Top 4

    Showing 1,431-1,440 of 9,373 items.
  • धरानबाट इटहरी लादैगरेको २१०० किलो गाँजासहित मिनि ट्रक पक्राउ

    इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा गाँजासहित मिनि ट्रक प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार राति १ः३० बजे इटहरी उपमहानगरपालिका–२० तरहरा नजिकै कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको ना. ५ ख ६११६ नम्बरको सेतो रंगको मिनि ट्रक जाँच गर्दा उक्त लागू औषध बरामद गरिएको हो। प्रहरीका अनुसार ट्रकमा ४८ बोरा बन्दाकोबी र १२ बोरा आलुले छोपेर लुकाइ राखिएको अवस्थामा ७० बोरा गाँजा, कुल २१०० केजी (२.१ टन) फेला परेको छ। घटनासँग सम्बन्धित तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ट्रक चालक धनकुटा सहिद

    • प्रकाशित मितिः असार ३, २०८२
    • 2,881 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा देबऋषि आचार्य समाजको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

    धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको पहिलो साधारण सभा सोमबार सम्पन्न भएको छ। वि.सं. २०८१ मा स्थापना भएको समाजको साधारण सभा धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ बजेदेखि सुरु भई बेलुका ५ बजेसम्म चल्यो। कार्यक्रममा पूर्व अर्थ, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य प्रमुख अतिथि थिए। सभाको अध्यक्षता डा. आनन्द प्रसाद आचार्यले गरेका थिए। सभामा कौडिन्य गोत्री आचार्य महिला समाजकी अध्यक्ष मेनुका आचार्य, निवर्तमान अध्यक्ष राजेश आचार्य, नास्ट कलेजका प्रिन्सिपल तथा निर्वाचन अधिकृत टोम प्रसाद आचार्य लगायतको उपस्थिति थियो। साधारण सभाले सर्वसम्मत रूपमा ११

    • प्रकाशित मितिः असार ३, २०८२
    • 558 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा पशु पालक कृषकलाई च्याफ कटर (कुटी काट्‌ने) मेशिन

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार सामाग्री वितरण गरेको छ । नगरपालिकाको वार्षिक स्कीकृत कार्यक्रम अन्तर्गत पशुपालक कृषकहरूलाई कृषि औजार सामाग्री च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण गरिएको हो। पशुपालन कृषकहरुलाई सहयोग तथा सुविधाकालागि ५० प्रतिशत अनुदानमा १ सय थान च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण गरिएको नगरपालिकाका पशु सेवा शाखाका कर्मचारी बिमल अधिकारीले बताए । ५० प्रतिशत अनुदान छुटमा च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण कार्यक्रमबाट १ सय परिवार लाभावित भएका छन् । च्याफ कटर ( कुटि काट्ने ) प्राप्त गर्ने पशुपालन कृषकहरुले ११ हजार ५ सय ८

    • प्रकाशित मितिः असार ३, २०८२
    • 534 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका शीलाको उहिलेको माया रसिलो (भिडियो सहित)

    धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया बोलको गीत सार्वजनिक भएको छ । युवा संगीतकार तथा गीतकार अनिल कायु राई र शिला राईको स्वरमा उक्त लोकभाकामा आधारित गीत युट्यूब च्यालन मार्फत सार्वजनिक भएको हो । उक्त गीत सार्वजनिक भएको ७२ घण्टा नपुग्दै एक लाख बढी  बढीले युट्यूब च्यालन मार्फत हेरेर दर्शक तथा श्रोताले मन पराई प्रतिक्रिया दिएका छन् । नेपाली सांगतिक आकासमा फरक स्वरकी भनी राईले भनिन्,उहिले उमेर छँदा लाएको माया र प्रेम झल्काउने गीत हो,सवैको आ आफ्नै माया प्रेमको कथा कहानी हुन्छ,जस्ले गर्दा त्यहीँ उहिलेको मायाको झल्को गीतले दिलाउँछ,त्यही माया सम्झेर अहिले साह्रै रसिलो लाग्छ नी ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 603 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व संगीत दिवसमा धरानको भानुचौक संगीतमय हुने

    धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान’अन्तर्गत धरान संगीत प्रतिष्ठानले आगामी असार ७ गते शनिबार ‘विश्व संगीत दिवस’लाई विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ। धरान–१, भानुचोकस्थित ‘खुला मञ्च’मा आयोजना हुने कार्यक्रममा प्रतिष्ठानका प्रतिभावान विद्यार्थीहरूको प्रस्तुति रहनेछ भने नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका बरिष्ठ गायक मिलन सिंह खातीलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। संयुक्त राष्ट्रसंघको प्रेरणामा हरेक वर्ष जुन २१ तारिख (नेपालमा असार ७ गते) ‘विश्व संगीत दिवस’ मनाइन्छ। यही अवसरलाई संगठित र जनउत्त

    • प्रकाशित मितिः असार २, २०८२
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इजरायल–इरान तनावबीच विराटनगरका मेयर बंकरमा

    विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला युद्ध संकटका बीच बंकरमा बस्न बाध्य भएका छन्। इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको इरानी प्रत्याक्रमणका कारण उनीसहित विभिन्न देशका जनप्रतिनिधि सुरक्षाका लागि बंकरमा लुक्नु परेको हो। मेयर कोइरालाले टेलिफोनमार्फत आफू इजरायलको राजधानी तेल अभिभबाट करिब ३० किलोमिटर टाढा रहेको सेफाइम सहरमा सुरक्षित रहेको जानकारी दिएका छन्। उनका अनुसार भ्रमण टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना प्रतिनिधि सहभागी छन्। “इजरायलको सहकारी अभ्यासबारे अध्ययन गर्न आएका हौं, अहिले इजरायली सरकारकै व्यवस्थापनमा बंकरमा राखिएको छ,” क

    • प्रकाशित मितिः असार २, २०८२
    • 727 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मकैबारीमै मृत भेटियो जंगली हात्ती, कारण खुल्न बाँकी

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा एक जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ। सोमबार बिहान स्थानीयले कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा हात्ती मृत भेटिएको खबर गरेपछि बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले घटनाको पुष्टि गरेका हुन्। नगरप्रमुख कार्कीका अनुसार मृत हात्ती करिब ५ देखि ७ वर्ष उमेरको भाले हो। "हात्तीको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन," उनले बताए। जिल्ला वन कार्यालय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्ष र सम्बन्धित निकायको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। स्थानीय बासिन्दाले मकैबारीमा जंगली हात्ती मृत भेटिएको घटना दुर्लभ भएको भन्दै चासो

    • प्रकाशित मितिः असार २, २०८२
    • 590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट साढे २१ सय किलो गाँजासहित ट्रक बरामद

    धरान/ सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट साढे २१ सय किलोभन्दा बढी अवैध गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानका अनुसार आज (सोमबार)  धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्ग खण्डबाट प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त ट्रक विशेष सूचनाका आधारमा रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकमा रहेको ३१ बोरा अदुवा र तरकारीका बोरा मुनि लुकाएर राखिएको ७० बोरा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल करिब २ हजार १ सय किलोभन्दा बढी रहेको प्रारम्भिक

    • प्रकाशित मितिः असार २, २०८२
    • 1,796 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खसी चोरी गर्न आएका युवकलाई खुकुरी प्रहार, उपचारका क्रममा मृत्यु

    इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–२ मा खसी चोरीको प्रयासका क्रममा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ। सोमबार बिहान करिब २ः३० बजे रामधुनी–२ शिवनगरस्थित सन्तोष चौधरीको घरमा चोरी गर्न आएका रामधुनी–४ लालपुरका ४२ वर्षीय राकेश चौधरी घाइते भएका थिए। चोरीको प्रयास भइरहेको देखेपछि घरधनीले होहल्ला गरेका थिए। होहल्ला सुनेर चौधरी भागे पनि उनलाई खेद्दै जाँदा घरधनीले खुकुरी प्रहार गरेका थिए। प्रहारले चौधरीको दाहिने हातको नाडीमा गम्भीर चोट लागेको थियो।घाइते चौधरीलाई तत्काल झुम्कास्थित साई अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिए पनि ब

    • प्रकाशित मितिः असार २, २०८२
    • 3,178 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तस्करीको प्रयास असफल: इलाममा ३२ लाखभन्दा बढीको धातु बरामद

    इलाम/भारततर्फ तस्करी गर्न लागिएको झण्डै ३२ लाख रुपैयाँभन्दा बढीको चाँदी र सुनजस्तो देखिने पहेँलो धातु इलामको पशुपतिनगरमा सशस्त्र प्रहरीले बरामद गरेको छ। आइतबार राति करिब १२ः३० बजे सूर्योदय नगरपालिका–२ स्थित चारमाईल क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले दुई भारतीय नागरिकको झोलामा शङ्कास्पद वस्तु देखेपछि चेकजाँच गर्दा धातु फेला परेको हो। सशस्त्र प्रहरी बल, पशुपतिनगरका अनुसार भारतको हिमाचल प्रदेश, कुल्लु परगनुका २८ वर्षीय अभिनाश बोध र ३५ वर्षीय रवि कुमार तस्करीको प्रयासमा संलग्न थिए। उनीहरूको साथबाट १७ हजार ४ सय ग्राम चाँदी र पहेँलो धातुका गरगहना बरामद गरिएको हो। बरामद गरिएको धा

    • प्रकाशित मितिः असार २, २०८२
    • 722 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved