स्थानीय

    Showing 2,591-2,600 of 5,049 items.
  • धरानमा छैन बजार अनुगमन? छिमेकी नगर वराहक्षेत्रमा प्रभावकारी अनुगमन

    वराहक्षेत्र/ चाडपर्व नजिकिँदै गएको छ । बजार दैनिक उपभोग्य वस्तुको बजारभाउ मनपरी छ । धरानमा भने बजार अनुगमन प्रभाबकारी वन्न सकिरहेको छैन । स्थानीय सरकारले बजार अनुगमन प्रभावकारी बनाएर यसरी भित्रिदै गएको चाडपर्व लक्षित बजार अनुगमन प्रभावबारी बनाउनु आवस्यक हुन्छ । वराहक्षेत्र नगरपालिकाले उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउँदै गएको छ। बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयमा अनुगमन टोली सक्रिय बनेको हो । दशैं तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 715 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनकारी टयाक्सी मजदुर ,चालक पत्नीको उपचारको लागि एक लाख साठी हजार पाँचसय प्रदान

    काठमाण्डौं/ ट्याक्सी चालक अमर सुनुवारकी क्यान्सर पीडित श्रीमति लक्ष्मी सुनुवारको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीले १ लाख ६० हजार ५ सय ६५ रुपैया सहयोग गरेको छ । शुक्रबार संगठनको कार्यालय एयरपोर्टमा एक कार्यक्रमको आयोजना गरि चालक अमर सुनुवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो । बा २ ज १९२३ का टेयाक्सी चालक सुनवार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाईका सदस्य हुन् । उनकी श्रीमतिलाई करिव ५ महिनादेखि छाती (ब्रेस्ट)मा क्यान्सर देखिएको थियो । सुनुवारलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले रकम हस्तान्तरण गर्नुभयो । हाल

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देश भरि रात्री बस बन्द भन्नेमा बिमति, सबै बन्द भनेर आनन्दले बस्ने सरकार ?

    मैले नबुझेकोरु ११ र १२ गते दुइ दिन नेपालमा सुनामी आउन लागेको हो रु असार , श्रावण भन्दा डरलाग्दो झरि ,बर्षा हुने हो ? मध्ये बर्षामा पनि नगरेको काम यो बिपत ब्यवस्थापनले देश भरि कुनैपनी सवारी साधन रात्री नचलाउनु भन्नु जनतामा अनावश्यक, आवस्यकता भन्दा बढि त्रास, भ्रम फैलाएको जस्तो देखिन्छ , धरासायी भएको यातायात ब्यवसाय थप धरासायी बनाउदै । चितवनको हिमताल बस दुर्घटनाको उपज , सरकारको बिपत जोखिम ब्यवस्थापन तैयारी सुन्य । देश भरि रात्री बस बन्द भन्नेमा बिमति , किनकि तराइबाट तराइ पनि धेरै ठाउँमा रात्री बस संचालन हुन्छन , सबै बन्द भनेर आनन्द ले बस्ने सरकार। सरोज श्रेष्ठ (अध्यक्षं) नेपाल यातायात व्यवसा

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 725 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झगडिया र षड्यन्त्रकारीको बुद्धि कहिल्यै परिवर्तन हुदैन

    एउटा गाउँमा एकजना झगडीया थियो,त्यो बहुत षड्यन्त्रकारी पनि। उसले जिन्दगीभर साँध,सिमाना र आफ्नाकेही सामानसँग मिल्दो भेट्यो कि आफ्नो भनेर दाबी गर्ने र मुद्दा समेत हाल्न पछि नपर्ने उनको बानी थियो। उसले दाबी गरेको कुरा सत्य हूदैनथ्यो,त्यसैले ऊ संधै हार्थ्यो,यो खराब आचरण र बानीले छरछिमेक, नातागोता,आफन्त साथीभाइ टाढीएर करिब एक्लै हुँदा पनि हरेस चाहिँ खाँदैन्थ्यो।  अब जिवनको उत्तरार्धमा उसले फेरि अर्को षड्यन्त्र रच्न भ्यायो। सबै टाढिएकाहरुलाई नम्र भाषामा घरमा बोलायो र भन्यो मैले बाँचुन्जेल तपाईहरुलाई साह्रै दुःख दिएँ अब म मरेपछि तपाईंहरुको चित्त बुझ्नेगरी गाउँभरि डुलाउँदै मेरो लाशलाई लठ्ठी,भा

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा प्रथम पटक राष्ट्रिय व्याडमिन्टन,चार सयभन्दा बढीको भिडन्त

    धरान/ धरान व्याडमिन्टन क्लबले असोजको दोस्रो हप्तामा प्रथम धरान खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ। क्लबले विहीबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज १७, १८ र १९गते व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने जानकारी गराएको हो क्लबले धरान नगरस्तरीय प्रतियोगिता असोज १४ र १५ गते सम्पन्न गरिसकेपछि तीन दिन कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका अध्यक्ष टंक लिम्बुले जानक री दिए। धरान १३ को अमर सेवा समाजमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न समूहका ४ सय भन्दा बढीले खेलमा प्रतिष्पर्धा गर्ने आयोजकले जनाएक

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 766 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज र भोली भीषण बर्षाःरात्रीकालिन गाडी नचलाउ आग्रह

    काठमाडौं/ मनसुन सक्रिय भएको र अत्याधिक वर्षाका कारण जोखिम निम्तिन सक्ने भन्दै शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन अपील गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन अपील गरेको हो । रातको समयमा यात्रा गर्दा पहिलो र बाढीको आंकलन गर्न कठिन हुने भएकाले रात्रिकालीन बस नचलाउन आग्रह गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए । त्यस्तै किसनाहरूलाई पनि केही दिन धान नकाट्न आग्रह गरिएको छ । यदि धान काटिसकेको भए सुरक्षित स्थानमा थन्काउनसमेत प्राधिकरणले आग्रह गरेको छ । तराई

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 623 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशी नदीमा खसेको यात्रुवसका सबै यात्रुको उद्धार (अपडेट फोटो सहित )

    धरान । कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको यात्रुवाहक बसका सबै यात्रुको उद्धार गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस बिहीबार खसेको सुनसरीका सशस्त्र उपरीक्षक सेमानन्द बज्राचार्यले जानकारी दिए ।उनका अनुसार बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको छ ।   बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । बिहीबार बेलुका करिब ६ बजे को १ ख ४६०१ नम्बरको नर्सिङ ट्राभल्स कोशी ब्यारेजको पुलस्थित ३४ नम्बर ढोकाको दक्षिणतर्फ खसेको हो । ढोका ब

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 979 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी ब्यारेजमा यात्रुबाहक खस्यो,२० जनाको उद्धार

    धरान । यात्रुबहाक बस सप्तकोशी नदीमा खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । उनका अनुसार यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएको छ । ‘अहिले सम्म २० जना यात्रुको उद्धार गरिएको जनाइएको छ।अन्य विववरण आउन बाँकी रहेको जनाइएको छ । प्रजिअ तिवारीले भने ,प्रत्यक्षदर्शीका अनुसार विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस नदीमा खसेको हुनसक्छ । साँझ ६ः०५ बजेतिर बस खसेको अनुमान छ । कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा ठूलो क

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 2,582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा खेलकुदको लागि १ करोड,बिद्यार्थीलाई शुन्य बजेट

    रणध्वज लोहार धरान । धरान उपमहानगरपालिकाले हरेक वर्ष खेलकुद क्षेत्रको विकासको लागि भनेर ठुलो भोल्युमको वजेट छुट्याएर कार्यान्वयन गर्ने गरेको भएपनि विद्यालय स्तरमा हुने त्यस्ता खेलको लागि भने बजेट नै छुटयाएर प्रतियोगिताहरुलाई सहयोग गरेको छैन  ।आधारभुत तहदेखि मावि तह सम्मको खेल आयोजना गर्दा चन्दाको भरमा प्रतियोगिताहरु आयोजना गर्ने गरेको पाइएको छ ।उपमहानगरले छुट्टै बजेट नदिँदा त्यस्ता विद्यालयहरुले आयोजना गर्ने टुनामेण्टहरुलाई प्रतियोगिता सम्पन्न गर्न टाउको दुखाई बन्ने गरेको छ । जस्ले गर्दा बालबालिका र विद्यार्थीहरुको लागि आयोजना गरिने त्यस्ता प्रतियोगिताहरु निरन्तरता गर्न कठिनाई

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 677 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वमा टहल्दै जाँदा ...

    केराबारी–खोर्साने–कानेपोखरी–बेलबारी हुँदै भलुवा खेत पुग्यौं । लिम्बुवानमा किपट प्रथा लागू भएपछि सीमा सर्ने क्रममा भलुवा कुनै बेला लाख(किपट) र माल(रैकर) को सिमाना पनि थियोे । भारतको सीमाना हुँदै, त्यसपछि हुलाकी मार्ग र अन्तिम पटक भलुवा पुगेको हो । पानी ढलोमाथि चौबिस, पान्थर र ढलोमुनि मिक्लुक, मोरङ छुट्टिएको थियो । लिम्बुवानको दक्षिणी सीमानाका सन्दर्भमा बेलाबेला बहस÷विवाद हुँदा यी सारिएका सिमानाहरूको प्रसङ्ग उठ्छ । मित्र Leela Chemjong जीको घर यहीँ सिमानाछेउ पर्छ । उनका बुवा चन्द्रकुमार उर्फ तेनुप्पे कान्छाले समेत यसबारे प्रकाश पारे । Samrit Maden Yakthumba ले आफ्नो

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 689 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved