरेका छन् । विराटनगरमा गुण्डागर्दी गरेर अशान्ति फैलाउने समूहका ६ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । विराटनगर महानगरपालिका&nd

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • 569 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राणाकालिन शारदा माविमा हिरक महोत्सब

    धरान/ शारदा बालिका नमुना माध्यमिक विद्यालय धरानले ७५औँ वर्ष पुरा गरेको अवसरमा हीरक महोत्सव मनाउने भएको छ । महोत्सवको बारे विद्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । हीरक महोत्सवका लागि विद्यालयले व्यवस्थापन समितिकी अध्यक्ष दिभा श्रेष्ठका अनुसार विद्यार्थी तहमा स्वास्थ्य, साहित्य र खेलकुदका कार्यक्रमहरू राखिएका छन् । अभिभावकहरूमा क्यान्सर सचेतना, पाठेघरको मुख क्यान्सर परीक्षण, अभिभावक शिक्षा कार्यक्रम आयोजन गरिने भएको अध्यक्ष श्रेष्ठले बताइन् । आँखा परीक्षण, रक्तदान, हाडजोर्नी परीक्षणका शिविरहरू महोत्सव भर सञ्चालन गरिने छ । नगर स्तरीय छात्रा भलिबल प्रतियोगिता, कविता प्रतियोगिता,

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर मन्दिर जाने प्रवेशमै गेट निर्माण

    धरान/ धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आउने भक्तजनकाे सहजताका लागि प्रवेशद्वार निर्माण गरिएको छ । धरान उपमहानगरपालिका ३ नं. वडा समितिले नगरपालिका, वडा र स्थानीय उपभोक्ताबाट उठाएको रकमबाट प्रवेशद्वार निर्माण गरिएको हो । धरान ३ र १४ विजयपुरको पिण्डेश्वर जाने मुख्य द्वारामा गेट निर्माण गरिएको हौ । निर्माण सम्पन्न भएको उक्त प्रवेशद्वारको उद्घाटन पिण्डेश्वर बाबाधाम समितिका पूर्व अध्यक्ष एवम् समाजसेवी कृष्णप्रसाद श्रेष्ठले गरेका थिए । ३ नं. वडा समितिका अध्यक्ष विद्या शाक्यका अनुसार ०७९ को सञ्चिती रकम २ लाख, धरान उपमहानगरपालिकाको १ लाख ५० हजार लाख, स्थानीय

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • 788 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छापा माध्यमको भविष्य सकिएको छैन

    धरान/ अझै पनि छापा माध्यमको भविष्य रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दिब्य रोशनी पत्रिकाको २० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नै वक्ताहरुले बताएका छन् । श्रमजीवि महिला पत्रकारद्धारा सम्पादित प्रकाशित दिव्य रोशनी साप्ताहिकको २० ओै बार्षिकोत्सवका अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, अग्रज पत्रकार हर्ष सुब्बाले अहिलेको विषम् परिस्थितिमा छापा माध्यम प्रकाशनमा समस्या भएपनि यसको भविष्य भने नसकिएको बताए । उनले सञ्चारमाध्यमको शुरुवात नै छापामाध्यमबाट भएको बताउदै विगतमा पनि छापा माध्यमलाई केही समस्या आउने गरेको भएपनि पूर्ण रुपमा विस्थापित भने नभएको बता

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • 483 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रका जनप्रतिनिधिको २ वर्ष कस्तो रह्यो ? २ वर्षको अवधिमा भएका केही महत्त्वपूर्ण कामहरू :

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरूको २ वर्ष पूरा भएको छ ।  २०७९ बैशाख ३० गते मा सम्पन्न भएको उक्त निर्वाचनबाट नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, वडाध्यक्षहरू लगायत जनप्रतिनिधिहरूले २०७९ ज्येष्ठ ११ गते शपथ ग्रहण गरेर कार्यभार सम्हालेका थिए । ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधिहरूले २ वर्षमा गरेको कामको मूल्याङ्कन गर्दा जनप्रतिनिधिहरू नगरवासीको माग र आवश्यकतालाई पूरा गर्न लागि परेको र नगरवासीका सा–सान समस्याको समाधानका लागि समेत लागि पर्ने गरेको देखिन्छ । सिलपाखा गाउँसम्म मोटर बाटो, वान्दै चौरी–कटहरे सडक, चक्रघ

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पर्यटनको संभावना र चुनौती विषयमा एभरेष्टमा बक्तृत्वकला प्रतियोगिता

    धरान/ बिद्यार्थीको अध्ययन अलवा बोल्ने कलाको क्षमता विकासका लागि एभरेष्ट चिल्ड्रेन होम इङ्लिस बोर्डिङ स्कुल धरान ६ पानबारीले वक्तृत्वकला आयोजना गरेको छ ।  शुक्रबार स्कुलमा नै विद्यार्थीवीच प्रतिष्पर्धा गराएर वक्तृत्वकला आयोजना गरेको विद्यालयका शिक्षक खगेन्द्र श्रेष्ठले वताए । शिक्षक श्रेष्ठका अनुसार कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थी उक्त वक्तृत्वकलामा सहभागी भएका थिए । ४० जना भन्दा विद्यार्थीले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा कक्षा १० मा अध्ययनरत निशान विश्वकर्माले प्रथम स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा कक्षा १० नै अध्ययनरत लोचना सिग्देल दोश्रो ,झुमा सुन्चेउरी त

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन कलेज धरानमा सिम्याटको तयारी कक्षा सुरु

      सिम्याट अर्थात सेन्ट्रल म्यानेजमेण्ट टेष्ट नेपालको सवैभन्दा पुरानो सरकारी विश्व विद्यालय त्रिभुवन विश्व विद्यालयले लिने गर्दछ । तर विद्यार्थीहरुमा सिम्याट परीक्षाको विषयमा खासै जानकार भएको पाँइदैन।यसर्थ बिद्यार्थी आफुलाई ईच्छा लागेको विषयमा कलेजमा अध्ययन गर्न जाँदा मात्रै थाहा हुन्छ की सिम्याट परीक्षा दिएर मात्रै भर्ना हुन पाइने रहेछ भनेर। त्रिभुवन विश्व विद्यालयमा व्यवस्थापन संकायमा व्यवस्थापनको बीबीए, बीबीएम, बीआईएम, बीपीए, बीएचएम, बीटीटीएम, बीबीए फाइन्यानस, बीएमएस कार्यक्रममा विद्यार्थीको आकर्षण भने वढेको पाइन्छ तर त्यसका लागि विद्यार्थीले के के गर्नुपर्छ भनेर आधारभुत जानकारी समे

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • 1,833 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved