पर्यटन

    Showing 301-310 of 512 items.
  • विजयपुरको सौन्दर्यीकरणमा संघीय वजेटः काम सुचारु

    धरान/ धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरको सडक विस्तारमा संघ, प्रदेश र स्थानीय सरकारले महत्व दिएका छन् ।  पछिल्लो समय संघीय सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयबाट धरान १४ विजयपुरको सौन्दर्यकरण शीर्षकमा २० लाख बजेट विनियोजन भएपछि जीर्ण सडक निर्माण शुरु भएको छ । धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरलाई संघ, प्रदेश र स्थानीय सरकारले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । विजयपुरमा ऐतिहासिक महत्व बोकेको झण्डै दुई दर्जनभन्दा बढी मठ मन्दिर छन् तर जीर्ण सडक, प्रचारप्रसारको अभाव लगायत विविध कारणले पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरमात्र चर्चामा छ । छ

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकको भ्यू टावर’ तयार,पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

    झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माण गरिएको ‘भ्यू टावर’ को पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । हस्तान्तरणको प्रक्रियामा रहेको यो भ्यू टावर यहि जेठ १० गते ११ बजे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले झापाका सचिब तुलसी कार्कीले जानकारी दिए । दमक नगरपालिका–३ स्थित दापगाछीमा झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण सम्पन्न भ्यू टावर १८ तललाको रहेको छ भने यो १०० मिटर अग्लो छ । भ्यू टावरको हस्तान्तरणको प्रकृया थालिएको सघन शहरी तथा भवन निर्माण आ

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमसँस्कृतिले धरानको विकास योजनामा पारेको प्रभाव

    धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपनाम समेत थपेको छ । त्यो हो जनसहभागिताको सहर, श्रम सँस्कृतिको नमूना शहर । श्रमदान र जनसहभागिता धरानको पहिचान बनेको छ । धरानको इतिहास विसं १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट शुरुआत भएको मानिन्छ । विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर हाल पुरानो बजार र विसं १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर हालको नयाँबजार बसालेको इतिहासमा छ । पछिल्लो समय शहरी विकाशमा धरानमा लाहुरेको बसोबास बढ्न थालेपछि ठूलो फड्को मारेको पाइन्छ । जनसहभागीताको प्रारम्भ तत्कालीन मेयर स्व. ध्यानबहादुर राईले शुरु गरे । त्यस्लाई प

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 935 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महाकुम्भको राजधानी चतराधाम ३२ दिनसम्म आयोजना, ५० लाख भन्दा बढीको आगमन

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्राचीन हरिद्वार चतरा धाममा आयोजना भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समापनसँगै महाकुम्भको राजधानी चतराधाम भनेर स्थापित भएको छ । गत चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि सुरु भएको उक्त बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला शुक्रवार वैशाख शुक्ल तृतीया समापनभएसँगै महाकुम्भको राजधानी भनेर स्थापित भएको हो । १२ वर्षपछि आयोजना भएको उक्त मेलाको समापन समारोहमा नेपाल सरकारका मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल प्रमुख अतिथि रहेका थिए । यसअघि मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । चैत्र महिना

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 667 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालको राष्ट्रिय चरो डाँफे जोडी भेटियो

    काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ । लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरको दूरीमा छ,दोलखाको डाँङडुँगे डाँडा । समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा डाँफे पाइने जानकारीमा भए पनि तस्बिर भने पहिलो पटक खिचिएको भीमेश्वर नगरपालिका–९ का

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरौल खानेपानीलाई वजेट छुट्याउन खानेपानी मन्त्रीलाई ध्यानाकर्षण पत्र

    ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले भरौल खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक वजेट व्यवस्था गरिदिन संघिय खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग अनुरोध गरेकाछन् । शुक्रबार मन्त्री राईलाई भेटेर बराहक्षेत्र नगरपालिका वडा नम्बर ३, ४ र ५ मा सञ्चालित आयोजना आर्थिक अभावकै कारण प्रभावित भएकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वजेटमा समावेश गरिदिन प्रदेशसभा सदस्य राईले संघिय मन्त्री समक्ष अनुरोध गरेको हो । २१ करोड २९ लाख ९८ हजार ९ सय ८२ रुपैया १४ पैसा कुल अनुमाति लागत रहेको आयोजनाले २८ हजार ७ सय ७९ जनताको खानेपानी समस्यालाई समाधान गर्नेछ । खानेपानी मन्त्री राजेन्द्रकुमार रा

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • 1,044 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुम्भ मेलामा सर्वसाधारणको उल्लेख्य उपस्थिति

    धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको मेलामा भक्तजनहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल लगायत भारतबाट समेत कुम्भ स्नान गर्न आउने गरेका छन् । त्यहाँ आउने सर्वसाधारणहरुले कुम्भ मेलाको शुरुवात गरेर हरिद्वार पुण्यभूमिको प्रचारमा बालसन्तले खेलेको भूमिको प्रशंसा गरेका छन् । त्यहाँ आएका भक्तजनहरुले ओझेलमा कुम्भ मेलाको आयोजनाले नेपालको हेतिहासिक धार्मिक क्षेत्रको उजागर गर्न सहयोग पुगेका बताएका छन् । उनीहरुले नेपालको ऐतिहासिक क्षेत्रको पहिचान उजगार गर्ने काम बालसन्तबाट भएकोले उहाँलाई त्यहाँ आउने भक्तजनहरुले धन्यवाद समेत दिएका छन् । उनीहरुले यसको निरन्तरतासँगै यो मेलाले हरिद्

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • 844 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बैशाख ८ गते धरान रंगशालामा कन्दरा लाइभ इन धरान हुँदै

    धरान/ नयाँ वर्ष २०८१ को अवसर पारी आगामी वैशाख ८ गते शनिबार धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित ‘कन्दरा लाइभ इन धरान’ साङ्गीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिँदैछन्। ६ वर्ष अघि धरानसँगै दमक र बिर्तामोडमा भव्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ। यो टिम जुटेसँगै कन्दराले ‘बिचरा म’ बोलको गी

    • प्रकाशित मितिः वैशाख ४, २०८१
    • 791 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्बर पुर्णमहा कुम्भ मेला सुरु ,राष्ट्रपतीले गरे उद्घाटन

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्बार चतराधाममा मङलवातबाट वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला सुरु भएको छ । १२ वर्ष पछि आयोजना भएको उक्त मेलाको राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । नेपालमा एक मात्र चतराधाममा लाग्ने उक्त मेला आज मङलबार अर्थात चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितिया वैशाख २८ गतेसम्म १ महिना सञ्चालन हुनेछ । उद्घाटन समारोहमा राष्ट्रपती पौडेललाई वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला मुल आयोजक समितिको तर्फबाट नागरिक अभिन्दन समेत गरिएको थियो । समारोहमा आउनु पुर्ब राष्ट्रपतिले    धर्मपत्नी स

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 746 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुम्म मेला सफल बनाउन धरानमा तयारी तिब्र

    धरान/  आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण पिण्डेश्वर महाकुम्भ मेलाका लागि भक्तजनहरुको सहजताका लागि ट्राफिक व्यवस्थापन, सुरक्षा तथा आवात जावत गर्दा लाग्ने भाडाको सुनिश्चिततासँगै प्रचारप्रसारलाई तिब्रता दिने निर्णय भएको छ । धरान उपमहानगरपालिका कार्यालयमा भएको सर्वपक्षीय भेलामा ट्राफिक प्रहरीले बराहक्षेत्र स्थानपछि पिण्डेश्वर मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि ट्राफिक रुट तोकिएको छ । भेलाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी विभिन्न ठाउँमा सुरक्षाकर्मी परिचालन गर्ने बताउदै चतराको झण्डाचौक हुदै आएका भक्तजनहरुलाई धरान १७ रेल्वे ल

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 982 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved