मनोरञ्जन

    Showing १३१-१४० of ५३२ items.
  • संघर्षमा रहेका गहना: कलाकारको पीडा र पहिचान

    'कलाकार देशको गहना हुन्" – यो भनाइ कति गहिरो छ, तर विडम्बनापूर्ण रूपमा हाम्रो समाज र राज्य संयन्त्रले त्यसको मूल्य अझै ‌बुझ्न सकेको छैन। कलाकार जसले समाजको भावनालाई स्वर, शरीर, रंग र लयमार्फत अभिव्यक्त गर्छन् । उनीहरू आफैँ भने देशमा सम्मान र सम्भावनाको खोजीमा भौँतारिइरहेका छन्। कला एउटा समाजको आत्मा हो भने, कलाकार त्यो आत्मालाई जीवित राख्ने पात्र हुन्। नेपालमा कलाकारितालाई अझै पनि गम्भीर रूपमा नलिइने, कला र कलाकारलाई केवल ूमनोरञ्जनू को औजार ठानिने र त्यसअनुसार व्यवहार गरिने गरिएको छ। आज पनि नेपालमा हजारौँ कलाकारहरू दैनिक जीविकोपार्जनको लागि संघर्ष गरिरहेका छन्। एउटा कलाकारले आफ्नो

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ९१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नेपालकै पहिलो आइविए प्रो एण्ड एमेचर फाइट नाइट भव्य सम्पन्न

    धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला तथा पुरुष धरान फाइट नाइट २०२५ शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा ४ वटा प्रो फाइट तथा ५ वटा एमेचर फाइट सम्पन्न भएका थिए। प्रो फाइट अन्तर्गत फ्लाइ वेट ९५१ केजी० तौल समूहमा झापाका फुङलाङ काम्बाङले नक्साल, काठमाडौंका आयुसलाई ५–० अंकले युनानिमस निर्णयमा पराजित गर्दै स्वर्ण पदक जिते। फेदर वेट ९५७ केजी० मा एभिसी धरानका सिंहविर लिम्बुले त्रिभुवन आर्मी क्लबका पुरन सुनुवारलाई ३–१ अंकले स्प्लिट डिसिजनमा हराउँदै स्वर्ण हात पारे। त्यस्तै, लाइट वेट ९६० केजी० मा सिएचजी काठमाडौंका सुलभ मालीले

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ७१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुबईमा नेपाल फेस्टिबल भव्य

    दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्रीक पार्कमा नेपाल फेस्टिभल २०२५ भव्य रूपमा सम्पन्न भएको थियो । नेपाली संस्कृति, परम्परा, भाषा, साहित्य, संगीत, कला र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस ऐतिहासिक कार्यक्रममा करिब ४० हजारभन्दा बढी नेपाली तथा विदेशी दर्शकहरूको सहभागिता रहेको थियो। फेस्टिभल नेपाली राजदूतावास अबूधावीको संरक्षकत्वमा, नेपाल एसोसिएसन, एनआरएनए एनसीसी यूएईको संयोजनमा तथा नेपाली समाज यूएई, नेपाल बिजनेस काउन्सिल यूएई, नेपाल आदिवासी जनजाति महासंघ यूएई, नेपाल पत्रकार महासंघ यूएई शाखा लगायत यूएईमा क्रियाशील विभिन्न संघसंस्थाहरू

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ६४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्डमा हुने

    धरान ।नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ स्कटल्याण्डको राजधानी एडम्बरामा १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ ।१० फेब्रुअरी २०१५ मा एक औपचारिक कार्यक्रम गरि ल्भउब िक्अयतबिलम ब्ककयअष्बतष्यल (ल्क्ब्) का अध्यक्ष तथा महोत्सव संयोजक बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव÷ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको ब्यानर प्रदर्शन गरि औपचारिक रुपमा महोत्सवको घोषणा गर्नु भएको थियो ।स्कटल्याण्ड तर्फको आयोजक

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ६२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेटा अन्ततः नेपाल आयो, सूचीकरणको संवेदनशील वार्ता आज

    काठमाडौं/  नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य रूपमा नेपालमा सूचीकृत हुन दबाब दिएको एक वर्षपछि अन्ततः मेटाका प्रतिनिधि काठमाडौं आइपुगेका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ७ भित्र सूचीकरण गर्न पत्राचार गरेपछि मेटाको एसिया–प्रशान्त क्षेत्रका सार्वजनिक नीतिका प्रबन्धक रुजन सरवर खानसहितको टोली बुधबार नेपाल आएको हो। मेटाको टोलीले आज (बिहीबार) संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसँग औपचारिक छलफल गर्दै नेपालमा सूचीकरण प्रक्रिया, सरकारी अपेक्षा र आपसी सहकार्यका सम्भावनाबारे संवाद गर्ने कार्यक्रम छ। मन्त्रीका स्वकीय सचिव विक्रम न्यौपानेका अन

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • ७८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालको बलिङ र ब्याटिङ दुवैमा दबदबा, हङकङलाई ९ विकेटले हरा

    काठमाडौं/ आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल अपराजित यात्रा जारी राख्दै तेस्रो जित हात पार्न सफल भएको छ। (बुधबार) आज तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ९ विकेटले सहजै पराजित गर्दै बलिङ र ब्याटिङ दुवै क्षेत्रमा दबदबा जमायो। हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्‍यो। ओपनर साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे। सुरुवातमा निरज यादवले २३ रनको योगदान दिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हङकङ ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमै सीमित भयो। हङकङका लागि शिव माथुरले

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • ७७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साम्पाङको अभियान, धरानको शान: श्रम संस्कृति पार्कमा पर्यटकको ताँती

    धरान/  एकताका सुनसान रहेको बगर आजकल पर्यटकको आकर्षणको केन्द्र बनेको छ। धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङको अगुवाइमा श्रमदानमार्फत् निर्माण हुँदै गरेको श्रम संस्कृति पार्क अहिले चर्चामा छ, त्यो पनि अझै पूर्णरूपमा निर्माण नसकिँदै। नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते, पार्कमा सयौंको संख्यामा पर्यटक तथा पाहुनाको घुइँचो लागेको थियो। आन्तरिक र बाह्य पर्यटकको बाढीले धरानको यो अधूरो प्रयासले पनि ठूलो सम्भावना बोकेको पुष्टि गरेको छ। माटो र पसिनाले सिँगारिएको यो पार्कमा आज कलात्मक मूर्तिहरू, विभिन्न जातजातीका विरुवा, वाटर फाउन्टेन, गोरखा चौतारी, आरा धरानलगायतका संरचना बनेका छन

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • ९३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश स्तरीय एसईई आइडलको खोजी सुरु

    धरान/ सुनसरीको धरानमा कोशी प्रदेश स्तरीय एसईई आइडलको खोजी सुरु भएको छ । फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा एसईई आइडल सिजन ५ अन्र्तगत् ‘सिङ्गीङ, डान्सिङ र वक्तृत्वकला’ को लागि पहिलो अडिसनद्धारा कोशी प्रदेशभरीका क्षमतावान प्रतिभावहरुको खोजी सुरु भएको हो । आयोजक संस्था फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष एवम् प्रतियोगिताको परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार पहिलो अडिसनमा १५० जना विद्यार्थीले उक्त कार्यक्रममा सहभागिता जनाए भने अडिसन युएन नवोदय कलेज धरान १६ को कार्यक्रम हलमा सम्पन्न भएको हो । तुम्वापोले कोशी प्रदेशभर

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • १,२२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२०८१’को पहिलो चरण सम्पन्न, ३७ जना दोश्रो चरणमा

    धरान/२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित ‘एसईई स्पिकर–२०८१, सिजन–५’ को पहिलो चरणको अडिसन शुक्रबार सम्पन्न भएको छ। अडिसनमा सहभागी ४८ जनामध्ये ३७ जना प्रतिस्पर्धीहरू दोस्रो चरणमा प्रवेश गरेका छन्। र्याडिकल लाइट नेपाल प्रा.लि. धरानद्वारा आयोजित उक्त प्रतियोगितामा कोशी प्रदेशभरिका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। दोस्रो चरणमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा यिनीहरू छन्: • शिक्षादीप एकेडेमी, इटहरी : समिक्षा पौडेल • लोटस इङ्लिस बोर्डिङ स्कुल, धरान : सृष्टिका राई, श्रद्धा शाक्य • पब्लिक हाई

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • ७६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हुने मिसेस स्टेट २०२५ को तयारी पूरा

    धरान/ गृहिणी महिलाहरूको प्रतिभा र आत्मविश्वासको पहिचानका लागि आयोजित ‘मिसेस स्टेट २०२५ सिजन–३’ को तयारी अन्तिम चरणमा पुगेको छ। भव्य ग्रान्ड फिनाले जेठ १७ गते शनिवार धरान–१६ स्थित गुरुङ BBQ पार्टी प्यालेसमा हुने भएको हो। कोशी प्रदेशस्तरीय प्रतियोगिता वुमन्स वर्थ ग्रुप (WWG) को आयोजनामा सम्पन्न हुँदैछ। आयोजकले शनिवार धरान कलेज रोडस्थित सर्कल क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेका हुन्। विवाहित महिलाहरूको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै सुरु गरिएको मिसेस स्टेट प्रतियोगिता २०१८ मा स्थापना भएको वुमन

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • ६०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved