धरान पानबारीमा निशुल्क ५ दिने उर्जा ध्यान शिविर शुरु एक घर एक योग अभियान सन्चालन गरिनेछः अध्यक्ष भट्टराई

  • मंसिर २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरीको धरानमा जीबन विज्ञानको निशुल्क ५ दिवसीय उर्जा ध्यान शिविर शनिबार विहानदेखि शुरु भएको छ ।

7c04b370-1145-4209-8fcc-7905c1c98f93
सिर्जनशील नेपाल (महिला समुह धरान ६ पानबारीको आयोजनामा उक्त ध्यान शिविर सुरु गरिएको हो । ६ नम्बर वडावासीको स्वास्थ्य जीवनको लागि एक घर एक योग भन्ने नारा सहित शनिबारदेखि वडा कार्यालय भवनमा शुरु गर्रिएको आयोजक सिर्जनशील महिला समुहको अध्यक्ष कोपिला भट्टराईले बताइन् ।

c1625d00-1c9a-4887-9fff-be50008ead96

उनका अनुसार आजदेखि शुरु गरिएको शिविर ५ दिन सम्म सन्चालन हुने भएको छ । ध्यानबाट स्वास्थ्य जीवन कसरी जीउने भन्ने शिक्षा प्राप्त गरि विभिन्न योगाशानको विधिहरु योग विज्ञहरुबाट सिक्ने छन् ।

bb3e738b-d881-4765-98ba-baa802a52ac3

 

उर्जा ध्यान शिविरमा प्रशिक्षकहरु (कोशी प्रदेश प्रमुख (शिक्षा बृत्त जीवन बिज्ञानका बालिका खड्का भट्टराई ,मदन अर्याल( कोशी प्रदेश (शिक्षक,चन्द्र शेखर गौतम,कृष्ण बाहादुर कार्की धरान प्रशिक्षक,पुर्ण प्रकाश पुर्बाछाने (मोरङ केराबारी प्रशिक्षक रहेका छन् ।

आयोजक समुहका अध्यक्ष भट्टराईले शिविरबाट वडावासीलाई ध्यान शिविर निशुल्क भएकाले लाभ लिन हुन अनुरोग गरेकी छन् । ध्यान शिविर पश्चात योग ध्यान समिती बनाएर नियमित रुपमा ध्यान योग गराईने योजना रहेको बताइन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved