Top 4

    Showing 2,201-2,210 of 9,497 items.
  • बुढा सुब्बा गोल्डकपमा आजदेखि पार्किङ शुल्क नलाग्ने

    धरान/ २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना भई रहेको यस समयमा धरान रंगशालामा दर्शकहरुको सवारी साधनको पार्किङ्गको विषयलाई लिएर सामाजिक संजालमा प्रश्न उठेकोमा धरान फुटवल क्लबको ध्यानाकर्षण भएको छ। सर्वप्रथम प्रतियोगिता हेर्न आउने दर्शकहरुले आफ्‌नो सवारी साधन रंगशाला बाहिर पार्किङ्ग गरेर ढुक्कसँग खेलको मनोरञ्जन लिओस भन्ने क्लबको मनसाय हो। दर्शकले पार्किङ्ग शुल्क तिरेपछि दर्शकको सवारी साधनको सुरक्षाको जिम्मेवारी पार्किङ्गको जिम्मेवारी लिने संस्था नै हुन्छ। विगत लामो समय देखि नै खेलकुद सम्बन्धी संस्था तथा सामाजिक संस्थाहरुलाई नै सहयोग पुगोस भन्ने उद्देश्य

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साना उद्योग प्रर्वद्धन गर्न सम्झौता

    विराटनगर/  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा महासंघ कोशीका अध्यक्ष श्री राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर श्री अरुण राणाले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतले मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु घरेलु तथा साना उद्योगको महत्वपूर्ण स्थान रहेको र नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २२% योगदान गरेर १७ लाख मानिसहरूलाई रोजगारी प्रदान गरेको साना तथा मझौला उद्यो

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 448 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँस्कृति बचाउन जुटे नेवार समुदाय

    धरान/ हरेक जातजातिको आ आफ्नो संस्कार सँस्कृति हुन्छ । जातजाति अनुसार कर्म चलाउने प्रथा पनि फरक फरक हुन्छ । सबै जातिमध्ये नेवारी समुदायले पनि कर्म चलाउन नगरिनहुने यस्ता कर्मलाई सामुहिक रुपमा मनाउन थालेको छ । सामुहिक रुपमा यस्ता कर्मकाण्डीको काम गर्दा कम खर्च लाग्ने, रमाइलो हुने र एक अर्कामा भाइचाराको सम्बन्ध स्थापित हुने भएपछि नेवारी समुदायले नेवार समुदायकै संस्कार अनुसार सामुहिक कर्मकाण्डी संस्कार गरेका हुन् । नेवाः जातीमा बालिका रजश्वला हुनु अगाडी ’इहि’ गराउने प्रचलन छ । “इ” भनेको नेपाल भाषामा समय हो र “हि” भनेको रगत हो अर्थात रगत देखा पर्नु अगाडी ग

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान अपाङ्घगताको शैक्षिक केन्द्र

    धरान/ राज्यले नागरिकको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको मात्र छैन हरेक नागरिक शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनु नपरोस् भनेर संविधानमै उल्लेख गरेको छ । यसैले पनि होला अपांंगता भएकाहरुलाई समेत लक्षित गरी विद्यालयहरु सञ्चालनमा आएका होलान् । धरानमा दृष्टिविहीनलाई धरान १५ मा लक्षित गरी ज्ञान चक्षु विद्यालय सञ्चालनमा ल्याएको छ भने बौद्धिक अपागंता भएकाहरुलाई लक्षित गरी धरान १६ मा सुस्त मनःस्थिति बाल कल्याण विद्यालय ३७ बर्ष अगाडिदेखि सञ्चालनमा छ । लक्षित विद्यालयले लक्षित विद्यार्थीहरुहरुलाई शिक्षाको पहुच पुर्‍याउन भने सहयोग पुगेको छ ।धरान १६ मा रहेको सुस्त मनस्थिति विद्यालय जसले ध

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यलेदोङमा ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल

    बिकास चाम्लिङ राईधरान। किराँत नयाँ वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा यहि माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगिताको आयोजना हुने भएको छ । किरातिहरुले माघ १ लाई देखि यलम्वर संवतको रुपमा नया वर्ष मान्दै आइरहेको छ । यहि माघ १ गते देखि यलम्वर संवतलाई मान्दै किरात राई यायोक्खाले देशभर यले दोङ यले संवत ५०८५ भव्य रुपमा मनाएका छन । किराति नया वर्षलाई भव्य रुपमा मनाउने क्रममा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा धरान भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केट

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पानीमा एमालेको योगदानः सांसद बस्नेत

    धरान । धरानमा पानी पर्याप्त छैन तर, जति उपलब्धता छ, त्यसमा नेकपा (एमाले) नेतृत्वको पूर्ववर्ति स्थानीय सरकारको योगदान रहेको कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले बताएका छन् । नेकपा (एमाले) धरान ८ अरुणटोल कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै धरान उपमहानगरमा एमाले नेतृत्वको सरकार रहेकै समयमा खानेपानी अभाव पुर्तिका लागि स्रोतहरुको पहिचान र पूर्वाधार निर्माणको काम सुरुवात गरिसकिएकाले त्यही स्रोतबाट उपलब्ध पानीले हाल धरानको खानेपानी थेगिरहेको सांसद बस्नेतले बताए । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले पानी वितरण गर्ने समयमा एमाले स्थानीय सरकारबाट बाहिरिनु परेको र त्यसैको जगमा हालका जनप्

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 992 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीका पत्रकारलाई निशुल्क दुर्घटना बिमा

    धरान । इटहरीका पत्रकार पवन अधिकारीले सन्चालन गरेको प्रदेश खबर डट कमले दुई बर्ष पुरा गरि तेश्रो बर्षमा प्रवेश गर्दैछ । वार्षिक उत्सवको अवसरमा नयन एड्भरटाइजिङ प्रालिका अध्यक्ष रहेको अधिकारीले सन्चार क्षेत्रमा क्रियासीलहरुको सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने बताएका छन् ।   कोशी पत्रकारको कुराकानीमा सुनसरीका मिडिया हाउसमा कार्यरत रेहको पत्रकार,प्राविधिक लगायतको क्षेत्रमा काम गर्ने सन्चारकर्मीको निशुल्क रुपमा उक्त विमा गरिने बताएका छन् ।सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क दुर्घटना बीमा गर्ने निर्णय बताए । दुई बर्ष अघि पनि यसरी विमा गरेर

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा महाविर कृर्षि औजारका लागि सहयोग जुटाउँदै(तस्वीर सहित)

    फोटोःप्रकाश दिप्साली धरान । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन सुनसरीको बराहक्षेत्रमा कृषि औजार निर्माणको सहयोगार्थको निम्ति वुधबारदेखि सहयोगार्थ अभियानमा रहेका छन् । उनी केही दिन सम्म उक्त क्षेत्रमा रहने बताईएको छ । विद्यालय,संघ संस्था लगायतलाई पुस्तक विक्री मार्फत सहयोग अपील गर्दै सहयोग जुटाइरहेका छन् भने पुन त्यहाँ सकेर धरान आउने कार्यक्रम रहेको छ । वीरगन्जस्थित कृषि औजार कारखानालाई मर्मत सम्भार गर्नको लागि यसरी पस्तक विक्री गरेर सहयोग जुटाउँदै देशव्यापी रुपमा हिँडिरहेका छन् ।                     &nb

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 667 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चर्च ब्वाइज भुटानलाई हराएर फाइनलमा पुग्यो

    धरान । सानदार जितसँगै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भुटानको रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० को फराकिलो अन्तरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  चर्च ब्वाइजका समिर तामाङ र अर्माण्ड भिदोङले ह्याट्रिक गरे । समिर तामाङले खेलको २१ औं मिनेट ५६ औ मिनेट र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै अर्माण्ड भिदोङले खेलको २७ औं मिनेट, ५० औं र ५२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । चर्च ब्वाइजका पदम भट्टराईले खेलको २९ औं मिनेटमा गोल

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 694 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरामा केबलकार आबश्यक छ : उद्योग बाणिज्य महासङ

    धरान/ पाथीभरामा केबलकार बन्नु पर्ने धारणा उद्योग बाणिज्य महासङ कोशी प्रदेशले राखेको छ । कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माण सुरु भएको केबलकार परियोजनापछि उत्पन्न गतिबिधिप्रति नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले ध्यानाकर्षण गराउदै पाथीभरामा केबलकार बन्नु पर्ने धारणा सार्बजनिक गराएको हो । एक बिज्ञप्ती जारी गर्दै राउतले पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना गर्न केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणको सबै प्रक्रिया पूरा भई निर्माणको कार्य अघि बढ्न लाग्दा निर्माणमा अवरोध हुनु उचित नभए‌को भन्दै महासंघले वार्षिक लाखौं भारती

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved