Top 4

    Showing 1,681-1,690 of 9,497 items.
  • सामाजिक सुरक्षा कार्यान्वयन बारे कार्यशाला

    धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले लगानी र श्रम बजारमा उत्पन्न तरलताकाबीच सामाजिक सुरक्षा कार्यान्वयन अनिवार्य बनेको सन्दर्भमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विषयका विज्ञ मार्फत परिवर्तित सार्वजनिक यातायात क्षेत्र चुनौती र सामाजिक सुरक्षा कार्यान्वयन बारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कार्यशाला प्रशिक्षण गरेको छ ।आइतबार सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सितार होटलमा आयोजित कार्यशालामा प्रदेशभरीका १ सय २५ जनाको सहभागीतामा कार्यशाला भएको हो । कार्यशालामा विषय विज्ञका रुपमा सामाजिक सुरक्षा कोष काठमाण्डौंका उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषमा आवद्धता हुँ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 647 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विषालु च्याउ खाँदा इलाममा तीनजनाको ज्यान गयो

    इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा जङ्गली च्याउ खाँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ। मृतकहरूमा ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावती रहेका छन्। झापाको बिर्तामोडस्थित बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार करिब ६ दिनअघि चिया बगान क्षेत्रमा उम्रिएको जङ्गली च्याउको तरकारी खाएपछि उनीहरू बिरामी परेका थिए। मनिषा र नुमाको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा पहिल्यै मृत्यु भइसकेको थियो भने अमर लावतीको आज बीएनसी अस्पतालमा निधन भएको हो। हरेक वर्षायाममा यस्ता विषालु च्याउ खाँदा अकालमा ज्यान जाने घटना दोहोरिँदै आएको छ। ज

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 652 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा समता दिवस मनाइयो, कांग्रेसद्वारा सहभोज तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले धरानमा शुभकामना आदान–प्रदान तथा सहभोज कार्यक्रम आयोजना गरेको छ। कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। मुख्य अतिथि विश्वकर्माले देशमा अझै पनि जातीय विभेद र छुवाछुतको अवस्था कायमै रहेको बताए। “पूर्वतिर केही कम भए पनि पश्चिम नेपालमा अझै पनि विकराल अवस्था देखिन्छ,” उनले भने, “जातीय विभेदको अन्त्यका लागि कांग्रेसले ऐतिहासिक काम गरेको छ।” उनले २०४७, २०६३ र २०७२ सालक

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 462 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान भित्रको दुर्गम गाउ

    धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालिकामा गाभिएपछि ४ नं. वडा बनेपनि धरान उपमहानगरपालिकाभन्दा अलग पहिचान बोकेको छ । यो वडा उपमहानगरपालिकामा गाभिए पनि अन्य वडाको दाँजोमा विकासले फड्को मार्न सकेको छैन ।धरान उपमहनगरपालका वडा नं. ४ पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको झण्डै दश बर्ष पुग्न लागे पनि यो वडा सडक सञ्जाल, खानेपानी तथा सञ्चारको क्षेत्रमा पछाडि रहेको छ । उपमहानगरपालिकामा गाभिए पनि यस वडामा अधिकांश सडक कच्ची छन्, खानेपानीको समस्याले सर्वसाधारण अझै सास्ती भोग्नु परेको छ भने प्रविधिको विकाससँगै सञ्चारको सुविधा समेत छैन । अहिलेसम्म यो वडामा ३ सय मिटर सडकमात्र का

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रका जनप्रतिनिधिको ३ वर्ष : विपद्‌मा साथ, बिकासमा फड्को

    वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३० गते सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ। त्यसपछि २०७९ जेठ ११ गते नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवारसहित वडा अध्यक्षहरूले शपथग्रहण गर्दै वराहक्षेत्र नगरपालिका सञ्चालनको जिम्मेवारी सम्हालेका थिए। तीन वर्षे कार्यकालमा जनप्रतिनिधिहरूले विपद्‌ व्यवस्थापनदेखि स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारमा उल्लेखनीय काम गरेको स्थानीयवासी बताउँछन्। विशेषगरी विपद्‌को बेलामा तत्काल उपस्थिति, दुर्गम बस्तीमा सडक सञ्जाल, धार्मिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धन, तथा शिक्षा–स्वास्थ्यमा सुधार जनताको अनुभूतिमा परेको छ। नगरप

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सन्तोष लामिछाने रुद्राक्ष व्यवसायबाट मासिक ३० हजारसम्म आम्दानी गर्दै

    सुनसरी/ धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट मासिक २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ। उहाँले विगत पाँच वर्षदेखि पिण्डेश्वरी मन्दिर परिसरमा रुद्राक्षका सामग्री बिक्री गर्दै आउनुभएको छ। बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउने कामबाट व्यापार सुरु गर्नुभएको हो। “विदेशमा दुःख गर्नुभन्दा यहाँ रुद्राक्षका सामग्री बनाएर बेच्दा सजिलो र आम्दानी पनि राम्रै भइरहेको छ,” उहाँले भन्नुभयो। उहाँले धनकुटा, पाँचथर, भोजपुरलगायतका पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरी माला, झोला, ढाकी, ज्याक

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 629 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास, आत्मरक्षामा गोली चलाउँदा एक घाइते

    सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा लागुऔषध गाँजाको ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ। घटनामा एक जना घाइते भएका छन्। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार, विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीलाई नियन्त्रणको प्रयासकै क्रममा ती समूहका एक सदस्यले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेका थिए। “स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले पहिलो चरणमा दुई राउन्ड हवाई फायर गर्‍यो। तर आक्रमण नरोकिएपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको हो,” डीआईजी कार्कीले बताए। प्रहरीको गोलीबाट बराहक्षेत्र–३ निवासी ५

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 1,674 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाण्डौमा कोसी प्रोजेक्ट शो,पर्यटनमा कोसी अब्बल

    काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अन्य प्रदेश भन्दा सम्पन्न रहेको सांसद योगेश भट्टराईले बताउनु भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक तथा साहसिक पर्यटनमा कोसी प्रदेश अन्य प्रदेशहरु भन्दा सम्पन्न रहेको बताउँदै अन्य प्रदेशहरु यत्तिको सम्पन्न नभएको जिकीर गर्नुभयो ।काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कोसी प्रोजेक्ट शो केसको फाइनल चरणको उद्घाटन गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक मन्त्री समेत रहनु भएका सांसद भट्टराईले कोसी प्रदेशको विकास, विस्तार र संभावनाहरु पहिल्याउँदै पर्यटनबाटै आर्थिक संमृद्धि खोज्न सकिने बताउनु भयो । ‘कुनै प्रदेश प्राकृतिक सु

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 709 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमीमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान

    धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शुक्रबार एक विशेष समारोहबीच सम्मान गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता देखाउने विद्यार्थीहरू पनि पुरस्कृत भए। पुरस्कार वितरण विद्यालयका प्रिन्सिपल मिलन राई, भाइस प्रिन्सिपल अशोक लिम्बु, प्लस टु कोअर्डिनेटर टप कुमार राई लगायतले गरेका थिए। एस.ई.ई. स्पिकर र मिस एस.ई.ई.

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 604 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवाहित श्रीमती सुन्दरीहरुले देखिए प्रतिभा

    विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट,कोशी प्रदेश सिजन थ्रीका प्रतिष्पर्र्धीहरु वीच ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।धरान १८ स्थित गुरुङ्ग गुम्वा परिसरमा रहेको सभाहलमा शुक्रवार ट्यालेन्ट राउण्ड संपन्न भएको थियो । ट्यालेन्ट राउण्डमा मिसेस स्टेट सिजन थ्रीमा सहभागि १८ जना प्रतिश्पर्धिहरुले आफुमा भएको प्रतिभा निर्णायकहरु माँझ प्रस्तुत गरेका थिए । सहभागि प्रतिष्पर्धीहरुले आप्mनो क्षमता अनुसार गायन, नृत्य तथा वतृत्वकला प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउण्मा निर्णायकको रुपमा महेन्द्र वहुमुखि क्याम्पसका उपप्रध्यापक एवं अग्रज पत्रकार राजेश विद्रोहि, नृत्य निर्देशक संघ सुनसरीका

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 1,168 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved