Top 4

    Showing 2,111-2,120 of 9,497 items.
  • गोलियाबाट २२ करोड,किसानले पाउँदैनन् उचित मूल्य

    इलाम/ इलामबाट वार्षिक रूपमा गोलिया काठ निकासीबाट २२ करोडभन्दा बढी राजस्व संकलन हुने गरेको छ। डिभिजन वन कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७९/८० मा २३ करोड २१ लाख रुपैयाँ संकलन भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षमा ६० लाख दुई हजार पाँच सय ६९ क्युबिक फिट काठ निकासी भएको थियो। जिल्लाबाट साल, उत्तिस, मलातो, चिलाउने, मौवालगायतका काठ गोलियाको रूपमा बिक्री हुने गर्दछ। वन पैदावार आपूर्ति समिति, सामुदायिक वन विकास, बेवारिसे मुद्दामा बरामद काठ बिक्री, निजी वन र राष्ट्रिय वनबाट राजस्व संकलन गरिएको हो। इलाममा गोलिया कटान तथा निकासी गर्ने व्

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय महिला फुटबल: नेपाल र म्यानमारबीच उपाधि भिडन्त आज

    सुनसरी/ काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज साँझ ६ बजे दशरथ रंगशालामा हुँदैछ। उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार आमनेसामने हुनेछन्। दुवै टोली लिग चरणमा अपराजित रहँदै फाइनलमा पुगेका हुन्। नेपाल र म्यानमारले कीर्गिस्तान र लेबननलाई पराजित गर्दै उपाधि यात्रा तय गरेका हुन्। फाइनल खेलको टिकट मूल्य साधारणतर्फ १ हजार रुपैयाँ र भिआईपीतर्फ २ हजार रुपैयाँ निर्धारण गरिएको छ। खेल सुरु हुनु २ घन्टाअघि नै दर्शकलाई रंगशाला प्रवेश गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आग्रह गरेको छ। नेपालले घरेलु मैदानको फाइदा उठाउँदै ऐतिहासिक उपाधि जित्ने लक्ष्य राखेको छ। समर्थकहरूक

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज महाशिवरात्रि: पशुपतिमा भक्तजनको घुइँचो

    काठमाडौं/आज देशभर महाशिवरात्रि पर्व विशेष उत्साहका साथ मनाइँदैछ। पशुपतिनाथ मन्दिरमा मध्यरातदेखि नै भक्तजनहरूको भीड लाग्न थालेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार, यस वर्ष करिब पाँच लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ। मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खोलिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका सयौं सुरक्षाकर्मी खटाइएका छन्। महाशिवरात्रिको अवसरमा देशभरका शिवालयहरूमा विशेष पूजा, आराधना, जागरण तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। भक्तजनहरू व्रत बसी शिव उपासना गरिरहेका छन् पशुपति क्षेत्रमा हजारौं साधु-सन्तहरूको आ

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 445 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब धरानका महिलाहरु आफ्नै घरमा

    धरान । महिलाहरुको साझा संस्था महिला सञ्जाल धरानको मंगलबारदेखि आफ्नै भवन सन्चालनमा आएको छ ।धरान उपभहानगरपालिका वडा नम्बर १३ मा नवनिर्मित भवनको औपचारिक रुपमा सन्चालनमा आएको हो । झण्डै ४५ लाखको लागतमा बनेको उक्त भवन कोशी प्रदेशका सदस्य यशोदा कायस्थले उद्घाटन गरेकी छन । भवन ३ तलाको रहेको छ भने आधा निर्माण गर्न अझै बाँकी रहँदा सन्जालको दैनिक कार्यहरु सन्चालनको लागि भवन उद्घाटन गरिएको सन्जाल भवनको निर्माण सञ्जाल अध्यक्ष चेतना श्रेङलेब बताइन् । उनका अनुसार भवनको लागि धरान–१३ वडा कार्यालयले प्रदान गरेको जग्गामा भवन निर्माणको लागि सहरी विकास भवन निर्माण मन्त्रालय कोशी प्रदेशले २३ लाख २२ हजार

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा हट्यो निषेधाज्ञा,सहमति यस्तो छ

    ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ सदरमुकाम फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हटाएको छ। जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साँझ एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् ।‘नो केबलकार’ पक्षधरले मंगलबार दिउँसो वार्ताका लागि विभिन्न चार शर्त अघि सार्दै पूरा भए मात्र वार्तामा बस्ने बताएका थिए । सोही शर्तमा उल्लेख भएअनुसार प्रशासनले निषेधाज्ञा तत्काल फिर्ता लिएको हो । ‘नो केबलका

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 1,340 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा युवा लक्ष्यित निःशुल्क कुक तालिम सम्पन्न

    चतरा/  बराहक्षेत्र नगरपालिकाले वडा नं. ९ र १० का युवा युवतिहरूलाई लक्षित गरी निःशुल्क जेनेरल कुक तालिम प्रदान गरेको छ। नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत युवा लक्षित कार्यक्रमअन्तर्गत १ महिनासम्म सञ्चालन भएको उक्त तालिममा २४ जना प्रशिक्षार्थी सहभागी भएका थिए। नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अरुण महेता का अनुसार तालिममा वडा नं. ९ र १० का युवा युवतिहरूलाई समेटिएको थियो। तालिम पश्चात सोमबार नगर प्रमुख रमेश कार्की, वडा नं. १० का अध्यक्ष तेजबहादुर गुरुङ लगायतका व्यक्तित्वहरूले प्रशिक्षार्थीहरूलाई प्रमाण-पत्र वितरण गरेका थिए। सीप सिकेर रोजगारी चाहने, तर आर्थिक

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 455 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी रेडक्रसको रक्त सञ्चार सेवा प्रभावकारी

    धरान/ नेपाल रेडक्रस सोसाइटी सुनसरीले मानवीय सेवासँगै सञ्चालन गरेको रक्त सञ्चार सेवा प्रभावकारी बन्दै गएको छ। ५० औं जिल्ला सभाको अवसरमा रेडक्रसले विपद् व्यवस्थापन, उद्धार, आर्थिक सहायता तथा रक्तदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लगेकाे बताइएको छ। कोशी प्रदेशकी सांसद यसोदा कायस्थले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै आएको उल्लेख गर्दै रेडक्रसलाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताइन्। नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष बासुदेव गौतमले सुनसरी शाखाले ११७ स्थानबाट वार्षिक ४ लाख पिन्ट रगत संकलन गर्ने उल्लेख गर्दै अस्पतालहरूमा रगत अभाव हुन नदिएको बताए। धरान–१ मा सम्पन्

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा जीवित व्यक्तित्वहरूको शालिक निर्माण: ढुंगे कला पार्कले पर्यटकीय आकर्षण

    सुनसरी/ धरानमा पहिलो पटक जीवित रहँदै समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरूको शालिक निर्माण थालिएको छ। धरान–४ खरैनीमा निर्माण भइरहेको ढुंगे कला पार्कले यो अभिनव प्रयासलाई मूर्तरूप दिइरहेको छ। धरानको पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्‍याउने उद्देश्यसहित कलाकारहरू श्रमदानमार्फत शालिक निर्माण गर्दैछन्। वडा नं. ४ कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको संयोजनमा आयोजित कला क्याम्पमा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ, वैज्ञानिक डा. महावीर पुन लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको शालिक बनाउने काम अघि बढाइएको छ। कलाकार रोजन राईका अनुसार धरानलाई कलाको माध्यम

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 1,192 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप: वडा नं. २ र वडा नं. ९ विजयी

    चतरा/वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको पहिलो खेलमा वडा नं. २ विजयी भएको छ। वडा नं. ११ लाई ७-१ को फराकिलो अन्तरले पराजित गर्दै वडा नं. २ ले प्रतियोगितामा तीन अङ्क जोड्न सफल भएको छ। खेलमा ४ गोल गर्दै ह्याट्रिक पूरा गरेका वडा नं. २ का दीपेश तामाङ म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरेका थिए। त्यस्तै, सोमवार नै सम्पन्न दोस्रो खेलमा वडा नं. ९ ले प्रथम संस्करणको उपाधि विजेता वडा नं. ३ लाई १-० गोल अन्तरले पराजित गर्‍यो। जितसँगै वडा नं. ९ ले प्रतियोगितामा तीन

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी खेलकुद महोत्सवको तयारी पूरा

    विराटनगर/ प्रथम कोशी खेलकुद महोत्सव – २०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै फागुन १३ गते देखि १८ गतेसम्म सञ्चालन हुने खेल महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्डको २६ औं बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा रहेको विभिन्न खेलका प्रतियोगिताहरु सम्मलित महोत्सव आयोजना गरेको बताए । महोत्सवमा १४ वटै जिल्लाका खेलाडीको सहभागिता हुने जानकारी दिँदै उनले १ करोड ७८ लाख खर्च हुने अनुमान बोर्डले गरेको बताए । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved