दुहबीमा नयाँ मुजिक भिडियो अनलाइन थारु डान्ससिंङ स्टारको कन्सेप्ट डारेक्टर थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’ नेपाली म्युजिक भिडियाे मार्फत नेपाली सिने जगतमा प्रवेश गर्दैछन् । गायक प्रभु चाैधरीकाे ‘आँखा छाेपि रूनु पर्याे’ बाेलकाे गीतमा उनि संगै माया शेर्पालाइ पनि देख्न सकिन्छ । लकडाउनकाे याे विसम परिस्थितीमा बिहिबार नै सुटिङका सम्पुर्ण कामहरू सकिएकाे छ। अब आउने केही दिनमे गीत रिलिज हुने बताइएको छ । ‘सञ्जु बाबा’ काे आफ्नै यूट्युब च्यानल मार्फत रिलिज गरिने साे गीतमा पुजा चाैधरी निर्माता रहेकी छिन् भने शब्द संगित प्रभु चाैधरीकाे रहेकाे छ । बिट
धरान । यस वर्ष नेवार समुदायले आफ्नो मैलिक पर्व गाईजात्रा सामुहिक रुपमा मनाउन पाएनन् । सरकाले कोरोना संक्रमणका कारण मेला पर्व भिडभाड नगर्न अनुरोध गरेको हो । आ आफ्नो घरमा परिवार परिवार मात्र भेला भएर मनाउने नेवाः देय् दबू धरानले पनि निर्णय गरेको छ । कोभिड १९ को संक्रमणको जोखिमबाट बच्न डब्लु एच ओले भनेका सम्पूर्ण सावधानी अपनाउन सवैलाई दबू धरान नगर कमिटिका अध्यक्ष मनोहर शाक्यले अनुरोध गरेको छ । गाईजात्रा पर्वमा आफ्ना एक वर्ष भित्र दिवंगत भएका परिवारजनको स्मृतिमा गाई निकाल्ने गरिन्छ । मृतकको फोटा सहित कुमार केटालाई सिगारेर गाईको मुकुट लगाएर नगर परिक्रमा गरिन्छ । कसै कसैले साच्चैको गाईलाई नै
काठमाडौं / धनकुटा पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले संग्रह सार्वजनिक गरे । पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात गौडालाई उजागर गरेको बताए । यस कविता संग्रहले त्यहाँको रितीरिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ । पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा.रत्नमणि नेपालले कविता संग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजग
इटहरी । आधा दर्जन बढी गतिमा स्वर दिइसकेकी पुर्वको चर्चित गयिकाको रुपमा चिनिदै आएका ईटहरीकी गयिका बिमला गुरुङको तिजको नयाँ गित सार्वजनिक भएको छ । उनको “चट्ट कपाल कोरी” बोलको नयाँ तिजको गित हालसालै सार्वजनिक भएको हो । अहिले तिजको गितमा बिकृति बढ्दै गएको र तिज नेपाली नारीहरुको महानचाडको महत्तव हराउन नदिन यो गित सार्वजनिक गरिएको गायिका गुरुङले बताईन् । नरेश खड्काको शब्दमा रहेको गीतमा कुन्दन राईले संगीत भरेका छन् । दिनेश राईले खिचेको उक्त भिडियो श्री कुमार साम्पाङले निर्देशन गरेका छन् ।
काठमाडौं –बलिउड अभिनेता सुशान्त सिंह राजपूतद्वारा अभिनित चलचत्रि ‘दिल बेचारा’ को सोमबार रिलिज भएको ट्रेलरले रिलिज भएकै दिन विश्व रेकर्ड राख्न सफल भएको छ । ट्रेलर रिलिज भएको ९८ मिनेटभित्र १० लाखले लाइक आए पछि उक्त फल्मिको ट्रेलरले छोटो समयमा सबै भन्दा धेरै लाइक्स पाउने विश्वकै पहिलो भिडियोको रेकर्ड राखेको हो । लाइकको साथै उक्त भिडियोमा हजारौं दर्शक तथा सुन्शानतका समर्थकले प्रतिक्रया समेत जनाएका छन् । जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित उक्त चलचित्रमा मुकेश छाबडाको निर्देशन रहेको छ ।
धरान । कोरोना संक्रमणले थलिएको विश्वलाई नै जागरण गराउन गायक शिव लामिछानेले ‘हामी छौं, साथ छ, हातमा हात छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । कोरोना प्रकोपबाट बच्न सबै नेपाली एक हुन आव्हान गरिएको म्युजिक भिडियो गायम लामिछानेले कृपा दृश्य डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ भने रञ्जित बल्लभ उप्रेतीले भिडियो सम्पादन गरेका छन् । भिडियोमा कलाकारको रुपमा नेपाल लगायत चीन , जर्मनी, हंगकंग लगायतका देशहरुबाट ४८ जना नेपालीहरुलाई संलग्न गराइएको छ । महामारीको प्रकोपले देशको अर
गत जेठ ३२ गते मुम्बईको बान्द«स्थित आफ्नै घरमा मृत अबस्थामा भेटिएका बलिउडका चर्चित अभिनेता सुसान्त सिंहको चर्चा यतिबेला सामाजिक सञ्जालमा ब्यापक हुन थालेको छ । भर्रखरै मात्र उनको पोस्टमार्टम रिर्पोट सार्वजनिक भएको छ । रिर्पोटमा उनको निधन झुन्डिएर भएको बताइएको छ । पछिल्लो समय उनले विवाह गर्न लागेको कुरा बाहिरीएको छ । भारतीय सञ्चार माध्यमहरु सँग कुरा गर्दै सुशान्तका पिताले सन् २०२१ को सुरुवातमै सुशान्तले बिहेको तयारी गरेको बताएका छन् । उनले भने ‘सुशान्तले चलचित्र रिलिज भएपछि बिहे गर्ने बताएका थिए । तर उनले युवतीको नाम भने मलाई भनेका थिएनन् ।’ साथै उनका पिताले सुशान्तले पछिल्
साउथ फिल्मकी चचिर्त अभिनेत्री राम्या कृष्णनन चेन्नइ प्रहरीको फन्दामा परेकी छिन् । उनी आफ्नी बहिनी र ड्राइभरसँगै ममलापुरमबाट चेन्नईको यात्रामा निस्कदा चेन्नई प्रहरीले चेकपोस्टमा उनको कार रोकेर चेक गर्दा उनको कारबाट १ सय ४ वटा रक्सीको बोतल जफत गरिएको प्रहरीले जनाएको छ । साथै उनले लकडाउनको नियम उल्लंघन गरेको पनि बताइएको छ । उनको कारमा रक्सीका बोतल भेटिएपछि चेन्नई प्रहरीले उनी र कार ड्राइभरलाई हिरासतमा लिएकोे हो । भारतीय मिडियाका अनुसार र हिरासतमा रहेका ड्राइभरलाई राम्याले नै बाहिर निकालेको बताएका छन् ।
सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सय धनाढ्यको सूचीमा बलिउड नायक अक्षय कुमार परेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन्।अक्षय यो सूचीको ५२ औं नम्बरमा छन् । फोर्ब्सका अनुसार उनले ४८.५ मिलियन डलर आम्दानी गरेका छन् । अक्षयले हलिउड सेलिब्रिटी जेनिफर लोपेजलाई पनि उछिनेका छन् । अक्षय कुमारले चलचित्र, विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन् । एक वर्षकै ४ वटासम्म चलचित्रमा अभिनय गर्ने अक्षयलाई अहिले विज्ञापनको पनि कमी छैन । सामाजिक कथामा आधारित चलचित्रमा काम गरेपछि उनको करिअर झन चम्किएको छ । यसैले उनक
धरान / कोरोनाको महामारीबाट अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन् । संसारभरमा सोमबार बिहान सम्ममा ६१ करोड ७० लाख ५५हजार ६ सय २६ जना संक्रमित मध्ये ३७ हजार ४ सय ९६ जना कोभिड १९ संक्रमणमुक्त भएका छन् भने ३लाख ७२हजार ९९ जनाको मृत्यु भैसकेको छ । नेपालमै मात्र १६४२जना संक्रमित मध्ये २२०जना निको भएका छन् भने ८ जनाको मृत्यु भैसकेको छ र कोभिड १९को संक्रमितको संख्या दिन प्रतिदिन बढी नै बढी नै रहेको छ । कोभिड १९को उपचारमा अहिले कुनै औषधी तथा खोप नबनिसकेकोले लक्डाउनको पालना , संक्रमितहरुको दृढता र यो महामारीको पनि कुनै वास्ता नगरी स