स्थानीय

    Showing 3,731-3,740 of 5,053 items.
  • वडाबासी संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था

    धरान / धरानमा डेंगु संक्रमणको अवस्था विकराल हुदै गएको छ । स्थानीय सरकारले यसको नियन्त्रणका लागि लार्भा नष्ट गर्ने, धुवा फाल्ने बाहेक अर्काे काम गर्न सकेको छैन । तर धरान उपमहानगरपालिका वडा नं. १४ ले भने सचेतानात्मक कार्यक्रमसँगै आफ्ना वडाका विरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिदिएको छ । धरानमा डेंगु संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । अहिले धरानमा २ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने ७ जनाले डेंगुकै कारण ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा स्थानीय सरकारले नियन्त्रणको प्रयास भन्दा आफ्ना नागरिकलाई सहज रुपमा उपचार गर्ने कुरामा भने ध्यान दिएको छैन । तर धरान १४ वडा समितिले

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 1,081 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्दु जलाधार क्षेत्र बिवाद: वृक्षारोपण नगर्न संघर्ष समितिको चेतावनी

    विजयपुर / सर्दुजाधार क्षेत्रको विवादले धरानमा अहिले चर्को रुप लिएको छ । धरान ४ स्थति छोटी मोरङमा दुई साता अगाडि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वृक्षारोपण सुरुगरेको पछि विवाद बढदै गएको छ । छोटी मोरङमा रहेको २सय ७२ घर पिडितले बिहिबार पत्रकार सम्मेलन गदै नगर प्रमुले कानुन मिचेर व्यक्तीको नामा रहेको धनिपुर्जा भएको जगगामा वृक्षारोपण गरेको भन्दै विरोधमा जनाएका छन । उक्त विवाद धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले स्काई एन्भेचर प्रा.लि.को नामबाट सञ्चालन गरेको प्लाइडिङ उडान गर्ने स्थानमा वृक्षारोपण गरेपछि विवाद चर्किएको हो । सर्वाचको अन्तिम फैसला नआए सम्म वृक्षरोपण थाति राखन छोटी मोरङ

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 1,122 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको ४ नंं. वडा सडक सञ्जालमा पछाडि

    धरान/  धरान उपमहानगरपालिका वडा नं. १५ देखि वडा नं ५ हुदै धरान ४ को हर्दिया जोड्ने सडक समयमा नबनेपछि थपिएको म्यादमा पनि सडक बन्न नसक्दा त्यहाँका स्थानीयहरु मारमा परेका छन् । ०७५ सालमा ठेक्का सम्झौता भएको सडक म्याद गु्रजिएर थपिएको समय सीमा समेत सकिएको छ । तर विविध कारणले सडक बन्न नसक्दा यहाँका स्थानीयहरु मारमा परेका हुन् । धरान ४ हर्दिया धरान उपमहानगरपालिकाको कृषि पकेट क्षेत्र हो । यहाँ विभिन्न प्रकारका कृषिजन्य उत्पादन हुन्छ । यहाँका सर्वसाधारणले उत्पादन गरेको कृषि सामाग्री धरानसम्म ल्याएर विक्री गर्ने गर्छन । हर्दियाबाट धरान उपमहानगरपालिको बजारसम्म आइपुग्न करिब साढे १६ किमीको दूर

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 1,056 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वी.पी. छुट्टै डेंगु वार्ड संचालनमा

    धरान / सुनसरी जिल्लाको धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैंलिदै गएको डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार गराउने उद्देश्यले वी.पी. प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा २०८० असार २९ गतेदेखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि डेंगु क्लिनिक संचालनमा ल्याइएको छ । यहि श्रावण ७ गतेसम्म ८ सय १९ जनाको परिक्षण गर्दा ६१५ जना (७५%) मा डेंगु संक्रमण देखिएको थियो । उक्त परिक्षणलाई मध्यनजर गर्दै डेंगु संक्रमित भई प्रतिष्ठानमा उपचारका लागि भर्ना हुने बिरामीहरुको बढ्दो चापलाई सहज बनाउने गरी २०८० श्रावण ७ गतेदेखि छुट्टै डेंगु वार्ड संचालनमा ल्याएको छ । इमर्ज

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 988 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुष्पलाल स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण

    विजयपुर/  नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसर पारेर धरानमा आईतबार सरसफाई कार्यक्रम गरिएको छ । सरसफाई कार्यक्रम धरान १६ मा रहको स्वर्गीय मेयर तारा सुब्बा पार्कको प्र‍‌ागङणामा सरसफाई तथा वृक्षरोपण गरिएको हो । सरसफाई कार्यक्रम आयोजना नेकपा एमाले धरान उपमहानगर कमिटीद्वारा गरिएको थियो । कार्यक्रममा नेकपा ऐमाले केन्द्रिय सदस्य मन्जु भण्डारी, सुनसरी सचिवालय सदस्य ऋषी राज राई , प्रदेश सदस्य मुरारी सुवेदी, धरान नगर सह–इन्चार्ज प्रकाश राईको लगायतको उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 749 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ठकुरी खोला किनारमा बसाेबास गर्ने स्थानीयहरु तटबन्दमा जुटे

    धरान/ यस बर्ष पर्याप्त बर्षा भएको छैन । बाढी र पहिरोले पहाडी क्षेत्रमा क्षति पुर्‍याएपनि तराई क्षेत्रमा खासै बर्षात भएको छ । खासगरी खोला किनारामा घर बनाएर बस्नेहरु भरसक बर्षा नहोस् भन्ने चाहन्छन् । बर्षेनी आएको बर्षाले पुर्‍याएको क्षतिका कारण उनीहरु आजित बनेका छन् । धरान उपमहानगरपालिका वडा नं १७ को ठकुरी खोला किनाराको डाफे मार्गमा बसोबास गर्नेहरु बर्षादका् समय नआओस् भनेर कामना गरेर बस्छन् । विगतमा बर्षाद्ले पुर्‍याएको धन सम्पत्तिको क्षति सम्झिदै उनीहरु पुन: त्यस्तो नहोस् भनेर कामना गरिरहन्छन् । बर्षाद्को समयमा उनी रातिभरि सुत्दैनन् । पानी परेको बेला नजिकैको ठकुरी खोलाले धा

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 903 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मलमासको प्रभाव बोलबममा

    धरान/  एक महिना मलमास परेकाले धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा भक्तजनहरु अघिल्लो सोमबारको तुलनामा कम देखिएको छ । साउन ३१ गतेसम्म मलवास परेका कारण भक्तजन कम आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको । समितिका अध्यक्ष विकास वनेपालीले मलबासलाई पुरुषोत्तम महिना भनेर बुझिन्छ । पूजाआजा नै गर्न नहुने भन्ने नभए पनि समाचार तथा सामाजिक सञ्जालमा अनर्गल समाचार सम्प्रेषण भएकै कारण कम भक्तजन आएको अध्यक्ष वनेपालीको तर्क छ । भीडभाड कम भएपनि बोलबममा यसपटक पानी चढाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन समेत पुगेको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरे बताउ

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 880 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टोल विसकास समितिलाई सरसफाइ सामाग्री वितरण

    धरान/  टोलटोलबाट सरसफाइ भएमात्र धरानका सबै वडा सफा र सुन्दर हुन्छ भन्ने अभिप्रायले धरान उपमहानगरपालिका ८ नं. वडाले आफ्नो वडामा रहेका टोल विकास समिति (टिएलओ) लाई सरसफाइको सामाग्री वितरण गरेको छ । वडालाई सफा र सुन्दर बनाउन यो सामाग्री वितरण गरिएको वडाले जनाएको छ । जनसंख्या र क्षेत्रफलको हिसाबले पनि ठूलो वडाको रुपमा धरान ८ लाई लिने गरिएको छ । यो वडामा धनकुटे कविरटोल विकास समिति, सिदार्थ टोल विकास समिति, गुम्बा टोल विकास समिति, सीता टोल विकास समिति, बमजन टोल विकास समिति, अरुण टोल विकास समिति लगायतका १५ वटा टोल विकास समिति रहेका छन् । टोल विकास समितिका नेतृत्वमा सरफाइ भए वडा नै स्वच्छ

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 925 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदान जलाधार क्षेत्रतर्फ केन्द्रित

    धरान/  धरानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कतिको विकास गरेपछि वडाहरुले यसको अनुशरण गरेका छन् । मेयर साम्पाङले शनिवारलाई श्रमबार घोषणा गरेर जलाधार क्षेत्रमा वृक्षरोपण गर्ने, खानेपानीको मुहान संरक्षण गर्ने लगायतका धेरै कामहरु गर्दै आउनु भएको छ । यसै अनुरुप धरान उपमहानगरपालिका वडा नं. १४ ले पनि शनिवारलाई श्रमबार घोषणा गरेर आफ्ना वडामा रहेका मठमन्दिर, जलाधार क्षेत्रको संरक्षणमा लागेको हो । गत शनिवारबाट वडाले धरान १४ मा रहेका जलाधार क्षेत्रको संरक्षण अभियान शुरु गरेको छ । गत हप्ताको शनिवार धरान १४ मा रहेका सेउती खोलामा तटबन्धन लगाउने कामबाट शुरु गरेको यो अभियान य

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 913 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्घटनामा तीन जनाको मृत्यु

    धरान /मोटरसाइकल र पिअप भेन एक आपसमा जुद्धा तीन जनाको मृत्यु भएको छ ।  सुनसरीको इटहरीमा पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चारजना चढेको मोटरसाइकल र भारतीय नम्बरको पिकअपसँग ठोक्किएर दुर्घटना हुदा तीनजनाको मृत्यु भएको हो भने एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । मृत्यु हुनेमा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र २६ वर्षीय करण चौधरी रहेको प्रहरीले जनाएको छ । तीनै जनाको धरानस्थित बिपी कोइराला स्वा

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 785 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved