सुनसरीका एसपीलाई आयो यस्तो खुल्ला पत्र (हेनुहोस्) गोली हान्ने हनाउनेहरुलाइ कार्बाही खोइ त ?

  • फागुन ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

एसपी सुमन कुमार तिम्सिना ज्यु।
हजुरको जिम्मेवार ओहोदाको स्थान आफ्नो ड्युटी हुनेछ ।जस्को सम्मान गर्नुपर्छ।

तर एसपी साब ।।।।एउटा निजि कम्पनी चलाउने ब्यापारीको फाइदा दिलाउन,जस्को सुरक्षा गर्न, जनताहरुको बलिदान बाट स्थापित लोकतान्त्रिक गणतन्त्र राष्ट्र नेपालको संविधानको बर्खिलाप गर्दै कानुनी उपहास गरेर प्रहरी सुरक्षाकर्मीको दुरुपयोग गरि निशस्त्र सर्बसाधरण नागरिक माथि गोली हान्न आदेश दिने तपाईं शाषक र जनप्रतिनिधिहरुको हैसियत के हो त ?

देशको राष्ट्रिय समुदाय सांस्कृतिक सभ्यता माथिको हिंसा दबाब मात्रै होईन नागरिक माथि खुलेआम गुन्डागर्दी गराउँदै दिन डाहाडै प्रहरी घेरा भित्र सर्बसाधरण श्रमजीवी नागरिक काटिँदा,टाउको फुटाउँदा,हात भाँचिदा,काफ्ले पार्टी धार्मिक क्षेत्रमा कम्पनी र ठेक्केदार बाट पालिएका अराजकहरुले प्रहरी सुरक्षाकर्मीकै आडमा,गुन्डागर्दी गर्दै सर्बसाधरण माथि कुटपिट गर्दा खुशीको पाटी गर्ने तपाईंहरुको हैसियतले देशको लोकतान्त्रिक न्याय अधिकार सुरक्षा छ कि छैन ?

यो प्रश्नले आज तमाम सर्बसाधरण नागरिकहरुको गम्भीरता ध्यानाकर्षण भएको छ।तसर्थ आफ्नो समुदायको सांस्कृतिक सभ्यता र धार्मिक आस्था माथि दुई पैसाको चलखेल गरि नाङ्गिएर पतित अराजक गर्ने फटाहाहरुला दुई थप्पड दिँदा कालो मोसो दल्दा कानुनी कार्वाही हुन्छ भने।ती प्रहरी सुरक्षा घेरा भित्र खुलेआम मान्छे काट्नेहरु,कानुनी दुरुपयोग गर्दै दलाल भ्रष्ट नेताहरुको सेटिङ्मा निशस्त्र नागरिकहरु माथि गोली हान्ने हनाउनेहरुलाइ कार्बाही खोइ त ?
यो अत्याचार अन्याय दमन विरुद्धको परिस्थितिहुन यो Padam Chenji Mabo
माबो जस्ता अराजकहरुको मोसो दलाई।।।।।।।क्रमश..........

Pomuke Chang ले कोशीपत्र डटकममा  धरानमा कालोमोसो दलेर कुटपीट गर्नेलाई पक्राउ गरिने प्रकाशित समाचारमा पढेर गरिएको प्रतिक्रिया जस्ताको तस्तै ।

(सम्पादक)

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved