स्थानीय

    Showing 2,691-2,700 of 5,049 items.
  • दुहबी मिसेज तीजको उपाधी अस्मितालाई,जितिन २५ हजार १ सय नगद पुरस्कार

    दुहबी/ सुनसरीको दुहबीमा आयोजित गरेको दुहबी जेसिज चौथो संस्करणको मिसेज तिज २०८१ को उपाधी दुहबी ८ की अस्मिता मण्डलले चुमेकी छिन् । हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारेर दुहबी जेसिजले बिगतमा झै यसपालि समेत ”’मिसेज तीज २०८१” आयोजना गरेको थियो । हरितालिका तिज बिषेश कार्यक्रमको फाइनल प्रतियोगिता आफ्टर डार्क पार्टी प्यालेसमा भएको थियो। २५ जना सहभागीहरुलाइ पछि पार्दै मण्डलले सो उपाधी चुम्न सफल भएकि थिइन । उपाधी सगै मण्डलले ताज, गिफ्ट हेपर र नगद २५ हजार १ सय प्राप्त गरेकी छिन् । प्रतियोगिताको फस्ट रनर अप बबिता चौधरी घोषित भएकी छिन्। उनले ताज, गिफ्ट हेम्पर र नगद

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 831 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचथरमा बम विस्फोटःबालकको उपचार सरकारले गर्ने

    धरान/ पाँचथरमा बम विस्फोटमा परी घाइते भएका फालेलुङ ५ डाँडागाँउका दुई जना बालकको उपचारको जिम्मा सरकारले लिएको छ । ७ वर्षीय दिप्सन राई र ११ वर्षीय पवन राईको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताए । कीर्तिपुर अस्पतालको बर्न शाखामा पवन र दिप्सनको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शनिवार अस्पताल पुगेर बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उक्त अवसरमा घाइते बालकको सम्पूर्ण उपचार खर्च सरकारले लिने पौडेलले प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘घाइते बालकहरूको उपचारमा लागेको खर्च सरकारले व्यहोर्छ,’ पौडेलले भने ‘खर

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 411 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा उपभोक्ताको विरोध प्रदर्शन,१९ करोड ५० लाख भुक्तानी गर्न बाँकी

    इटहरी । इटहरी उपमहानगरपालिकाले भुक्तानी नदिएपछि सर्वसाधारणहरू आन्दोलित बनेका छन् ।शनिबार यहाँस्थित भुक्तानी नपाएका उपभोक्ताहरूको संघर्ष समितिले उपमहानगरअगाडि विरोध प्रदर्शन गरेका हुन् ।आर्थिक वर्ष २०८१÷८१ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन् । संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले इटहरीको विकासमा उपभोक्ता समितिको भूमिका महत्वपूर्ण भएपनि उपमहानगरले अवमूल्यन गरेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए ।‘उपभोक्ताहरूले पटकपटक रकम भुक्तानीका लागि नगर प्रमुख हेमकर्

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 619 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा ६१ केजीको लड्डु आकर्षण,आज गणेश भगवानको जन्मोत्सव

    चन्दन रौनियारदुहबी ।शनिबारदेखि सुनसरीको दुहवीमा श्री गणेश चतुर्थी महोत्सव २०८१ को रौनक सुरु भएसँगै ६१ केजीको लड्डु प्रमुख आकर्षण रहेको छ । दुहवी नगरपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय दुहवी अगाडि रहेको खाली प्लटमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा दुहबी नगरपालिकाको नगर प्रमुख वेद नारायण गच्छदार तथा वहाँ की धर्मपत्नी संगीत गच्छदारले विघ्नहर्ता भगवान गणेशको बिधिवत पूजा अर्चना तथा आरती गरी गणेश चतुर्थी महोत्सवको सुभारम्भ गरेका छन्। दुहवीमा सातौँ पटक भएको गणेश चतुर्थी महोत्सवमा विघ्नहर्ता भगवान गणेशको ८ फिटको प्रतिमा स्थापन गरि ६१ किलोको लड्डु भोग लगाइएको छ ।गणेश चतुर्थी महोत्सवमा अह

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 619 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३ बर्षदेखि दाताकै भरमा सरस्वतीका अनाथ बालबालिका,सरकारबाटै उपेक्षित

         सरस्वती ३३ वर्षदेखि अनाथ बालबालिकाको भविष्य निर्माणमा  धरान । ३३ बर्ष अगाडि अनाथ बालबालिकाको भविष्य निर्माणमा जुटेको सरस्वती बाल आश्रमका बालबालिका अन्य बालबालिका भन्दा कम छैन । हरेक क्षेत्रमा उनीहरु अब्बल छन् ।वि.सं.२०४८ सालमा स्व. कृष्णबहादुर साहीको पहलमा धरान ३ तुर्केमा सञ्चालित यो आश्रमले बालबालिकाको भविष्य निर्माणमा अहिले पनि अहोरात्र खटिरहेको छ ।तीन दशक भन्दा लामो समयदेखि सहयोगी दाताहरुसँग सहयोग माग्दै सञ्चालनमा आएका यो आश्रमले हजारौ बालबालिकाको भविष्य निर्माण गर्ने काम गरेको छ । यहाँ अभिभावक गुमाएका, अभिभावकले छोडेकाहरुले आश्रय मात्र पाएका छैनन, उनीहरुरुको शिक्

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 519 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रत्येक दिन आठ जनाको मृत्यु,४० जना घाइते,जनकपुर बसपार्क निर्माण समयमा सम्पन्न नहुँदा सास्ती

    जनकपुर । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले सडक दुर्घटना न्युनिकरण प्रदेश सरकारको प्राथमिकतामा रहेकाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियानमा सहयोग र सहकार्य गर्ने बताएका छन्। शनिबार मन्त्री आवासमा संगठनका अध्यक्ष भीमज्वाला राई सहितको प्रतिनिधि मण्डलले सडक दुर्घटना महामारी झै भइरहेको प्रत्येक दिन सातदेखि आठजनाको ज्यान सडक दुर्घटनामा गइरहेको र प्रत्येक दिन ४० जना नागरिक सडक दुर्घटनामा घाइते भइरहेको तथ्य प्रस्तुत गर्दै यसलाई रोक्न नीति र व्यवहारिक सुधारको जरुरी रहेको सुझाइएको थियो । कुराकानीका क्रममा मन्त्री यादवले सडक सुरक्षा जनताको सुरक्षासंग जोडिएकाले प्रदे

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 556 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीज साझा पर्व बन्दै,धरानमा यसरी मनाउँदै

    धरान/ हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाकोदिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथैनाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । पछिल्लो समय यो तीज पर्व सबै जातजातिका महिलाहरुको साझा पर्व बन्दै गएको छ । धरानमा समेत महिलाहरुले ब्रत बसेर तीज पर्व मनाएका छन् हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिकप्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिकापनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसगसँग जोडिन्छ । पार्वतीलेभगवान शिवको आयु लम्ब्याउन व्रत बस्न शुरु गरेको प्रसंगसँग यो पर्व जोडिएको छ । विवाह भएकाहरुले श्री

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 731 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २०८१ तीज बिशेष : महिला नभएको घर

      कहिले चाडपर्व नआउँदो रैछ  महिला नभएको घर।  जहिले हुने रहेछ सधैं अन्धकार ।।               न हाँस्ने माहोल छ,यहाँ न सधैं रुन सकिने                महिला नभएको घर कहिले उज्यालो नहुने                  नारी घर कि गहना कति सरसफाइ राख्ने                  नारी बिना को घर सधैं अन्धकार हुने आयो तिज सबै को घर घर। महिला नभएको घर सधैं अन्धकार ।। धन्न बनाई दिएछ फेसबुक र टिकटकको भित्ता । सुख दुख साट्ने यही सित।।  

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 1,070 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गरिमा मिसेस तीजको उपाधी एलिनाले जितिन

    धरान/ हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको गरिमा तीज उत्सव कार्यक्रममा गरिमा मीसेज तीजको उपाधी एलिना श्रेष्ठले जित्नु भएको छ। मंगलबार धरान १ स्थीत धुलिखेल समाजको भवनमा आयोजित कार्यक्रममा मेन्दो मोक्तान फष्ट रनरअप र सोनि बिष्ट सेकेन्ड रनरअप बन्नुभयो। विजेता र उपविजेताहरुले उपाधीसहित क्राउन, ट्रफी, स्यास र गरिमा डान्स सेन्टर धरानमा ३ महिना निशुल्क नृत्य प्रशिक्षण लिने अवसर प्राप्त गर्नुभयो। कार्यक्रमको विजेता र उपविजेताहरुलाई निर्णायकद्वय नृत्य निर्देशक सरस्वती योगी र रीमा थापा मगरले क्राउन, स्यास पहिराए, प्रमुख अतिथि कवियत्री तथा पुर्व सांसद कुन्ता शर्माले ट्रफी

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 1,012 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीजको व्रत बस्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी कुरा

    काठमाडौं।यो वर्षको  हरितालिका तीज भदौ २१ गते अर्थात शुक्रबार परेको छ ।  विहीबार दर खाने दिन हो । अधिकांश नेपाली हिन्दू महिला पतिको दीर्घायुका लागि९अविवाहित सुयोग्य वरका लागि निराहार व्रत बस्ने गर्छन्। व्रत बस्ने परम्परा हिन्दूबाहेक बौद्ध, इस्लामलगायत धर्ममा पनि छ। तर यसको स्वरूप भने धर्मअनुसार फरक हुन्छ। तर यसरी व्रत निराहार व्रत बस्दा शरीरलाई फाइदा पनि पुग्ने पोषणविद् आरेम कार्की बताउँछन्। कार्की भन्छन्, “व्रत बस्ने धेरै तरिकाहरू छन्। कोही व्यक्ति पानि खाएर व्रत बस्छन्, कोही पानीसमेत नखाई निर्जला व्रत बस्छन भने कोही फलफूललगायत शाकाहारी खाना खाएर पनि व्रत बस्ने गर्छन्। स्वास्

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved