स्थानीय

    Showing 2,601-2,610 of 5,049 items.
  • बराहक्षेत्रमा यसरी मनाइयो थारु समुदायले जितिया पर्व (तस्वीर सहित हेर्नुहोस्)

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्रमा पौराणिक कालदेखि थारु समुदायले सांस्कृतिक उत्सवका रुपमा मान्दै आएको जितिया पर्व धुमधामले मनाएका छन् ।   थारु कल्याणकारीणी सभा बराहक्षेत्र नगरपालिकाको संयोजनमा   पाँचम जितिया महोत्सव-२०८१ु आयोजना गरेको हो ।   बुधबार जितिया पर्वका अवसरमा पर्वको सांस्कृतिक महत्वका बारे प्रकाश पारिएको सभापति अधिकलाल चौधरीले जानकारी दिए । उनका अनुसार पर्वका अवसरमा थारु युवाहरूले परम्परागत धुम्रा नाचसहित दर्जन बढी सास्कृतिक नृत्य प्रस्तुत गरुएको छ ।   थारु समुदायको सांस्कृतिक झाँकीसहित बराहक्षेत्र-४ स्थित थारु समुदायको सघन बसोबास भएको क्षेत्र

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा परदेशी होटलले पहिलो पटक मम चखायो

    धराने मोमो को इतिहाँस खोज्दै जाँदा बि.सं २०१६/ १७ साल तिर छाता चोक मा खुलेको परदेशी होटेलले धराने लाई मोमो को स्वाद पहिलो पटक चखाएको पाइन्छ। मोमो दार्जीलिङ तिरका नेपालीदाजुभाईले धरान भित्र्याउनु भएको मानिन्छ। त्यो समय अहिले जस्तो सानो साइज को नभइ ठुलो साइजको तिब्बती मोमो र एक प्लेटमा ४ पिस दिइन्थ्यो। मोमो सगै टमाटर खोर्सानी को अचार र सुप पनि दिइन्थ्यो। त्यसपछि भानु चोक मा भु पु सैनिक होटेल ले पनि धराने लाइ मोमो खान सिकायो र त्यसपछी धरान मा मोमो थुप्रै रेस्टुरेन्टहरु ले पस्कन थाल्यो। छाता चोक , चतरा लाइन , देशी लाइन , अहिले घन्टाघर भएको एरिया , पहिले छाप्रे घर हरु नगरपालिकाले बनाएको थियो र

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 1,798 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघाका विद्यार्थीहरूलाई पाँचतारे होटलमा अभिमुखीकरण

    धरान/ मेघा हिमालयन स्कुलले होटल म्यानेजमेन्ट सङ्कायअन्तर्गत कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पाँचतारे होटलमा आयोजित कार्यक्रममा ‘हस्पिटालिटी इन्डस्ट्री’ (शिष्टाचार उद्योग) मा स्थापित विशिष्ट व्यक्तिहरूलाई पनि आमन्त्रण गरिएको थियो । विद्यार्थीहरूले उनीहरूसँग अन्तरकृया गर्ने अवसर पाएका थिए । यस क्षेत्रमा भर्खर पाइला राखेका विद्यार्थीले प्रत्यक्ष देखेर नै यस क्षेत्रबारे अनुभव गर्ने अवसर पाऊन् भनेर कार्यक्रम आयोजना गरिएको मेघा हिमालयनका प्रिन्सिपल भाष्कर पौड्यालले बताए । पाठ्यक्रममा भएका सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने भ

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 978 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा भीषण बर्षा,सुनसरी सहित ११ जिल्ला रेडअर्लटमा

    धरान । अत्यधिक गर्मीसँग मंगलबार बेलुकी पखदेखि पानी परेर जनजीवन प्रतिकुल भएको अवस्था भीषण पानी पर्ने मौसमविदहरुले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने अनुमान गर्दै सचेत रहन आग्रह पनि गरेको छ । मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। कोशीमा , झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रेडअलर्टमा रह

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 1,406 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आहा!!!केराबारी ,कास फुल्दा झनै मनमोहक(फोटो फिचर )

    उत्तरी मोरङको एक सुन्दर गन्तव्य केराबारी तस्बिरहरु:  

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 964 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पति के हो ?अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध

    सम्पति के हो ? अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध। दुख के हो ?खाडी मुलुक बस्नेलाई सोध ।   सम्बन्ध के हो?आफन्तबाट टाढिएकालाई सोध।रोग के हो ?मनपरि खानेलाई सोध। उपचार के हो?जिवन पद्धति बुझेकालाई सोध। देश कसरी बिग्रियो?राजनिती गर्ने छट्टुहरुलाइ सोध। आज यो मुलुक छोड्न कोही शरणार्थी बन्न तयार छन्कोही देशमा साशन गर्न श्रणार्थी बनाउन तयार छन् ।।।         _ रविन अधिकारी -सञ्चालक,होटल सन्ध्या इन,धरान 

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 670 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका जनप्रतिनिधि मण्डल काठमाण्डौंमा

    काठमाण्डौं । धरानसंग सम्बन्धीत भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालिन र दिर्घकालिन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो । भौतिक पूर्वाधार मन्त्रीसंग गत भदौ १३ र १७ को भिषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पु¥याएको भौतिक पूर्वाधारको क्षतिक

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 651 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैमा एलिसनको फुटसल फिभरको पुरस्कार ५५ हजार,भिडन्तमा खुल्ला प्रतिष्पर्धा

    धरान । बडा दशैंको अवसर पारेर एलिसन स्पोर्टस् प्रा.लि.ले फुटसल फिभर–२०८१ को आयोजना गर्ने भएको छ । असोज १७ र १८ गते घटस्थापनाको दिन एलिसन स्पोर्टस्ले चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा रहेको फुटसलमा प्रथम खुल्ला फुटसल फिभरको आयोजना गर्न लागेको एलिसन स्पोर्टस्की निर्देशक एलिना मगरले जानकारी दिएकी छिन् । पछिल्लो समय देशमा फुटसलको चासो बढ्दो छ । युवापुस्तामा अझ यसको लगाब बढिरहेको एलिसन स्पोर्टस्का प्रबन्धक सगुन थापा मगरले बताए । खेलको माध्यमबाट देशको शिर उचो बनाउन सकिने विश्वासका साथ खेलले मानसिक तथा शारीरिकरुपमा सकारात्मक प्रभाव पार्दछ । अब खेलको व्याख्या त्यतिमा मात्र सीम

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 723 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रचण्डसँग मनका कुरा!!राजाबादी नेता रविन्द्र र प्रचण्डको भेट

    हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो। अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ’अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।“ लामो व्याख्या सहित सारमा मैले यही भनेँ। त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्योः # यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु। # पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रह

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ’उफ ! चतरा’

    चौतारा अगम सिं राईको तक्मा टेकेर अटल सिं खम्बूको ढाकर बिसाउँछ चतरा !ढिके नुनमा घिऊ साटेर सुन्तलाका भारी, अम्लिसो र डोका नाम्ला बोकेरकाँधका खकन र निधारको बरियो बिसाएरहरियो बन्छ चतरा । जाडोमा कठ्याङ्ग्रिदै बर्खामा उखपात गर्मी छर्छ चतरा मान्छेहरुको श्रमले शिथिल देवी, देउराली र ढुङ्गाका देउताहरुकोपसिना काढ्छ चतरा उफ ! चतरा । वैदिक कालको गायत्री मन्त्र जपेरशृङ्गी ऋषिको तपमा तातिन्छ चतरामहाभारतका पाण्डवले चोरघाट तर्दाबट्टी उठाउँछ चतरा। औलिया बाबाले औलो खिचेर शान्ति छर्दा दुर्वासाको क्रोधले थर्थर काप्छ चतरा उफ ! चतरा। सुम्निमा र सोमदत्तको प्रेम उत्सर्गमा पुग्दा खरमजुरको संसर्गले सेताम्य हुन्छ चतर

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved