स्थानीय

    Showing 3,861-3,870 of 5,054 items.
  • बि.पि प्रतिष्ठानलाई छाता ऐनमा ल्याउने षड्यन्त्रको बिरोधमा धरानका राजनितिक दल एक मत

    धरान /  बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानलाइ नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धी एउटै छाता ऐन बनाएर अस्पतालको रुपमा सिमित गर्न खोजेको भन्दै धरानका विभिन्न राजनितिक दलहरुले असहमती जनाउदै बिज्ञप्ति जारी गरेका छन । प्रतिष्ठानलाई विश्व विद्यालय बनाई अझ शिक्षा र स्वास्थ्य क्षेत्रको नमुनाको रुपमा विकास गर्दै लैजानुको साटो अस्पतालको रुपमा मात्रै सिमित गर्ने षडयन्त्र भईरहेको महसुस भई त्यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिज्ञप्तिमा उक्त कदमप्रति गम्भिर असहमती जायर गर्दै खेद व्यक्त गरेको छ । नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धि एउटै छाता ऐन बनाई उपत्यका बाहिरका प्रतिष्ठानहरुलाई

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 1,400 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मारवाडी समुदाय सामाजिक कार्यमा सक्रिय

    धरान /  मारवाडी समुदाय पछिल्लो समय सामाजिक कार्यमा सक्रिय भएका छन् । मारबाडी समुदायरुले मारवाडी सवा समिति गठन गरेका छन् । उनीहरुले सबैलाई सक्रिय बनाउने उद्देश्यले मारवाडी युवा मञ्च  समेत गठन गरिसकेका छन् । यसैक्रममा मारबावडी युवा मञ्चले धरानको एक विद्यालयलाई पंखा प्रदान गरेको छ र भने विद्यालयमा दन्त शिविरको आयोजना गरेको छ । उनीहरुले अत्याधिक गर्मीका कारण विद्यार्थीहरुलाई परेको समस्याको मध्यनजर गरी धरान १७ स्थित पञ्चकन्या माध्यामिक विद्यालयलाई १७ थान पंखा प्रदान गरेका छन् भने धरान डेन्टल अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थीहरुको दन्त परिक्षण समेत गरिदिएका छन् । बाल बालिकामा

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा नौलो खेल कुराँश प्रतियोगिता शुरु

    धरान / धरानमा भएको राष्ट्रिय स्तरको कुराश प्रतियोगिता आयोजना भएका छ । दोस्रा्रे संस्करको प्रतियोगिता भएपनि धेरैलाई यो खेलको बारेमा थाहा छैन । ०७३ सालमा पहिलो पटक काठमाण्डौमा भएको राष्ट्रिय स्तरको प्रतियोगिता दोस्रो संस्कारण धरान १३ अमरहाटको कभर्ड हालमा शनिवबारबाट शुरु भएको हो । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ । यो खेल उज्वेकिस्तानबाट शुरु भएको मानिन्छ । नेपालमा भने यो खेललाई नौलो नै मानिएको छ ।   यस खेलको विकासका लागि नेपाल कुराँस संघ समेत गठन गरिएको छ र यस खेललाई राष्ट्रिय खेलकुद परिषदले सहयोग पु¥याउदै आएको छ । पोखरामा गर्ने तय भएको दोस्रो कुराँस प्रतियोगिता पूर्वाञ्चलमा समेत

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 880 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई धारे र तीनधारेमा सर्वसाधारणको अत्याधिक भीड

    धरान / लामो समयदेखिको परेको खडेरीका कारण धरानमा खानेपानी अभाव दिनदिनै बढ्दै गएको छ । गर्मीसँगै खानेपानीको समस्याका कारण धराने जनता दोहोरो मारमा परेका छन् । धारामा खानेपानी नआएपछि अहिले धरानका सर्वसाधारण धरान १४ मा रहेको दुईधारे र तीन धारेबाट पानी बोकेर पिउन र प्रयोग गर्न बाध्य छन् । यी धाराहरुले धरानका सर्वसाधारणको पानीको प्यास मेट्ने काम हदसम्म पूरा भएको छ । अत्याधिक गर्मीका कारण समय समयमा बत्ती जाँदा धरानेहरुले भोगनुपरेको समस्यासँगै खानेपानीको समस्याले धरानेहरु दोहोरो मारमा परेका हुन् । खानेपानीको अभावकै कारण अहिले धरान १४ मा रहेको दुई धारे र तीनधारेमा भीड बढेको छ । लुगा धुने, नुहाउने र घर

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 880 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा असार ९ गते सम्म बिद्यालय बिदा

    धरान /  धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाको प्रधानाध्यापकहरु सङको मासिक नियमित बैठकमा सामुदायिक बिद्यालयहरु असार ९ गते सम्म बिदा दिने निर्णय गरेको महाशाखा प्रमुख गणेश प्रशाद खतिवडाले बताए । उनका अनुसार बर्खे बिदाबाट मिलान हुने गरि गर्मी बिदा दिएको हो । अत्याधिक गर्मी बढेकै कारण धरानमा असार ९ गते सम्मका लागि सामुदायिक बिद्यालयहरुले बिदा दिने निर्णय गरेका छन । संस्थागत बिद्यालयको हकमा प्याब्सन र एन प्याब्सनका अध्यक्षहरु सङ छलफल भैरहेको उनले बताए । उनले भने, प्याब्सन र एन प्याब्सनका अध्यक्षहरु लाई छलफल गर्न भनेका छौ, उहाँहरुको सुझाब आए पछि निर्णय गर्छौ, सामुदायिक बिद्यालयको

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • 1,341 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहकारीलाई ऐन अनुसार सञ्चालन गराउन तालिम

    धरान । केही समय अगाडि धरानमा रहेको सहकारी संस्थाको अनुगमन पश्चात धेरै सहकारी संस्था सहकारी ऐन अनुसार सञ्चालन नभएको पाइए पछि धरान उपमहानगरपालिका आर्थिक महाशाखाको आयोजनामा तथा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षक कार्यालयको सहयोगमा धरानमा पाँच दिने तालिम सम्पन्न भएको छ । सहकारी संस्था आर्थिक पारदिर्शिता, जथाभावि ऋण लगानी, बचतकर्ताको रकम समयमै भुक्तानी नगरेको विषयमा उपमहानगरपालिकाको आर्थिक महाशाखामा व्यापक उजुरी परेपछि अनुगमनपश्चात सहकारी सञ्चालनका विषयमा तालिमको आयोजना गरिएको हो । खासगरी सहकारीका लेखा समितिमा रहेका कर्मचारीहरुलाई ताग्रेड गरेर तालिमको आयोजना गरिएको थियो ।सो अवसरम बोल्दै धरान

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 1,049 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्मी छल्ने केन्द्र विन्दु भेडेटार अत्याधिक गर्मी बढा पनि आएनन् पर्यटक

    धरान । धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार तराईमा उद्युम गर्मी हुदा गर्मी छल्ने नजिकको स्थानको रुपमा लिइन्छ । तराईमा अत्याधिक गर्मी हुदा यहाँ चिसो हुन्छ । छिनछिनमा मौसम परिवर्तनले भेडेटारको अस्तित्व जोगाएको छ । तर तराईमा ४२ डिग्री सेल्सियस तापक्रम माप गरिदा पनि भेडेटारमा विगतको जस्तो पर्यटक आउन सकेका छ्रैनन् । नेपालका तराईका जिल्लामात्र हैन भारतको पश्चिम बंगालका पर्यटकहरु अत्याधिक गर्मी हुँदा गर्मी छल्न भेडेटार आउने गर्छन । तर अत्याधिक गर्मी बढेको समयमा पनि भेडेटारमा विगतको दिनहरुको तुलनामा ५० प्रतिशत पर्यटक पनि नआएको भेडेटार एसोसिएसन धनकुटाले बताएको छ । कोरोनाको असर,बैंकले ऋण प्

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 1,719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी जिल्ला बक्सिङ संघको छैटौं अधिवेशन सम्पन्न

    सुनसरी /  सुनसरी जिल्ला बक्सिङ संघको छैटौं अधिवेशनले सुधिर सिंह लिम्बुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । गत मंगलबार धरानमा सम्पन्न छैटौ अधिबेशनले लिम्बुको अध्यक्षतामा उपाध्यक्षद्वय राजेन्द्र लिम्बू 'आशिष ' र गणेश बुढाथोकी, सचिवमा बिनोद राई र कोषाध्यक्षमा सुनिल अग्रवाल 'बन्टी' चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा शुरेश चौधरी, दिपक बर्देवा,अजय लिम्बु ,दिनेश सिंघक लिम्बु ,रन्जित शाह ,बिध्या देवान र अन्जु राई रहेका छन् । नव कार्य समितिहरुलाई केन्द्रिय उपाध्यक्ष एवम् छ जिल्लाको जिल्ला गठन अधिकार प्राप्त'अख्तियार'नरेन्द्र लिम्बु पोमोले सपथ ग्रहण गराएका थिए । का

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 781 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अत्यादिक गर्मी बढेका कारण विधालय संचालन हुन सकेन

    विजयपुर / विगत केहि  दिनि देखि बढेको गर्मी कारण धरानका सामुदायिक तथा संस्थागत विधालयहरु जेष्ठ १८ गतेबाट २४ गते सम्म दैनिकी पठन पाठन विदा दिएको थियो । तर अहिले निरन्तर गर्मी बढदै गएका कारण धरानको तापक्रम अत्यादिक मात्रामा बढदै गएकाले धरान नगरपालिकाले धरानभरी रहेका सामुदायिक तथा संस्थागत विधालयहरु जेष्ठ   २५ र  २६ गते थप २ दिन विदा दएिको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 949 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • लागुऔषध सहित ३ जना पक्राउ

    धरान /  सुनसरीको धरान उप(महानगरपालिका ३ बाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धरान-३ का २३ बर्षीय जितेन्द्र दास, धरान-१५ का ३५ बर्षीय दिपेन राई र २७ बर्षीय अनम राईको साथबाट लागुऔषधी ट्रामाडोल २ सय ७६ ट्याव्लेट, स्पास्पेन २ सय ८१ ट्यावलेट र नगद ८ हजार ७ सय ४० रुपैया बरामद गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved