बालगायक संदेश पौडेलको मेरी आमा म्युजिक भिडियो सार्वजनिक

  • असोज २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । भर्खरै गायन क्षेत्रमा प्रवेश गरेका बालगायक संदेश पौडेलको आवाजमा ‘मेरी आमा’ बोलको नयाँ म्युजिक भिडियोे सार्वजनिक भएको छ ।
प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गितलाइ म्युजिक भिडियोको रूपमा भने राजकुमार कुवंर र गोबिन्द दुलालले निर्देशन गरेकाले गरेका छन । संदेश पौडेल र बरिष्ठ गायीका संगीता प्रधान राणाको स्वरमा रहेको म्युजिक भिडियोलाइ सह निर्देशनमा बिशाल केसी, छायाँकनमा अनिल जिसि, सम्पादन सिमली मिडियाले गरेको छ भने श्रृगारमा डेनि कोइराला रहेकी छिन ।

गितको रेकर्डिङ केहि दिन अघि सकिएपनि म्युजिक भिडियो भने भर्खरै बजारमा आएको मेरी आमा गीतका निर्देशक राजकुमार कुवरले बताए । त्यसैगरी संगीतकारमा रमेश सुबेदी र गीतको एरेन्जमा बरिष्ट गाएक बिबि अनुरागी रहेका छन् । नव प्रतिभाका रुपमा यो दोस्रो गीतले भोलिका दिनमा अभिनय क्षेत्र सगै गायन क्षेत्रलाई सशक्त बनाउँदै जाने बालगायक संदेश पौडेलले बताए ।
यस म्युजिक भिडियोको मुख्य अभिनयमा गायक सन्देश पौडेल र सर्मिला शर्मा रहेका छन् भने अन्य कलाकारहरु निरु मगर, श्याम प्रसाद खनाल, सन्तोष भण्डारी, रविन्द्र चौलागाइ, गोबिन्द दुलाल, रेसु रेलि माया घिसिङ र सुस्मा बस्नेत बिकरालको प्रस्तुती रहेको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved