Top 4

    Showing 3,021-3,030 of 9,500 items.
  • धरानका मेयर हर्कराजले घुँडा टेके,तीन बुँदे सहमति

    धरान/धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई राजनीतिक दलहरुले अन्ततः घुँडा टेकाएका छन् । मेयर राईले खानेपानी शुल्क बृद्धि गरेपछि १६ दिनअघि देखि शुल्क बृद्धि खारेजीको माग गर्दै आन्दोलनरत दलहरुसँग आइतबार बेलुकी भएको वार्तामा तीन बँदे सहमति गराएर घँुडा टेकाएका हुन् । नेकपा एमाले धरान उपमहानगर कमिटीका उप सचिव योगेशबावु काफ्लेका अनुसार मेयर राईले गरेको बृद्धि महशुल तथा शुल्क स्थगित गर्ने, खानेपानी बोर्डको पुर्णता बारे अदालतको फैसला मान्ने र एकसाताभित्र बोर्डको सम्पुर्ण हिसाब सार्वजनिक गर्ने सहमती भएको छ । शुल्क बृद्धिको खारेजीको माग गर्दै धरानमा दुईसाता अघिदेखि तनाब ग्रस्त भएको थियो । दलहरुले

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 1,152 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ६ मा सार्वजनिक सुनुवाई,एक वर्ष भरी जनप्रतिनिधीको काम सार्वजनिक(भिडियो सहित)

    धरान/  आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट र कार्यक्रमको शनिबार धरान उपमहानगर वडा नम्बर ६ ले बृहतसार्बजनिकसुनुवाई गरेको छ। वडामा प्राप्त एक करोड १० लाख ६४ हजार ८ सय ९४ रुपैयाँ बजेट मार्फत जनप्रतिनिधीले एक बर्षमा गरेको आय व्यय सहित याेजना ,त्यसको कार्यान्यवनको बारेमा वडामा सार्वजनिक सुनुवाईकार्यक्रम गरेको हो। स्थानीय सरकारले जनतालाई वडा कार्यालय मार्फत जनप्रतिनिधीले भए गरेका बार्षिक गतिविधीलाई जनतासामु जानकारी दिनको कानजक्र रएको ६ नम्बर वडा कार्यालयका वडाध्यक्ष भुपेन्द्र भटटेराईले बताए। सार्वजनिकसुनुवाईकार्यक्रम कोशी प्रदेशसभासदस्य रमेश कुमार वस्नेत,नेपाली काँग्रेसकी केन्द्रिय सदस्

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरुवा बन्दुकसहित तीन युवा पक्राउ

    झापा/ अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०ः३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । गत साउन २५ गते राति अर्जुनधारा–७ मिलडाँडाकी इन्दिरा अधिकारीको किराना पसलमा ताला फुटाएर नगद र सामान चोरी भएको उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेले घटनामा संलग्नको खोजी सुरु गरेको थियो । चोरीमा स

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामुल्यक कार्यक्रम सम्पन्न

    इटहरी/ ५४औ नेपाल लायन्स स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ इटहरी मनकामना लियो क्लब अफ इटहरी मनकामना र इप्रका इटहरी कार्यालय संयुक्त साझेदारी रूपमा इटहरी ४ स्थित रहेको मनकामना मन्दिर परिसरमा एक दिने “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामूलक भारती श्रेष्ठकि अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरीसमापन गरेको छ। कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी को नयाँ भ्वाइस मार्केटिङ संयोजक तथा लायन्स क्लब अफ इटहरी मनकामना पुर्व अध्यक्ष सुमि थापाले पानसमा दिप प्रज्वलन गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको ब्यानर पढेर औपचारिकरुपमा र शुभारम्भ गर्नु भ

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नृत्य निर्देशक संघ, सुनसरीको उदघोषण तालिम सम्पन्न

    धरान/ नृत्य निर्देशक संघ, सुनसरीको आयोजनामा दुई दिने उदघोषण कला तालिम सम्पन्न भएको छ। शुक्रबार संघका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा संघको कोशी प्रदेश उपाध्यक्ष तथा सुनसरी संयोजक ईश्वरी सिग्देलको प्रमुख आतिथ्यमा उक्त तालिम सुरु भई शनिबार समापन भएको हो। सुनसरीका ३४ जना नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुलाई उदघोषक तथा संचारकर्मी सन्जु राई ९सुमित्रा०ले प्रशिक्षण दिएको संघको सचिव तुलसी घिमिरेले जानकारी गराएका छन्। नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुको व्यक्तित्व र नेतृत्व बिकासको लागि उक्त उदघोषण कला तालिम साउन २५ र २६ गते गरी दुई दिन धरान ९ स्थीत गरिमा डान्स सेन्टरको सभ

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गहना चोरी गरि फरार रहेको मानिस गहना सहित पक्राउ

    वराहक्षेत्र/चाँदिका गहना चोरी गरि फरार रहेका प्रविण राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले प्रकाउ गरेको छ । ललितपुरबाट चोरी गरि फरार रहेका २६ बर्षिय राईलाई प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १ गौरीटोल स्थित आफ्नै घरबाट बिहिबार बेलुका प्रकाउ गरेको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रमुख प्रहरी निरिक्षक बिकाश राईका अनुसार प्रविण राई ललितपुर जिल्लाको ललितपुर उपमहानगरपालिका मङ्गलबजार स्थित रहेको लक्ष्मण संकरको चाँदीको पसलबाट एक महिना अगाडि चाँदी र चाँदीले बनेको भाडा-कुडा चोरी गरी फरार रहेका थिए । प्रविण राईले आफुले काम गर्दै आएको पसलबाट चाँदी र चाँदील

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 779 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यक छ : सभामुख बिष्ट

    विराटनगर/ कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तराष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।  नेपाल बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रितीरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ती भएको भन्दै उनले यसको संरक्षण गरी चिर पर्यान्तसम्म कायम गर्न सके भावीपुस्ताले पनि अनुसरण गर्दै जानेमा विश्वस्त रहेको उल्लेख गरेका छन् ।  आदिवासी समूदायकालागि सहज, सरल र विकसित समाजनिर्माण गर्नु हामी सबैको दायित्व भएको उनले जा

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयाँ आइपिओ आउँदैः पिपुल्स इनर्जीले आइपिओ जारी गर्ने

    काठमाडौं/  पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको हो। पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार आइपिओ जारी गर्न सबै प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिइएको जानकारी दिइएको छ। कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ। पिपुल्सलाई आइपिओ जारी गर्न विद्युत नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो। धितोपत्र बोर्डले अनुमति दिएप

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कारागारभित्रबाट भागेका कैदी पुर्वी सीमा नाकाबाट पक्राउ

    विराटनगर/ विराटनगरबाट एक साताअघि भागेका कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । कोशी अस्पतालबाट भागेका कैदी विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामाबाट अहमदलाई पक्राउ गरिएको जानकारी दिए । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए । उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीको उपमहानगरको राजस्व कम संकलन

    इटहरी/ सुनसरीको इटहरी उमहानगरपालिकाले ३४ करोड कम राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा अनुमान गरेभन्दा ३४ करोड कम राजस्व संकलन भएको हो ।इटहरी उपमहानगरका राजस्व शाखा प्रमुख सन्तोष ढकालका अनुसार अनुमान गरेभन्दा आधामात्रै राजस्व संकलन भएको हो । यद्यपि, गत वर्षभन्दा भने बढी राजस्व संकलन भएको उनको दाबी छ ।उपमहानगरले आर्थिक वर्ष २०८०।८१ को नीति कार्यक्रम तथा बजेट पुस्तिकामा आन्तरिक स्रोतमार्फत ६८ करोड १४ लाख रुपैयाँ संकलन हुने अनुमान गरेको थियो । तर, ३४ करोड ८३ लाख मात्रै संकलन भएको ढकालले बताए । यसी हेर्दा लक्ष्यभन्दा ५० प्रतिशत कम राजस्व संकलन भएको देखिन्छ । स्रोतको पहिचान नै नगरी

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved