प्रकाशलाई पितृशोक

  • माघ ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ समाजसेवी एवम् युवा नेता मोरंग जिल्ला केराबारी याङशिला स्थित सतिसाले कालोपानी निवासी प्रकाश श्रेष्ठलाई पितृशोक परेको छ ।

श्रेष्ठका पिता ९० बर्षिय टिकामान श्रेष्ठको मंगलबार दिउँसो २ बजे निधन भएको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको प्रकाश श्रेष्ठले बताए । उनका अनृुसार आज९बुधबार० बुढीगंगा स्थित घाटमा अन्त्येष्टि दिउँसो १ बजे गरिने भएको छ ।

स्वर्गीय टिकारामका ४ भाई छोरा र एक बहिनी छोरी छन् । जम्मा ५ भाई मध्ये जेष्ठ सुपुत्रको भने निधन भई सकेको छ ।उनको जनम भोजपुर आम्चोकमा वि.सं १९९२ सालमा भएको थियो ।

उनका छोराहरु मध्ये प्रकाश श्रेष्ठ केराबारीमा परिचित नाम हो ।

उनी हाल नेकपा माओवादी केन्द्र ६ नम्बर वडा कमिटी अध्यक्ष तथा श्री कालोपानी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष र नेपाल आदिवासी जनजाति महासङ्घ केराबारी गाउँपालिका को उपाध्यक्ष तथा नेवा देव दबु केराबारीका सचिव तथा मोरङ जिल्लाका कोषाध्यक्ष लगायत दर्जानौं संघ सस्थामा आवद्ध भएर सामाजिक कार्य पनि उत्तिकै सक्रिय युवा नेता हुन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved