धरानको सनसनीपूर्ण जित, डिफेन्डिङ च्याम्पियन चर्च ब्याइज बाहिरियो

  • फागुन ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  डिफेन्डिङ च्याम्पियन चर्च ब्याइज युनाइटेड कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ।

मंगलबार भएको क्वार्टरफाइनलमा धरान फुटबल क्लबले चर्च ब्याइजलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।

खेलको ४६औं मिनेटमा दोर्जे तामाङले धरानलाई अग्रता दिलाए। दोस्रो हाफको १२औं मिनेटमा विवेक राईको निर्णायक गोलपछि धरान बलियो स्थितिमा पुग्यो।

खेलको अन्तिम समयमा चर्च ब्याइजका अनन्त तामाङले हेडर गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन्।

(आज)बुधबार पहिलो सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी)भारत र मछिन्द्र फुटबल क्लब, काठमाडौं भिड्नेछन्।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved