धरान/ गत भदौमा भएको जेनजी आन्दोलन का क्रममा झुम्का कारागार बाट फरार भएका दुई प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा फरार रहेका धरान–१७ का ३७ वर्षीय प्रकाश दमाईलाई वडा प्रहरी कार्यालय धरानको टोलीले गएराति धरान–१७ को पट्नाली क्षेत्रबाट पक्राउ गरेको हो। सुनसरी जिल्ला अदालत को २०७९ पुस ५ गतेको फैसला अनुसार उनलाई १० वर्ष कैद, दुई लाख रुपैयाँ जरिवाना, एक लाख रुपैयाँ पीडित क्षतिपूर्ति तथा १२ हजार रुपैयाँ पीडित राहत कोष रकम तोकिएको थियो। यस्तै, ज्यान मार्ने मुद्दामा फरार रहेका धरान–१५ का २९ वर्षीय ‘दाँते’ भनिने गणेश राईलाई पनि प्रहरील
काठमाण्डौं/ सरकारले यातायात क्षेत्रलाई सौतेलो व्यवहार गरेको यातायात मजदुर नेता भीमज्वाला राईले बताएकाछन् । मन्त्रालय हेरफेर गरेर गठन गरिएको मन्त्रिपरिषद्मा यातायात क्षेत्र हटाइदिएपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राईले बालेन सरकारले यातायात क्षेत्रलाई सौतेलो व्यवहार गरेको बताएका हुन् । यातायात बिनाको मन्त्रिपरिषद् गठन गर्नु भनेको मुटु बिनाको मानव शरीरको परिकल्पना गर्नु जस्तै हो । जसरी मुटुले शरीरमा रक्तसञ्चारको काम गर्छ त्यसैगरी यातायात क्षेत्रले देशको समृद्धि र विकासमा रक्तसञ्चारको काम गरेको हुन्छ अध्यक्ष राईले विज्ञप्ती मार्फत भनेकाछन् । बालेन सरकार
धरान/धरान–१७ मा रहेको इमानुअल इङ्लिस स्कुलमा बिहीबार स्कुल क्याप्टेन, भाइस क्याप्टेन र हाउस क्याप्टेन छानिएका छन् । यी पदहरूका लागि भएको निर्वाचनबाट क्याप्टेनमा कक्षा १० की विद्यार्थी मोनालिका परियार विजयी भएकी हुन् । यस्तै, कक्षा ९ (क) की रक्षा राई भाइस क्याप्टेन भइन् भने हाउस क्याप्टेनका रूपमा रेड हाउसबाट रूसु बराइली, ब्ल्यू हाउसबाट सिजन खड्का, ह्वाइट हाउसबाट प्राश्ना शाक्य र एल्लो हाउसबाट सोफिया राई निर्वाचित भएका छन् । क्याप्टेनका लागि चारजना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । विजयी परियारका साथै कक्षा १० का दानियल राई, कक्षा ९ (क) की आशिका तामाङ र कक्षा ९ (ख) की सरिना म
धरान/ नेपाल सरकारको विज्ञान प्रवर्द्धन कार्यक्रमअन्तर्गत सुनसरीबाट छनोट भएका दुई विद्यालयमध्ये पब्लिक हाइस्कुल परेको छ। यसअघि नमुना विद्यालयको पहिचान बनाइसकेको विद्यालयले अब विज्ञान शिक्षाको केन्द्रका रूपमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। सामुदायिक विद्यालयलाई गुणस्तरीय र आधुनिक शिक्षाको केन्द्र बनाउने लक्ष्यसहित विद्यालयले कक्षा ११ भर्नाका लागि विशेष योजना सार्वजनिक गरेको छ। विद्यालयले आगामी जेठ ६ गते प्रवेश परीक्षा सञ्चालन गर्ने र उत्कृष्ट विद्यार्थीलाई सय प्रतिशतसम्म छात्रवृत्ति दिने घोषणा गरेको छ। शुक्रबार आयोजित ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पत्रकारसँग अन्तरक्र
धरान/ सुनसरीकाे धरान–१६ अन्नपूर्ण लाइनमा अस्थित युएन नवोदय कलेजले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना खुला गर्दै जेठ ११ गते सोमबार बिहान १० बजेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ। धरानमा २०११ सालदेखि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको कलेजले यस वर्ष विज्ञान, होटल व्यवस्थापन, व्यवस्थापन (वाणिज्य) र कम्प्युटर विज्ञान विषयमा अध्ययनको अवसर प्रदान गरिरहेको जनाएको छ। कलेजले विद्यार्थीका लागि छात्र तथा छात्रा छात्रावास, कलेज बस सेवा लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ। उत्कृष्ट नतिजा र व्यवस्थित शैक्षिक वातावरणका कारण युएन नवोदय कलेज पछिल्लो समय विद्
सुनसरी/ धनकुटाको हिलेस्थित श्री नं. २ वाहिनी अड्डाद्वारा आयोजित “वाहिनीपति ट्रफी–२०८३” मा भोजपुरमा तैनाथ नयाँ श्रीनाथ गणले उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट गणको उपाधि जितेको छ। भलिबल, बास्केटबल, फुटबल, एथ्लेटिक्स, बक्सिङ तथा तेक्वान्दो गरी ६ विधामा प्रथम स्थान हासिल गर्दै नयाँ श्रीनाथ गण प्रतियोगिताको च्याम्पियन बनेको हो। प्रतियोगितामा भीमदल गणले स्विमिङ र कबड्डीमा प्रथम स्थान हासिल गर्दै दोस्रो स्थान प्राप्त गर्यो भने शिवदल गण जुडोमा उत्कृष्ट बन्दै तेस्रो स्थानमा रह्यो। वैशाख २३ गतेदेखि सञ्चालन भएको प्रतियोगिता वैशाख ३१ गते सम्पन्न भएको थियो। समापन समारोहमा
धरान/ सुनसरीकाे धुरान १ मा अवस्थित युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले यस वर्ष ९९.०७ प्रतिशत नतिजा निकाल्दै धरानका उत्कृष्ट विद्यालयमध्ये आफ्नो स्थान सुरक्षित गरेको हो। विद्यालयबाट एसईईमा सहभागी १०७ विद्यार्थीमध्ये १०६ जना उत्तीर्ण भएका छन्। त्यसमध्ये ३ जना विद्यार्थीले GPA 4.0 ल्याएर विद्यालयको गौरव अझ उचो बनाएका छन्। GPA 4 प्राप्त गर्ने विद्यार्थीहरूमा नमन गुप्ता, सुयश खतिवडा र इशान क्षेत्री रहेका छन्। उनीहरूको उत्कृष्ट उपलब्धिले विद्यालय, अभिभावक तथा धरानको शैक्षिक क्षेत्रलाई गौरवान्वि
धरान/ धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुल ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ। हालै सार्वजनिक नतिजाअनुसार विद्यालयबाट परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयकी छात्रा फुङ्निमा लिम्बूले ३.८१ जीपीए प्राप्त गर्दै विद्यालय टपर बन्न सफल भएकी छन्। त्यस्तै आयुषा राईले ३.५९, रोनिशा श्रेष्ठले ३.५६, मौसम श्रेष्ठले ३.४७, निवा प्रेमी लिम्बूले ३.४४, निनाम्मा राईले ३.३५, एलेक्स श्रेष्ठले ३.३४, आर्यन खाती र इजेकियल राईले समान ३.३१ जीपीए प्राप्त गरेका छन्। प्रज्वल लिम्बूले ३.२७, प्रयास लिम्बूले ३.२५, रुपेन्जल
धरान/ २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले धरानको शिक्षा क्षेत्रमा निजी (संस्थागत) र सामुदायिक विद्यालयबीच ठूलो शैक्षिक अन्तर देखाएको छ । धरान उपमहानगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार संस्थागत विद्यालयतर्फ ९३.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा सामुदायिक विद्यालयतर्फ यो संख्या ५०.३६ प्रतिशत मात्रै रहेको छ। एउटै नगरभित्र शिक्षा गुणस्तरमा देखिएको यो ठूलो अन्तरले सामुदायीक विद्यालयको गुणस्तर दयनीय बन्दै गएको प्रमाणित गरेको छ । धरानका २१ सामुदायीक विद्यालयबाट १ हजार १ सय २० विद्यार्थी मध्ये ५ सय ६४ विद्यार्थी उत्तिर्ण भएका थिए भने ५७ वटा संस्थागत विद्यालयबाट १ ह
फणिन्द्र तिम्सिना सुनसरी/ इलामस्थित माङ्गेन्ना माङ्हीम र सत्यहाङ्मा सेवा सावा सङ्घ को संयुक्त आयोजनामा पहिलो पटक ऐतिहासिक तथा अहिलेसम्मकै सबैभन्दा ठूलो किरात धर्मावलम्बीहरूको तीर्थयात्रा टोलीले फक्ताङ्लुङ (कुम्भकर्ण हिमाल) मा पुगेर धार्मिक पूजा तथा अनुष्ठान सम्पन्न गरेको छ। तीर्थयात्रा टोलीले घुन्सामा लक्ष्य पूजा, हजारे ओडारमा विशेष धार्मिक अनुष्ठान तथा सेवा लुङमा लधुङ्सेमी पूजा सम्पन्न गरेको आयोजकले जनाएको छ। यो यात्रालाई किरात धर्मावलम्बीहरूको आस्था, विश्वास र धार्मिक एकताको प्रतीकका रूपमा हेरिएको छ। किरात धर्मका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ले वि.सं. १९९३ सालमा १२ जना चेला&nd