Top 4

    Showing 2,571-2,580 of 9,374 items.
  • अढाइ करोडको तरकारी बाली क्षति

    सुनसरी/ यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो । ‘बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ’, प्रमुख सिंहले भने । स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपर

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 366 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर हर्कराजको मामाससुरालाई कार्यबाहक मेयरको जिम्मेवारी

    धरान ।धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले मामाससुरा पर्ने धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयर दिएपछि चौतर्फी आलोचना भएको छ । मेयर राई युके भ्रमणमा हिँडेपछि वडाध्यक्ष फागोलाई असोज २८ गतेदेखि धरान उपमहानगरको कार्यवाहक जिम्मेवारी दिइएको छ ।नेपाली काँग्रेसबाट विजयी भएका फागो पनि आलोचित बन्न पुगेका छन् । कोशी पत्रको विशेष सुचना श्रोतका अनुसार फागो साइनो संवन्धले मामाससुरा पर्ने श्रोतले बताएको छ । कार्य वाहक मेयर फागो आफैं पनि निरीह देखिएका छन् । उनी मेयरको कार्यकक्षमा वस्न पाएका छैनन् भने स्वकीय वस्ने स्थानमा रहेर कार्यभार सम्हाल्दैछन् । सामाजिक सञ्जालदेखि सन्चार माध्यममा आ

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 1,239 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हल्ला गरेर एक पटक सिनेमा चल्ला, पैसा कमाइएला तर, सधैँ यसरी हुँदैन राजा ।

    सात गाउँ हल्ला गरेर दर्शकलाई हलसम्म पुर्यायो । तर, हल्ला गरेजस्तो छैन सिनेमा ।  नयाँ अनुहार (समिर भट्ट) बाहेक  नयाँ केही छैन । * कथा : दन्त्यकथा भन्दा काल्पनिक (अब यस्ता कथामा दर्शकलाई नझुकयाउँदा राम्रो) *पटकथा : फेद न टुप्पाको  * सम्वाद : परम्परागत  * विषय वस्तु : सामन्तवादी पछौटे समाजको ।  * सन्देश : केही छैन ।  * निर्देशनः कमशल !! मेरो सुझाव हो हल्ला गरेर एक पटक सिनेमा चल्ला, पैसा कमाइएला तर, सधैँ यसरी हुँदैन राजा । _भीम राई ज्वाला   

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 748 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निधार

      निधार  किन सधैं यति निरीह हुन्छ यार् ? कहिल्यै हलुङ्गो नहुने भारी कहिल्यै फिका नहुने रङ्ग कहिल्यै नबनिने चिनारी  कहिल्यै नभरिने उमङ्ग तर, पनि पोतिरहनुपर्ने  एउटा कुरुप पेन्टिङझैँ  निदाएको निधार । निधारहरू  रङ्गमा डुबिरहेको बेला  कति भक्कानिँदो हो  गला सेरिनेका मनहरू ! निधार  किन सधैं यति निरीह हुन्छ यार् ?? ©मिहाङ  

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 868 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी राजमार्गमा भोलिदेखि खुल्ने ,रुटको गाडी चलाउन पाइने

    काठमाडौं ।अविल बर्षासँगै बाढी र पहिरोले रोकिएको यातायाता आवागन बीपी राजमार्गमा भोलि मंगलबारदेखि रुटका गाडी चलाउने पाइने भएको छ । सो रुटको अनुमति लिएका गाडीहरू भोलिबाट सो सडकमा सञ्चालन हुन लागेका हुन् । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरू चल्न दिइएको छ ।दशैँका लागि घर गएका सर्वसाधारण सोमबाट काठमाडौं फर्कन सुरु गरेका छन् । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा केही समस्या भएकाले आज ती ठाउँमा सडक मर्मत गरी भोलिबाट क्युका ठुला बस समेत सञ्चालन गर्न दिने कार्यालयले जनाएको छ । आज साँझसम्म सडक सुधार गरी अनुमति प्राप्त सवारी स

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले ६ नं वडाले चाडपर्वमा सडक दुर्घटना कम गर्न गर्यो सामाजिक काम(भिडियो सहित)

    धरान/ नेकपा एमाले धरान ६ बडा कमिटीले चाडपर्व लाई लक्षित गरेर धरान पानबारीको सेउती जंगल आसपासक्षेत्रको सरसफाई कार्यक्रम गरेको थियो । वडा कमिटीले प्राय जसो दशै तिहारमा कोठे शुभकामना अदान प्रदान गर्ने पुरानो परम्परालाई तोड्दै सामाजिक कार्यको लागि धरान पानबारीको सेउती जंगल क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको एमाले वडा कमिटी अध्यक्ष हरि राईले बताए । वडा कमिटीले खाल्डा खुल्डी बोटो परपार गर्ने र जंगलको झाडी फाडेर खुल्ला बनाएको हो । झाडीका कारण हिँड डुल गर्नलाई जोखिम बढ्ने चोरी डकैती हुने र खाल्डा र खुल्डी सडकले दुर्घटना निम्त्यिाउन सक्ने भनेर जोखिम कम गर्नको लागि दशै अघि नै एमाले ६ नम्बर

    • प्रकाशित मितिः असोज २७, २०८१
    • 952 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी–पहिरोपीडितको दसैं , आफन्तको आश्रयमा

    खोटाङ । बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिकस्थलमा बसेर दसैं मनाइरहेका छन् । यही असोज ११ रु १२ गते आएको बाढी तथा पहिरोबाट सबैभन्दा बढी बाराहापोखरी गाउँपालिका–५ पौवासेरास्थित बङ्सिलाघाटमा १४ परिवार विस्थापित भएका छन् । सुनकोशी किनारमा पर्ने बङ्सिलाघाटमा पानी बहाव घट्दै गएपछि केही परिवार बाढीले क्षतिग्रस्त घर मर्मत गर्दै सर्न थालेको स्थानीयवासी एवं नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमिति सभापति खिलाराज राईले जानकारी दिए । उनले भने, ‘सुनकोशीमा आएको बाढीले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका उनीहरुका लागि अहिले द

    • प्रकाशित मितिः असोज २७, २०८१
    • 425 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयादशमी टिकाको दोश्रो दिन ,आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

    काठमाडौँ । २०८१ को विजयदशीमी, टिकाको आज दोश्रो दिन अर्थात आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीकोे दिन हो । आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ ।मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस एकादशीमा मानिसले ‘

    • प्रकाशित मितिः असोज २७, २०८१
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विजया दशमीको टिका ,शुभ साइत ११ वजेर ३६ मिनेटमा

    बिसं २०८१ को बडादसैँ यस वर्ष विजयादशमीको उत्तम साइत (आज)असोज २६ गते बिहान ११ः३६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते (आज) बिहान ११:३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९:४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९:५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजेक

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 652 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैंमा मासु खाँदा कसरी खाने,के गरेर खाने र कति खाने ?

    गगनमान श्रेष्ठ (१०० बेस्ट चिफ इन द वल्र्ड,२०२३)(युएन कलेज धरान,एचएम चिफ_दशै , तिहार , नेपाल सम्बत ११४५ र छ्ठ पुजा २०८१ को सुखद उपलक्ष्यमा देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ , दिदी बहिनी हरु लाइ सुख, समृध्दि , दिर्घायु र उत्तरोत्तर प्रगति को शुभकामना ब्यक्त गर्दछु। दशै भन्ने बित्तिकै पारिवरिक भेट्घाट, खान,पान र रमाइलो भन्ने हामी सबैको मनमा आउँछ्। पहिले पहिले टाढा टाढाबाट परिवारका सदस्य र आफन्त मुल घर मा जम्मा हुने हुँदा घरमा खशि बोका , राँगा काट्ने र मिलेर खाने चलन थियो , यो चलन यद्यपी छदैछ । तर परिवार आफन्त पहिले जस्तो भेला हुदैन र मासु लामो समय सम्म स्टोर गरेर राख्नु पर्ने हुन्छ

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 1,374 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved