स्थानीय

    Showing 3,921-3,930 of 5,054 items.
  • भारी मात्रामा गाजासहित दुई जना पक्राउ

    धरान /  गाजासहित दुई जनालाई शसस्त्र प्रहरी बल सुरक्षा वेश फुस्रेले दुई जनालाई पक्राउ गरेको छ । आज विहान सशस्त्र प्रहरीले शंका लागि चेकजाच गर्ने क्रममा धनकुटाको छथरजोरपाटी गाउँपालका घर भई हाल सिँधुवा बस्दै आएका ६ का ३४ बर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुमको ओख्रे गाउँपालिका २ का २८ बर्षीय चुडामणि कटुवाललाई २ सय २७ कजी ४ ग्राम गाजासहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुका साथबाट शसस्त्र प्रहरीले ६० हजार नगद र २ थान मोवाइल समेत फेला पारेका छन् । धनकुटबाट धरानतर्फ आउदै गरेका१–०२००१ ख ९४८९ न.को फुल डाला भएको ट्रकमा गाजा ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले धरान १३ शिवधारा च

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘स्थानीय सरकार नै प्रेस स्वतन्त्रको खिलापमा’

    विजयपुर / बुधबार विश्व स्वतन्त्रता दिवस । सञ्चारकर्मीहरुले प्रेस स्वतन्त्रताको माग गर्दै प्रभावफेरि, अन्तरक्रिया लगायतक कार्यक्रमको आयोजना भयोे । धरानमा पनि नेपाल पत्रकार समहासंघ सुनसरीले धरान १३ मा रहेका महासघको कार्यालयमा विभिन्न राजनीतिक दल र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांशले पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारका विषयमा केन्द्रित रहेर बोले । मेयर साम्पाङले आफ्नो विरुद्ध समाचार आउँदा पत्रकारलाई ‘झोले’ संज्ञा दिएपछि रुष्ट बनेका सञ्चारकर्मीहरुले मेयर साम्पाङक

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 912 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ "
  • चरित्रहत्या भएको भन्दै वडाध्यक्षले आपति जनाए

    धरान /धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् । धरान उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका भट्टराईले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनर्गल हल्ला फिँजाएर चरित्र हत्या गर्ने प्रयास केही तत्वले गरेकोप्रति आपत्ति जनाएका छन् । उनले यसका लागि आफूले कानुनी उपचार खोजिरहेको बताए । उनले भने–‘सामाजिक सञ्जालमार्फत मेरो बारेमा अनर्गल हल्ला फिजाएर भ्रम छर्ने काम गरिएको पाइएको छ, यसले मेरो चरित्र हत्या हुने काम गरेको छ, म कानुनी उपचारमा जाने तयारीमा छु। मङ्गलबार वडाकार्यालयमा पत्रकार सम्मेलन गर्द

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 2,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेल न्यूरो सर्जरी विभागको वार्षिकोत्सव सम्पन्न

    मोरङ /  नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहाको १२ औं साधारणभा सम्पन्न

    विजयपुर / बराह सञ्चालनका लागि बराह बचत तथा ऋण सहकारी संस्था लि र बराह पीडित संघर्ष समितिबीच १८ बुँदे सहमति भएको छ । बराहको १२ औ साधारणसभाको अवसरमा धरान ८ मा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाकै हलमा बराहलाई सहज सञ्चालनका लागि निकास दिने विषयमा सहमति भएको हो । सहमतिमा अहिलेको असहज परिस्थितिलाई मध्यनजर गरी बराहलाई सहज रुपमा सञ्चालन गर्न दिने उल्लेख छ । बराहले सम्पूर्ण शेयर सदस्य, बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेको स्वीकार्दै सहज वातावरण बनाइदिएर एक पटक मौका दिन बराह सञ्चालक समितिका पदाधिकारीहरुले अनुरोध गरेका थिए ।   सोही अनुरोधलाई स्वीकार गर्दै बराह पीडित संघर्ष समिति, शेयर

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 1,238 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • अन्तर्राष्ट्रिय श्रमिक दिवस नारामा मात्र सीमित

    धरान / धरानमा विभिन्न राजनीतिक पार्टीहरुले १३४ औं अन्तर्राष्ट्रिय दिवस मनाइरहदा केही मजदुरहरु भने काममा व्यस्त देखिएका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय श्रम दिवस मे १ मा पर्छ भन्ने कुरा समेत थाहा थिएन । जीवनयापन गर्नकै लागि उनीहरुले कामलाई निरन्तता दिएका थिए । धरान १५ का राज तामाङ राजमिस्त्री हुन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसमा उनी पसिना काढेर घर बनाउने काममा गारो लाउनमा व्यस्त थिए । ८ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्नुपर्ने माग राखेर मजदुरहरुले प्रत्येक बर्ष मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरे पनि सीमितलाई मात्र यो कुरा थाहा छ । धेरै जसोको दिनचर्या का

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 848 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुनको आन्दोलनलाई धरानका विद्यार्थीको समर्थन

    धरान / नेपाल सरकारसँग चार बुदे माग राख्दै शुक्रबारबाट आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई धरानका युवाहरुले समर्थन जनाएका छन् । धरानको भानुचौककामा भएको कार्यक्रममा उनीहरुले पुनले राखेको माग जायज भएको भन्दै समर्थन जनाएका हुन् ।युवाहरुले भानुचौकमा कोणसभाको आयोजना समेत गरेका थिए । सुमन श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा उनीहरुले नवप्रबर्दनको लागि हरेक बर्ष १.प्रतिशत बजेट छुट्टाउने ब्यवस्था गर्नुपर्ने, उधमशिलताको विकास गर्न नवउधमीको पहिचान र प्रबर्द्धन समिति बनाउनुपर्ने, सृजनशील नेपालीले निर्माण गरेको सामानहरुलाइ थप विकास गर्न सहयोग गर्नुपर्ने लगायत लेखिएको

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 777 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागू पदार्थ विरुद्धको सचेतना कार्यक्रम सुरु

    विजयपुर /धरान वडालाई नै लागू पदार्थ दुव्र्यसन रहित वडा बनाउने उदेश्यले धरान उपमहानगरपालिका वडा नम्बर ४ मा दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ । धरान उपमहानगपालिका वडा नम्बर ४ को सहयोग र जनता मिडिया हव धरानको आयोजनामा दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ। पहिलो दिनको सचेतना कार्यक्रम शनिवार वडा कार्यालयको भवनमा सम्पन्न भएको छ । वडालाई लागु पदार्थ दुर्वशन रहित वनाउनको लागि धरान उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले दुई दिने लागू पदार्थ विरुद्धको दुई दिने सचेतना कार्यक्रम आयोजना गरिएको औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी&nb

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 722 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • किराया धरान १३ को दोस्रो तलाको उद्घाटन

    धरान / संस्कार, सँस्कृति र पहिचानको आन्दोलालाई शशक्ति अगाडि बढाउँदै आएको किरात राई यायोख्खा धरान १३ को निर्माण सम्पन्न भवनको शनिवार एक कार्यक्रमबीच समुद्घाटन गरिएको छ । १७ लाखको लागतमा निर्माण सम्पन्न भएको निर्माण सम्पन्न दोस्रो तलाको उद्घाटन धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रपसाद काफ्लेले गरेका थिए । भवन निर्माणका लागि देश तथा विदेशमा रहेका राई समुदायले स्वस्फूर्त रुपमा सहयोग जुटाएका थिए । सो अवसरमा १४ लाख ८ सय ४६ रुपैया स्वफूर्त रुपमा जुटेको किरात राइ यायोख्खा धरान १३ का सचिव वसन्त वान्तवाले जानकारी दिए । १० धुर जग्गाामा बनेको सो भवनको पहिलो तला२०७९ जेष्ठ २९ गते सम्पन्

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 746 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिरोले अरुण नदीको डाइभ्रसनमा क्षति

    संखुवाभा / पहिरोले संखुवाभाको नुम फाक्सिन्दा स्थित अरुण नदीमा बनाइएको डाइभ्रसन च्यानलमा क्षति पुगेको छ । भारतीय कम्पनी सतलजले अरुण नदिमा बाध निर्माणको लागि बनाएको डार्ईभसन च्यानल पहिरोले क्षती ग्रस्त बनाएको छ। निमर्णधीन अरुण तेस्रो आयोजनाले अरुण नदीमा निर्माण गरेको डाइभ्रसन च्यानल पहिरोले क्षति ग्रस्त बनाउँदा डाइभ्रसन च्यानलबाट गएको अरुण नदी थुनिएको हो । अहिलेसम्मा कुनै मानवीय क्षति नभएपनि निर्माण सामग्रीहरु हटाउने काम भइरहेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved