मनोरञ्जन

    Showing २०१-२१० of ५३२ items.
  • मंसिरे पुर्णिमा,कांग्रेसले गर्यो शुभकामना आदान–प्रदान

    धरान । मंसिरे पुर्णेमा पर्ने उधौली साकेला, चासोक तङ्नाम, यमोरी पून्ही, चासुवा, फोल ष्यांदर र भुजेली पर्व तथा धान्य पूर्णे र गोठ पूजाको अवसरमा कांग्रेसले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा चार किरात, नेवार, भुजेल, खसक्षेत्री तथा ब्राम्हण समुदायले परम्परागत रुपमा मान्दै आएको पर्वहरुका अवसरमा कार्यक्रम गरेको हो । मंसिरे पूर्णेको दिन राई जातिले उधौली साकेला, लिम्वु जातिले चासोक तङ्नाम, नेवार जातिले यमोरी पून्ही, याक्खा जातिले चासुवा, सुनुवार जातिले फोल ष्यांदर र भुजेल जातिले भुज

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • ५२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायक नन्दु र गायिका शिलाले ढोल झ्याम्टा बजाएपछि(भिडियोमा हेर्नुहास ) .

    धरान/किराँत समुदायको मंसीरे साकेला उधौली  आउँदैछ । बैशाखे पुर्णिमादेखि साकेल उभौली सुरु हुने गर्दछ भने मंसीरे पुर्णिमादेखि साकेला उधौली सुरु हुने गर्दछ । यो किराँतहरुको महान चाड नै हो । किराँतीहरुले यो चाडलाई सामुहिक रुपमा देश विदेशमा धुमधाँमसँग मनाउने गर्दछन् । किरातहरुको सँस्कार,सँस्कृतिसँगै पहिचानसँग पनि सोकला उभौली र उधौली जोडिएको छ ।हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार मसिंर पूर्णिमादिन देखि हिउँद सुरु भयो, हिउँदको सुरु भए लगत्तै लेक वाट बस्तुभाउ अनि चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको सङ्केतका रूपमा लिइन्छ । साथै अन्नबाली भित्र्

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • ७०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नि:शुल्क गाउन र नाँच्न पाउने,प्रदेशका विद्यार्थीलाई अवसर (भिडियो सहित)

    धरान/ सुनसरीको धरानमा कोशी प्रदेश स्तरीय ‘एसईई आईडल –२०२५’ को तयारी सुरु भएको छ । विगत ४ बर्षदेखि निरन्तर हरेक बर्ष हुँदैं आएको उक्त प्रतियोगिताको बारेमा विहीबार धरानमा आयोजक फत्लाङलुङ मिडिया हाउस प्रालीले जानकारी दिएको हो । एसईई परीक्षा दिएर वसेका विद्यार्थीहरुको गायन नृत्य र वाककला प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ पाँचौ संस्करणको तयारी शुरु भएको जनाएको छ ।  आयोजकका कार्यक्रम संयोजक राम बहादुर लिम्वूले पत्रकार सम्मेलनमा एसईई आइडलको तयारी शुरु गरिएको विज्ञप्ती मार्फत जानकारी गराउँदै अडिसन एसईई सकिए पछि शुरु हुने भएको हो। भिडियो : पत्रकार सम्मेलनमा आयोजक सं

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • ८७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान पानबारीमा निशुल्क ५ दिने उर्जा ध्यान शिविर शुरु

    धरान । सुनसरीको धरानमा जीबन विज्ञानको निशुल्क ५ दिवसीय उर्जा ध्यान शिविर शनिबार विहानदेखि शुरु भएको छ । सिर्जनशील नेपाल (महिला समुह धरान ६ पानबारीको आयोजनामा उक्त ध्यान शिविर सुरु गरिएको हो । ६ नम्बर वडावासीको स्वास्थ्य जीवनको लागि एक घर एक योग भन्ने नारा सहित शनिबारदेखि वडा कार्यालय भवनमा शुरु गर्रिएको आयोजक सिर्जनशील महिला समुहको अध्यक्ष कोपिला भट्टराईले बताइन् । उनका अनुसार आजदेखि शुरु गरिएको शिविर ५ दिन सम्म सन्चालन हुने भएको छ । ध्यानबाट स्वास्थ्य जीवन कसरी जीउने भन्ने शिक्षा प्राप्त गरि विभिन्न योगाशानको विधिहरु योग विज्ञहरुबाट सिक्ने छन् ।   उर्जा ध्यान शिविरमा प्रशिक्षकहर

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • १,०४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजहुने याक्थुङ सिने अवार्ड कस्ले पाउला त ?_(भिडियो अन्र्तवार्ता )

    धरान/ सुनसरीको धरानमा प्रथम पटक याक्थुङ सिने अवार्ड २०८१ हुने भएको छ । आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडिटोरिम हलमा हुने भएको हो । याक्थुङ याक्थुङ चलचित्रकर्मी सङ्घले याक्थुङभाषाका सिने कलाकार तथा चलचित्रलाई नेपालमा प्रथम पटक अवार्ड तथा पुरस्कार प्रदान गर्न लागिएको हो । चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ९९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्वका ६ राष्ट्रमा मात्रै हुने विश्वशान्ती पूजा धरानमा

    धरान । धरानमा विश्व शान्तिको लागि विश्व शान्ति पुजा हुने भएको छ । हरेक बर्ष हुँदै आएको उक्त पुजा यो बर्ष मंशीर २० गतेदेखि २४ गते सम्म चार दिन हुने भएको हो । धरान १५ मा अवस्थित प्राचीन ङाग्युर जीङ्गा ड्युङने ल्हाखाङ गुम्बाले शुक्रबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी गराएको छ । विश्वका करिव ६ वटा राष्ट्रमा मात्र हुँदै आएको विश्वशान्ती पूजा कोशी प्रदेशमा धरानमा मात्र हुने गरेको ङाग्युर जीङ्गा ड्युङने ल्हाखाङ गुम्बा धरानका अध्यक्ष लोक बहादुर तामङले जानकारी दिए ।धर्म, संस्कृति, र पर्यटन प्रवर्द्धनका लागि यस कार्यक्रमले टेवा पुर्याउने तमाङको भनाई छ । कार्यक्रमले बौद्ध धर्मको संरक्ष

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • ६८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १९ औ अम्वर ललित डिपो कपको तयारी शुरु,पुष १२गते देखि हुने

    घो्पा । सुनसरीको धरानमा निरन्तर हरेक बर्ष हुँदै आएको अम्वर ललित डिपो कप यस बर्ष भने आउने पुस १२ गते देखि सुरु हुने भएको छ ।आयोजक डिपो स्कुलले शुक्रबार पत्रकार सम्मेलनको बारेमा जानकारी दिएको हो । यो बर्ष १९ औ संस्करण हुने छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् ।पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रिया

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • ७२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भाषा ,सस्कार,सस्कृति संरक्षण,प्रवद्र्धन र प्रचार गर्ने हाम्रो उदेश्य होः तुम्बापो

    धरान/  इलामको चुलाचुलीमा मंसिर १० गते नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दका तेश्रो धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सव यसपाली पनि गर्दैछ । फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ मा ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सवको यसपालीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सोमबारका दिन फल्गुनन्द लाफयङ बहुभाषिक पाठाशालाको ९ वार्षिकोत्सव एकसाथ भव्यरूपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको फल्गुनन्द सेवा सङ्घका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनले भने,‘भाषा हराए लिपी हरा

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ७४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरहरा पुर्णरुपमा सन्चालन,आजदेखि शुल्क(कति शुल्क,हेर्नुहोस् )

    काठमाडौं । े धरहरा पुर्ण रुपमा सन्चालनमा आएसँगै अब धरहरा चढ्दा आज (आइतबार) देखि शुल्क तिर्नुपर्ने भएको छ । परिक्षणको लागि निशुल्क गरिएको धरहरामा स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने , सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्क बाहेक राष्ट्रका पर्यटकलाई एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ अनुसार, यो शुल्क संरचनामा परिवर्तन भएको हो । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्न शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यसका अतिरिक्त, धरहरा परिसरमा

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ८२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे श्रमसंस्कृति पार्क पर्यटक लोभ्याउदै

    धरान/ पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे । पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए । पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ । “केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो । श्रमदान गर्दै गरेको देख्दा यो ठाउँ यस्तो राम्रो बन्न सक्छ जस्तो चाहीँ लागेको थिएन”, उनले भने, “अहिले यस्तो राम्रो बनिसकेछ, चारैतिर फूलले ढाकेको देख्दा मनै रोमाञ्चित भयो ।” उदयपुर गाईघाटका हरी राई पनि श्रम सँस्कृति पार्कमा भेटिए । उनले भने, “सामाजिक सञ्जालमा मात्र देखेको यस ठाउँमा आइपुग्दा धरानमा आकर्षक गन्त

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १,०११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved