Top 4

    Showing 2,451-2,460 of 9,499 items.
  • प्रधानमन्त्रीद्वारा जग्गाधनी पूर्जा वितरण सुरु

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको सोमबार शुभारम्भ गरेका छन् । साबिक महारानीझोडा गाविसमा चार हजारघरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । मुलुकमा अस्थिरत

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारी दुर्घटनामा दुईको मृत्यु, करेण्ट लागेर महिलाको ज्यान गयो

    धरान/ मोरङको २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । मंसिर २३ गते राती ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुर स्थितमा ना.७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र. १-०२-०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ बर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यसैगरी मोरङ विराटनगर महानगरपालिका-७ हाटखोला स्थितमा को.१ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका-२ का २६ बर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना हुँदा

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारलाई चुनाब लाग्यो

    धरान/  पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि राजनीतिक दलमा आवद्ध पत्रकार संवन्धी विभिन्न संघ संगठनले धमाधम उम्मेद्धवारी घोषणा गर्न थालेका छन । आगामी मंसिर २८ गते हुने निर्वाचनका लागि ६ पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरुद्वारा समर्थित पत्रकारहरुको साझा प्यानल घोषणा भएको छ । माओवादी निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनसहित ६ संगठनले नेपाल प्रेस युनियनका बागी उम्मेदवार रमेश विष्टको नेतृत्वमा साझा प्यानल घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजी

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी, मोरङ र झापामा दुर्घटना उच्च

    इटहरी/ पूर्व पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको पकलीसम्मको सडक विस्तार शुरु भएसँगै दैनिक सवारी दुर्घटनामा अस्वभाविक बृद्धि भएको छ । ग्लोबल टेन्डर प्रक्रिया अनुसार युरो एसियन कस्ट्रक्सन कपोर््रेशन, कालिका कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा ४५ किमी, चाइना रेल्वे फस्ट ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको जो्इन्ट भेन्चरमा ४० किमी र चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड र चाइना रेल्वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा १० किमी सडक विस्तार र स्तरोन्नति भइरहेको छ । सडक विस्तार र स्तरोन्नतिसँगै सडकको दुवैतर्फ खन्

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 733 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज देशमा हल्का वर्षा र हिमपातको अनुमान

    काठमाण्डौ – मौसमविदहरुले पूर्वानुमान गरेअनुसार गएरातिदेखि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । हुम्लाको सदमुकाम सिमिकोट आसपासमा गएरातिदेखि नै हिमपात भइरहेको हुम्लाज नाइएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु प्रदेशका पहाडी भेगका एक दुई ठाउँमा पनि हल्का पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै हुम्लाको सिमिकोटमा ६ दशमलव १ र बाजुरामा २ दशमलव ६ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँहरुमा तथा अरु प्रदेश

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 379 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस

    भ्रष्टाचार लाई नाई भनौं, हरेक नाई को मुल्य हुन्छ ।हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । सन् २०२४ को नाराःभ्लनबनभ ष्ल त्चबलकउबचभलअथस् अर्थात पारदर्शिताका क्रियाकलापहरुमा संलग्न हौं भन्ने अर्थ लाग्दछ । सरकार र व्यापार अभ्यासहरूमा पारदर्शिता र जवाफदेहिताको लागि वकालत गर्नु भन्ने आव्हानका साथ बिश्वभरि सन् २०२४ को भ्रष्टाचार बिरुद्धको दिवसको शंखनाद गरिदैछ । आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गरा

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 531 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्रीद्धारा दमक भ्यू टावर उदघाट्न,कालो झण्डा प्रर्दशन

    झापा । झापाको दमकमा भ्यू टावरको आइतबार उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको डिम प्रोजेक्टको रुपमा रहेको उक्त टावर ओलीकै प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो । दमक नगरपालिका–३ दापगाछी स्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटनसँगै सन्चालनमा आएको छ । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो । कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ । भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानम

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 565 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पटेकडाँडा पर्यटकको रोजाईमा

    तेह्रथुम/ तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ । समुद्री सतहबाट दुई हजार सात सय दुई मिटर उचाइमा रहेको पटेकडाँडाबाट मौसम खुलेको समयमा मकालु, कुम्भकर्ण सहितका सुन्दर हिमशृङ्खलासँगै तेह्रथुम र धनकुटालगायत छिमेकी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । पटेकडाँडा सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि प्रख्यात छ । सरकारले सय गन्तव्य सूचीमा राखेको पटेकडाँडा कोशी राजमार्गअन्तर्गत धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारबाट ४५ मिनेट उकालो चढेपछि पुगिन्छ । स्थानीय सरकारको पहल एवं सङ्घीय र

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज रविसप्तमी व्रत, गोरखकाली पूजा, अन्तर्राष्ट्रिय मर्यादित र महिनावारी दिवस

    रविसप्तमी व्रतजपाकुसुमसङ्काशं काश्यपेयं महाद्युतिम्।तमोऽरिं सर्वपापघ्नं प्रणतोऽस्मि दिवाकरम्॥ घंटी फूल जस्तै रातो, कश्यपको पुत्र, अन्धकार र पापको विनाशकर्ता, र दिव्य ज्योति दिने तेजस्वी सूर्य भगवानलाई म प्रणाम गर्दछु। के यहाँहरूलाई थाहा छ ?हप्ताका हरेक बारहरूले सौर्य मण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसर्थमा रवि बार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रवि बारको सप्तमीलाई दुर्लभ मानिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवत

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानले जित्यो ताप्लेजुङमा उपाधी,३ लाख २ हजार ८१ सहित .

    धरान । धरान फुटबलको इतिहाँस बोकेको गोधुली क्लबले शनिबार भएको ताप्लेजुङमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंघाको गोल्डकपको उपाधि चुमेको छ । उक्त प्रतियोगितामा भएको फाइनल खेलमा इलामको रेड डेविल्स विरुद्ध ४–१गोल अन्तर गर्दै उपाधी चुमेको हो । प्रतियोगिातमा धरानको तर्फबाट पहिलो हाफको अन्तिम मिनेटमा कार्लोसले गोल गरेका थिए भने शिशिर लेखीले ५१ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएर अग्रता र्दिलाएका थिए । सञ्जय श्रेष्ठले ६६ मिनेटमा गोल गर्दै धरानलाई जित तर्फ अघि बढाए । धरानको लागि अन्तिम गोल खेलको ७८ औ मिनेटमा दोर्जे तामाङले गरे । इलामको तर्फबाट भने सान्तवना गोल सुगम खजुमले ८८ औँ म

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • 1,129 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved