२०८१ तीज बिशेष : महिला नभएको घर

  • भदौ २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 

कहिले चाडपर्व नआउँदो रैछ

 महिला नभएको घर।

 जहिले हुने रहेछ सधैं अन्धकार ।।

              न हाँस्ने माहोल छ,यहाँ न सधैं रुन सकिने

               महिला नभएको घर कहिले उज्यालो नहुने

                 नारी घर कि गहना कति सरसफाइ राख्ने

                 नारी बिना को घर सधैं अन्धकार हुने

आयो तिज सबै को घर घर।

महिला नभएको घर सधैं अन्धकार ।।

धन्न बनाई दिएछ फेसबुक र टिकटकको भित्ता ।

सुख दुख साट्ने यही सित।।

              नारी धरती आकाश हटाउँछिन अन्धकार ।

             महिला बिनाको घर सधैं अन्धकार ।।

_शिव कटवाल धरान ६, पानबारी

लेखक : निशान बचत ऋण सहकारी संस्था लिमिटेड धरान ६ का अध्यक्ष समेत हुन् ।  

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved