हिविस्कस बोर्डिङ स्कुलको शतप्रतिशत नतिजा, फुङ्निमा लिम्बू टपर

  • वैशाख ३१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुल ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ।

हालै सार्वजनिक नतिजाअनुसार विद्यालयबाट परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयकी छात्रा फुङ्निमा लिम्बूले ३.८१ जीपीए प्राप्त गर्दै विद्यालय टपर बन्न सफल भएकी छन्।

त्यस्तै आयुषा राईले ३.५९, रोनिशा श्रेष्ठले ३.५६, मौसम श्रेष्ठले ३.४७, निवा प्रेमी लिम्बूले ३.४४, निनाम्मा राईले ३.३५, एलेक्स श्रेष्ठले ३.३४, आर्यन खाती र इजेकियल राईले समान ३.३१ जीपीए प्राप्त गरेका छन्।

प्रज्वल लिम्बूले ३.२७, प्रयास लिम्बूले ३.२५, रुपेन्जल तामाङले ३.२३, स्वयम श्रेष्ठले ३.१७ तथा शम्भु राईले २.८४ जीपीए हासिल गरेका छन्।

विद्यालयले अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक टोली, विद्यार्थीको मेहनत तथा अभिभावकको सहयोगका कारण यो सफलता सम्भव भएको जनाएको छ।

विद्यालय प्रशासनले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved