बाल गृह बालबालिकालाई कपडा वितरण "चन्दन रौनियार"

  • असोज २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न.५स्थित रहेको दुहबी बाल गृहको बालबालिकालाई दसैँका लागि कपडा वितरण गरेको छ ।

दुहबी नगरपालिका वडा न.४ निवासी शुभम दाहालको आमा टीका दाहालले व्यक्तिगत रुपमा दुहबी नगरपालिका–५ मा रहेको

दुहबी बाल गृहको २४ जना बालबालिकालाई २हजार रुपैयाँ बराबरको कपडा एक कार्यक्रम गरि वितरण गरेका हुन् ।

दशैको कपडा पाएपछि बालबालिका हषिर्त भएका दुहबी बाल गृहका मेनेजर आशु मण्डलले बताए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved