खेलकुद

    Showing 171-180 of 650 items.
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं २ फाइनलमा

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नं २ विजयी भएको छ। वडा नं २ ले वडा नं १० लाई १-० को अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। खेलको एक मात्र निर्णायक गोल गर्ने दिपेश तामाङ्ग म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे। अब वडा नं २ ले उपाधिका लागि वडा नं ५ र वडा नं ९ बीच आइतबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि क्वार्टरफाइनल चरणमा वडा नं ५ ले वडा नं ४ लाई र वडा नं १० ले वडा नं ३ ला

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 572 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग : साविक विजेतामाथि वडा नं ९ को सनसनीपूर्ण जित

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा वडा नं ९ ले साविक विजेता वडा नं १ लाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। समूह 'ए' बाट दोस्रो हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको वडा नं ९ ले समूह 'बी' बाट दोस्रो भएको साविक विजेता वडा नं १ लाई १–० को रोमाञ्चक जित दर्ता गर्दै प्रतियोगिताबाट बाहिर पठायो। निर्णायक गोल गर्दै टिमलाई ऐतिहासिक जित दिलाएका शम्भु चन्द्रवशी खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँसहित ट्रफी प्राप्त गरे। अब सेमिफाइनलमा

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 659 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप : आज थ्री स्टार र मछिन्द्र भिड्दै

    विराटनगर/ आज रमपम विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टार क्लब र मछिन्द्र क्लब आमनेसामने हुँदैछन्।  विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार क्लब र मछिन्द्र क्लब भिड्दैछन्। दुवै टोली उपाधि जित्ने बलियो दाबेदार मानिन्छन्। खेल साँझ ५ बजे सहिद रंगशालामा हुनेछ। दुवै टोली प्रतिष्ठित उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। यसैबीच, बिहीबारको दोस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २-० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। पुलिसको प्रभावशाली प्रदर्शन, एपीएफको उपाधि रक्षा असफल विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता सशस्त्र प्रहर

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 565 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर कपः वडा नं २ सेमिफाइनलमा प्रवेश

    वराहक्षेत्र ।वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत बिहिवार भएको तेस्रो क्वाटर फाईनल खेलमा वडा नं २ बिजयी भएको छ । समुह सि बाट बिजेता हुँदै क्वाटर फाईनलको यात्रा तय गरेको वडा नं २ ले समूह ए वाट तेस्रो हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको वडा नं ८ लाई शुन्यका बिरुद्ब एक गोलको अन्तरले पराजित गरेको हो । बिजयीसंगै वडा नं २ ले सेमिफाईनलको यात्रा तय गरेको छ । अव फाइनल प्रवेशकालागि वडा नं २ ले वडा नं १० संग प्रतिस्पर्धा गर्नेछ । वडा नं १० ले क्वाटर फाईनलमा पहिलो संस्करणको बिजेता वडा नं ३ लाई पराजित गर्दै सेमिफाइनको यात्रा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप: वडा नं ५ सेमिफाइनलमा प्रवेश

     सुनसरी/  वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय "वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड" फुटबल प्रतियोगितामा वडा नं ५ सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा वडा नं ५ ले वडा नं ४ लाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। समुह ‘बि’ बाट बिजेता हुँदै क्वाटरफाइनल प्रवेश गरेको वडा नं ५ ले समूह ‘सि’ बाट तेस्रो हुँदै क्वाटरफाइनल पुगेको वडा नं ४ लाई पराजित गरेको हो। सेमिफाइनल समीकरण बिजयसँगै वडा नं ५ अब फाइनल प्रवेशका लागि वडा नं १ र वडा नं ९ को बिजेता टोलीसँग प्रतिस्पर

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एपीएफ क्वाटरफाइनलमा, भारतका दुवै टिम बाहिरिए

    विराटनगर/ रमपम विराट गोल्डकपको दोस्रो दिन सशस्त्र प्रहरीको एपीएफ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ। भारतको दिल्ली सुदेवा क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो। भारतबाट सहभागी भएका दुईमध्ये कोलकाता फुटबल क्लब पहिलो खेलमै मोरङसँग पराजित भई बाहिरिएको थियो भने दिल्ली सुदेवा पनि दोस्रो खेलमा पराजित भई बाहिरियो। यसअघिका संस्करणहरूमा भारतीय टोलीहरू सेमिफाइनलसम्म पुग्ने गरे पनि यस पटक दुवै टोली पहिलो खेलमै पराजित भए। उद्घाटन खेलमा मोरङ फुटबल एकेडेमीले कोलकाता क्लबलाई ३-२

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 432 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप: टाइब्रेकरमा वडा नं १० विजयी, सेमिफाइनल प्रवेश

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा वडा नं १० विजयी भएको छ। समूह ‘बी’ बाट तेस्रो हुँदै क्वाटरफाइनलको यात्रा तय गरेको वडा नं १० ले समूह ‘ए’ को विजेता वडा नं ३ लाई टाइब्रेकरमा ३–२ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। निर्धारित ९० मिनेटको खेल र थपिएको अतिरिक्त समयसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। विजयसँगै वडा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 1,160 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप : आज सुदेवा दिल्ली र एपीएफबीच भिडन्त

    विराटनगर/  विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा आज भारतको सुदेवा दिल्ली फुटबल क्लब र नेपालकाे विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) बीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल साँझ ६ः३० बजेबाट सुरु हुनेछ। यसअघि, सोमबार राति सम्पन्न उद्घाटन खेलमा आयोजक मोरङ रिजाल एफएले भारतको  कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिताको क्वार्टरफाइनल खेल फागुन २१ गतेदेखि सुरु हुनेछ। पहिलो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी क्लब र उद्घाटन खेलको विजेता टिमबीच हुनेछ। दोस्रो क्वार्टरफाइनल खेल फागुन २२ गते हुनेछ। नेपाल पुलिस क्लबले ‘बा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 636 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डुङ्गा दौडमा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम

    चतरा/  माझी जातिको कोशी पूजाको अवसरमा शनिबार आयोजित खुल्ला डुङ्गा दौड प्रतियोगितामा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम बनेका छन् । २ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै बराहक्षेत्र–६ का जीवन र चन्द्रको जोडी प्रथम भएका हुन् । उनीहरुले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वराहक्षेत्र–६ का दीपक माझी र वराहक्षेत्र–१ का प्रवीण माझीको जोडी उपविजेता बन्यो । त्यस्तै वराहक्षेत्र–२ का सूर्य माझी र सुन्दर माझीको जोडी तेस्रो भए भने वराहक्षेत्र–६ का कुमार माझी र पुष्प पौडेलको जोडी सान्त्वना बन्यो । उनीहरुले क्रमशः प्रमाणपत

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 696 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि विराट गोल्डकपःआयोजक र कोलकाता भिड्ने

    विराटनगर/ सोमबारबाट सुरु हुने विराट गोल्डकपको तयारी पूरा भएको छ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए ।उनका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले दाबी गरे ।आजको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टि

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved