स्थानीय

    Showing 151-160 of 5,036 items.
  • हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलमा विद्यार्थी नेतृत्व चयन

    धरान/धरान-१५ स्थित Hibiscus English Boarding School मा हाउस क्याप्टेन तथा विद्यालय क्याप्टेन चयनका लागि आयोजित निर्वाचन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध र लोकतान्त्रिक संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त निर्वाचनले विद्यालयमा नयाँ नेतृत्व चयन गरेको हो। निर्वाचनमार्फत यलो हाउसको क्याप्टेनमा रिदिमा गुप्ता र उपक्याप्टेनमा नाम्सा माबो निर्वाचित भएका छन्। त्यसैगरी रेड हाउसको क्याप्टेनमा सेसेमा लिम्बु ‘बी’ र उपक्याप्टेनमा सोनिम शेर्पा चयन भएका छन्। यस्तै ग्रीन हाउसको क्याप्टेनमा अटल योगी तथा उपक्याप्टेनमा लेशन शेर्

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कोशी प्रदेशस्तरीय ‘एसईई आइडल’ भव्य सम्पन्न

    धरान/कोशी प्रदेशका विद्यालयस्तरीय प्रतिभाहरूको ठूलो मञ्चका रूपमा स्थापित एसईई आइडल को छैटौँ संस्करण धरानमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा वक्तृत्वकला, गायन र नृत्य विधामा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेका तीन विद्यार्थीले उपाधि जितेका छन्। प्रतियोगिताको वक्तृत्वकलातर्फ नवोदय विद्या मन्दिर धरानकी सिमरन गुरुङ, गायनतर्फ पब्लिक सेन्ट्रल इङ्लिस स्कुल लेटाङ, मोरङकी बबी श्रेष्ठ तथा नृत्यतर्फ श्री सिंहबाहिनी सेकेण्डरी स्कुल पथरी, मोरङका एलोन राई विजेता बनेका हुन्। उपाधि विजेताहरूले जनही १ लाख रुपैयाँ नगद, कक्षा ११ र १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति, निःशुल्क मुस्ताङ भ्रमण तथ

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • 1,259 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिव्य रोशनी साप्ताहिक २२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा पाँच व्यक्तित्व सम्मानित

    धरान/  श्रमजिबी महिला पत्रकारद्वारा प्रकाशित तथा सम्पादित दिव्य रोशनी साप्ताहिक ले आफ्नो २२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। शुक्रबार धरान उपमहानगरपालिकाकाे सभाहल मा आयोजित  कार्यक्रममा पत्रिकाले आफ्नो स्थापना दिवस मनाउँदै पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका ५ जना व्यक्तित्वलाई सम्मान गरेको हो। धरानबाट विशेष रूपमा मनिता चाम्लिङ र सागर सिन्जाली मगर द्वारा सम्पादित तथा प्रकाशित दिव्य रोशनी साप्ताहिक ले २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो। पत्रिकाका प्रबन्ध निर्देशक सागर सिन्जाली मगरका अनुसार, वार्षिकोत्सवको अवसरमा धरानलाई

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सडक र फुटपाथमा लोकल कुखुरा बिक्रीमा रोक

    धरान/ धरान उपमहानगरपालिकाले सडक तथा फुटपाथमा अव्यवस्थित रूपमा लोकल कुखुरा बिक्री वितरणमा रोक लगाएको छ। शुक्रबार धरान–९ स्थित पूर्णपथ क्षेत्रमा सडक पेटीमा राखेर बिक्री भइरहेको लोकल कुखुरा उपमहानगरपालिकाले नियन्त्रणमा लिएको थियो। बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाका अनुसार पटक–पटक व्यवस्थापन गर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गरेपछि यस्तो कदम चालिएको हो। पछि व्यवसायीसँग सहमति भएपछि नियन्त्रणमा लिइएका कुखुरा फिर्ता गरिएको उनले बताए। उपमहानगर र व्यवसायीबीच घण्टैपिच्छे सरसफाइ गर्ने, व्यवसाय दर्ता गर्ने, सडकबाट १० फिटभित्र मात्र कुखुरा राख्ने तथा एक महिनाभित्र व्यवस्थापन मिलाउने

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 909 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका ऐतिहासिक विद्यालयलाई नमुना बनाइने : मुख्यमन्त्री कार्की

    धरान/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले धरानका ऐतिहासिक तथा पुराना विद्यालयको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । आज शुक्रवार धरान उपमहानगरपालिका–८ स्थित श्री सहिद स्मृति माध्यमिक विद्यालय को ६८औँ वार्षिकोत्सव तथा समापन भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा विद्यालयहरूको स्तरोन्नति गरिने उल्लेख गरे । करिब ६८ वर्षअघि स्थापना भएको उक्त विद्यालयसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले विद्यालय रहेको क्षेत्र आफ्नो मावली घर तथा परिवारसँग जोडिएको स्थान भएकाले विद्यालयप्रति विशेष आत्मीयता रहेको कार्

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 891 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस स्वतन्त्रता जोगाउन पत्रकार एकजुट हुनुपर्नेमा जोड

    धरान/  नेपाल पत्रकार महासङ्घ सुनसरीको १४औँ साधारण सभामा जिल्लाका चार जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । बुधबार ईटहरीमा भएको १४ औं साधारणसभामा अग्रज पत्रकार डम्बरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार’बाट कपुरीन्युजकी रश्मि प्रधान सम्मानित भएकी छिन । त्यसैगरी,अग्रज पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डे द्वारा स्थापित ‘चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार शशि कोइराला, ‘प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार’ बाट विवेक भट्टराई, तथा ‘रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार&

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राइम भिजन इन्टरनेशनल कलेज का विद्यार्थीद्वारा ‘राष्ट्रिय पाककला चुनौती २०२६’ मा प्रभावशाली प्रस्तुति

    धरान/ प्राइम भिजन इन्टरनेशनल कलेजले राष्ट्रिय स्तरको प्रतिष्ठित पाककला प्रतियोगिता ‘दोस्रो राष्ट्रिय पाककला चुनौती २०२६’ मा उत्कृष्ट सहभागिता जनाउँदै धरानको नाम राष्ट्रिय मञ्चमा चम्काएको छ। इन्टरनेशनल नेपालीज शेफ सोसाइटी द्वारा आयोजित उक्त प्रतियोगितामा धरानबाट सहभागी हुने एकमात्र विद्यार्थी टोली प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीहरू रहेका थिए। प्रतियोगिताका क्रममा कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेको पाककला कला, सिर्जनात्मकता तथा व्यावसायिक प्रस्तुतिले अन्तर्राष्ट्रिय निर्णायक मण्डललाई अत्यन्त प्रभावित बनाएको थियो। उनीहरूको उत्कृष्ट प्रदर्शनपछि अन्तर्राष्ट्रिय निर्णा

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 1,187 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजय वाम्बुलेको रोमान्टिक गीत ‘मेरो खुशी’ सार्वजनिक

    धरान/  युवा गायक तथा संगीतकार विजय वाम्बुले राईको नयाँ आधुनिक तथा रोमान्टिक गीत ‘मेरो खुशी’ सार्वजनिक भएको छ। मंगलबार गीत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। ‘मेरो खुशी’ गीतमा शब्द तथा संगीत स्वयं विजय वाम्बुले राईकै रहेको छ। गीतमा दार्जिलिङ मिरिककी गायिका सुरक्षा सेन्चुरीले स्वर दिएकी छन्। उनी चर्चित रियालिटी शो द भोइस अफ नेपालको सिजन ३ मा नकआउट चरणसम्म पुग्न सफल भएकी थिइन्। साथै धरान–११ निवासी गायक भक्त राज कालिकोटेको पनि गीतमा स्वर रहेको छ। हाल उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन्। यसअघि ‘रेलै

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 389 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटोरीमा मीनाक्षी स्कूल क्याप्टेन निर्वाचित

    धरान/ इटहरी–६ मा अवस्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा आयोजित विद्यार्थी परिषद् निर्वाचन–२०८३ को मतगणना सम्पन्न भएसँगै विभिन्न पदका विजयी उम्मेदवारहरूको आधिकारिक घोषणा गरिएको छ। मंगलबार जेठ ५ गते सम्पन्न मतदानपछि (बुधबार) जेठ ६ गते मतगणना गरी नतिजा सार्वजनिक गरिएको हो। निर्वाचनको नतिजाअनुसार मीनाक्षी अधिकारी स्कूल क्याप्टेनमा निर्वाचित भएकी छन् भने प्रशिका निरौला स्कूल सह–क्याप्टेन (छात्रा) र काशिन्द्र यादव स्कूल सह–क्याप्टेन (छात्र) मा विजयी भएका छन्। त्यस्तै हाउस क्याप्टेनतर्फ अंशुमन भण्डारी (सगरमाथा), संयम कुमार चौधरी (लालीगुराँस), एन्जल पुरी (बुद्ध) र प्रो

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 742 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आगामी असार १ देखि कक्षा ११ को पठनपाठन

    काठमाडौँ/  शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्नरगराउन निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 70 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved