स्थानीय

    Showing 3,991-4,000 of 5,054 items.
  • उद्योग वाणिज्य महासंघमा साहको उमेद्वारी

    धरान / नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत्रको अन्तिममा हुने निर्वाचनमा कार्यसमितिको सदस्यमा उमेद्वारी दिने भएका छन् । नेपालउद्योग बाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति सदस्यमा समेत रही काम गरिसक्नु् भएको र सुनसरी उद्योग वाणिज्य संघका पूर्वु अध्यक्ष समेत रहेका साहले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला नगर सदस्यमा उमेद्वारी दिन लागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको नि र्वाचन आ गामी २ ७ र २८ अधिवेशन हुँदैछ । सोही अधिवेशनमा पूर्वको प्रतिनिधित्व गर्दै साहले सदस्यको उमेद्वारी दिन लागेको जनाएका छन ।उनले देशकै ठुलो र महत्वपूर्ण औद्योगिक करिडोर र औद्यागिक क्षेत्र धरान उपमहानग

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 796 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फरार कैदी पक्राउ

    इलाम/इलाम कारागारबाट विहीबार दिउँसो भागेका थुनुवा शुक्रबार साँझ पक्राउ परेका छन् । कारागारको सुरक्षा पर्खाल पार गरी भागेका झापा मेचीनगर नगरपालिका-३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई साँझ ५ बजे पुन: पक्राउ परेका हुन् । प्रहरीले खोजतलास गर्ने क्रममा इलाम नगरपालिका १० स्थित माईखोला पारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक दिलीप घिमिरेले जानकारी दिए । प्रहरीले खोज्दै लखेट्दै लैजाने क्रममा लुक्दै भाग्दै गरेका राईलाई पक्राउ गरेको प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए । राईलाई थप अनुसन्धान गरिने प्रहरी उपरिक्षक घिमिरेले बताए । राईलाई अब डेढी थप सजाय हुने

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 780 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेवार एकता समाजको वार्षिक कार्यक्रम सार्वजनिक

    विजयपुर/  धरानमा केन्द्रित रहेको नेवारी समुदायको संस्था नेवार एकता समाज धरानले सामाजिक कार्य र साँस्कृतिक पहिचानलाई विगतदेखि नै जीवन्तता राख्दै आएको छ । नव कार्यसमिति निर्वाचित भएर आएपछि यसलाई अझै विस्तार गर्दै यसको सक्रियता अझै बढाउउने उद्देश्यले ‘वार्षिक कार्यक्रम तथा योजना– २०८०’ सार्वजनिक गरेको छ ।धुलिखेल समाजको कार्यालयमा समाजले पत्रकार सम्मेलन गरी बार्षिक कार्यक्रम तथा योजना सार्वजनिक गरेको हो । केही समय अगाडि भएको निर्वाचनबाट सञ्चारकर्मी महेश श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिले गठन भएको छ । सो समितिले गर्दै ११ बुँदे वार्षिक कार्यक्रम तथा योजना प

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 848 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • न्यायको पहुँच पुर्‍याउन कार्यसम्पादन सम्बन्धी अन्तरक्रिया

    धरानन्यायको पहुच सर्वसाधारणसम्म पुर्‍याउन जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्धन्यायिक निकायको न्यायिक कार्यसम्पादन सम्बन्धी अन्तरक्रियाको सम्पन्न गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय तहमा भएका न्यायिक समितिमा रहेका संयोजक उपप्रमुख लगायत समितिका सदस्यहरु, सुनसरी जिल्लाका वकिलहरु, प्रहरी प्रशासनको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको र्हो जिल्ला प्रशासन कार्यालयले न्यायमा सर्वसाधारणलाई पहुच पुर्‍याउने अभिभाप्रयले यो कार्यक्रम राखिएको जनाएको छ । कार्यक्रममा सुनसरी जिल्लाका १२ वटा स्थानीय तहका उप्रमुख, सदस्यहरु ल्गायत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख,

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुखले किचेर विद्यालयको भवन क्षतिग्रस्त

    धरान / धरान ५ मा निशानडाँडामा रहेको निशानदेवी आधारभूत विद्यालयमा रुख खस्दा विद्यालयको छानामा क्षति पुगेको छ ।विद्यालय प्राङ्गणभित्र रहेको वरको रुखको भाचिएर विद्यालयको छानामा खसेको थियो । चैत्र १० गते राति राति ८ बजे सो घटना भएको विद्यालयका प्रअ लोकराज निरौलाले जानकारी दिए । उनका अनुसार रुखले ६ वन्डेल जस्तापातामा क्षति पु¥याएको छ ।उनले छानासहित विद्यालयको गारो र ट्रष्टमा समेत क्षति पुर्‍याएको बताए । विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण क्षतिग्रस्त टिनको छाना निर्माण गर्न नसकिएको प्रअ निरौलाले बताए । उनले भने–‘कोरोना संक्रमणपछि सहज बन्दा पनि विद्यालयलाई सहयोग आएको

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिविसकसमा विद्यार्थीहरुलाई मःमः बनाउने तालिम

    धरान / हिविसकस इड्लिस बोडिङ स्कुल धरान १५ ले विद्यार्थीहरुलाई मःमः बनाउने तालिम आयोजना गरेको छ ।स्कुलले कक्षा ८ का २३ जना विद्यार्थीहरुलाई मःमः बनाउने तालिम दिएको हो । विद्यार्थीहरुलाई किताबी ज्ञानको अतिरिक्त व्यावहारिक ज्ञान समेत दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्कुलकी प्रिन्सिपल पार्वती लिम्बुले जानकारी दिइन ।विद्यार्थीहरुलाई विद्यालयकी शिक्षिका सपना साहले तालिम दिएकी थिइन् । विद्यार्थीहरुलाई मःमः बनाउने तालिम र सेवा दिने विषयमा तालिम दिइएको तालिम प्रशिक्षक साहले जानकारी दिइन ।अभिभावकको साथमा विद्यार्थीहरुलाई तालिम दिदा पाउँदा खुशी लागेको प्रिन्सिपल लिम्बुको भनाई रहेको छ । अभिभा

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 1,063 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वर्ण महोत्सवमा घण्टाघरको उद्घाटन

    धरान /  नेपालकै खाद्य प्रविधि तथा न्युट्रिसन एण्ड डाइटेटिक्स पढाई हुने धरान १४ विजयपुरमा रहेको केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) ५० वर्ष पुगेको अवसर पारेर स्वर्ण जयन्ति मनाएको छ स्वर्ण महोत्सवको अवसरमा कलेजले विविधि कार्यक्रमको आयोजना गरी मनाएको हो । सोही अवसरमा कलेजले स्वर्ण महोत्सवका अवसर पारेर क्याम्पसले छात्रहरूका लागि नयाँ छात्रवास भवनसँगै कलेज परिसरमा निर्माण भएको घण्टाघरको समेत उद्घाटन गरिएको छ ।भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दाहालले एक कार्यक्रमका बीच गरेका थिए । स्वर्ण जयन्तीकै अवसरमा क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुले परिवारको लगानीमा निर्मित

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रक्षा सहचरी शर्माद्वारा सूची बोर्ड उद्घाटन

    धरान / राजधानीस्थित भारतीय राजदुतावासबा रक्षा सहचरी कर्णेल अमितकुमार शर्माले वीर नारी पदक प्राप्त गर्ने भूपू सैनिकहरुको सूचीबोर्ड उद्घाटन गरेका छन् । रक्षा सहचरी शर्माले गत बिहीबार धरानस्थित पेन्सन वितरण कार्यालयमा सूचीबोर्ड उद्घाटनसँगै ह्वियलचियर, राष्ट्रपति प्रमाणपत्र, वाकिङ एड लगायत वीर नारीहरुलाई सम्मान गरेका थिए । युद्धका क्रममा बैरीहरुलाई परास्त गर्ने वीर सैनिकहरुको पहिलो पटक पेन्सन वितरण कार्यालय धरानले कार्यालय हाताभित्र सूची बोर्ड तयार गरेको छ । सो कोे शर्माले औपचारिक रुपमा समुद्घाटन गरेका हुन् । सो अवसरमा उनले सूचीबोर्डमा परेका वीर सैनिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट गोल्डकप उपाधिमा विराटनगर र लुका सकर भारत आत्मविश्वासी

     विराटनगर /  सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६: ४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोे पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ । विराटनगरले पुर्व बिजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 729 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • केन्द्रीय प्रविधि क्याम्पस ५० वर्षमा प्रवेश विविध कार्यक्रम गरी मनाउँदै

    धरान / धरान १४ विजयपुरमा रहेको केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) ५० बर्ष पुगेको अवसर पारेर स्वर्ण जयन्ती मनाउने भएको छ । मुलुककै एक मात्र खाद्य प्रविधि तथा न्युट्रिसन एण्ड डाइटेटिक्स क्याम्पसको रुपमा रहेको आफ्नो स्थापनाको ५० बर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाउन लागेको हो । बुधबार (आज) कलेजले स्वर्ण जययीनत मनाउन लागेको सहायक क्याम्पस प्रमुख बबिता अधिकारीलले जानकारी दिइन् । उनका अनुसार स्वर्ण जयन्तीका अवसरमा बुधबार बिहान ७ बजेदेखि प्रभातफेरी (पदयात्रा) कार्यक्रम आयोजना गरिने छ । क्याम्पसबाट पुरानो बजार, छाताचौक, कोशी राजमार्ग हुँदै क्याम्पस परिसर पुगेर प्रभातफेर

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved