पर्यटन

    Showing 271-280 of 505 items.
  • दोस्रो केपि राई मेमोरियल ओपन फुटसल, भदौ अन्तिम साता हुने,विजेताले पुरस्कार १ लाख पाउने

    धरान । नेचर क्लब धरानको आयोजनामा भदौ २७ गते देखी तिन दिनसम्म सन्चालन हुने भएको छ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारतका सिक्किम लगायत १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष कृष्ण राईले बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडिहरुको समेत सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख, उप बिजेताले नगद १ लाखसहित टफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनही नगद १० हजार रुपैया प्राप्त गर्नेछन । यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार,

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 677 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बर्षेनी निशानेमा पहिरो : भेडेटारको पर्यटन व्यवसायमा असर

    धरान/ बर्षातको समयमा धनकुटा र सुनसरीको संगम स्थल सागुरीगढी गाउँपालिकाको भेडेटारमा पर्यटकको संख्या न्यून हुने गरेको छ । कोशी राजमार्गको धरान ४ निशानेमा बर्षैनी भारी बर्षा हुदा पहिरो खसेर सडक अवरुद्ध हुने भएकोले पनि पर्यटक आउन नसकेका हुन् । दुई दिन अगाडि आएको भारी बर्षाका कारण यो सडक खण्डको निशानेमा विगतकै जस्तो पहिरौ खस्यो । पहिरोका कारण सवारी साधन अवरुद्ध भए सडक सुचारु गर्न कठिनाई भयो । एक्कासी आएको ठूलो बर्षाका कारण पहिरो खसेर सडक नै अवरुद्ध हुदा लामो समयसम्म सवारी साधन सञ्चालनमा आएनन् । निशानेमा पहिरो खसेको यो पहिलो हैन ८ बर्ष अगाडि यही ठाउँमा भारी बर्षाले कालो सडक नै बगाएपछि त्यसको

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 643 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दन्तकालीमा बाँदरबाट परेवा बचाउन भने कठिन पशुबलीको सट्टा शान्तिका प्रतीक परेवा उडाइँदै

    धरान/ सर्वसाधारण सचेत हुदै गएका कारण पछिल्लो समय पशुपंक्षी बलीलाई छोड्दै गएको पाइएको छ । आफ्नो भाकल पूरा गर्न दन्तकाली मन्दिरमा आएकाहरुले सर्वसाधारण बली चढाउने भन्दा परेवा उडाउने र नरिवल फुटाउने काम बढ्दै गएको पाइएको हो । धरान १४ विजयपुरमा रहेको नेपालकै एक शक्तिपीठमध्ये दन्तकाली शक्तिपीठमा भाकल पूरा गर्ने सर्वसाधारणको दैनिकजसो उल्लेख्य उपस्थिति रहने गरेको छ । अन्यबेला समेत भीडभाड रहीरहने यो मन्दिरमा नेपालीहरुको महान चाड दशैको नौरथाको समयमा अत्याधिक भीड बढ्ने गरेको छ । आफूले मागेको कुरा पूरा होस् यो मागेको कुरा पूरा भएपछि भाकल बुझाउन नेपालकामात्र हैन भारर्त बाट समेत सर्वसाधारण यस मन्दि

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 619 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा महिला उद्यमी मेला शुरु,पूर्व अध्यक्षलाई सम्मान

    धरान । महिला उद्यमीलाई प्रवद्र्धन गर्नका लागि कोशी प्रदेश सरकार सकारात्मक भएको कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले बताएकी छन् । राईले सुनसरी उद्योग वाणिज्य संंघको ६१ औ स्थापना दिवसको अवसरमा आयोजित तीनदिने महिला उद्यमी पदर्शनीको अवसरमा यस्तो बताएकी हुन । उनले महिलालाई लक्षित गरी आयोजना गरिएको महिला उद्यमी प्रदर्शनी मेलाले महिलालाई व्यवसायिकीकरण गर्दै महिला आफ्नै आत्मनिर्भर बन्न सहयोग पुग्ने वातावरण तयार हुने भन्दै मेला आयोजना गरेकोमा संघलाई धन्यवाद दिइन् । उनले कोशी प्रदेशमा धेरै पर्यटकीय स्थलहरु भएको बताउदै महिलाहरुलाई पनि पर्यटकको रोजाई अनुसारको सामाग्री तया पारेर त्यही किसिमको उत्पादन

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटकीयस्थल मझुवागढी कुरुप

    खोटाङ/ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ ।चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बा

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँगुरीगढीमा पर्यटकका लागि पदमार्गको योजना

    धरान/ धनकुटा र सुनसरीको संगम स्थल साँगुरीगढी गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएपछि गाउँपालिकाले पदमार्ग सञ्चालनको अवधारणा अगाडि सारेको छ । गर्मी समयमा तराई लगायत भारतबाट समेत शितलताको लागि पर्यटक आउने क्रम बढेपछि गाउँपालिकाले पदमार्गको पहिचान गरी त्यसको विकास गर्ने भएको हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका बुढी मोरङ, खुवाफोक, फाक्सिव,डाँडाबजार, महाभारत, भेडेटार, र आहाले गाउँ विकास समितिहरूलाई समेटेर साँगुरीगढी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । साँगुरी गढी पर्यटकीय गन्तव्यका लागि कोशी प्रदेशकै मनोरम स्थानको र

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 638 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एकतीस वटा गाइजात्रा

    धरान ।धरानमा मङ्गलवार नेवार समुदायले दिवङ्गत दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाइजात्रा निकालिएको छ । ध सिद्धि नेवाः परिषद्को आयोजनामा गाइजात्रा निकालिएको हो ।२०५२ साल देखि सामूहिक गाईजात्रा निकाल्ने प्रचलन रहि आएको छ। मृतकहरुको सम्झनामा ३१ वटा गाई सामूहिक रूपमा निकालिएको थियो । धरान–७ स्थित परिषद् भवन परिसरमा भेला भई गाईजात्राले बजार परिक्रमा गरि भानुचोक, छाता चोक, नेपाल टेलिकम देखि पुरानो बजार हुँदै पुनः परिषद् भवनमा पुगेर गाइजात्रा समापन गरिएको हो । गाई जात्रामा दिवागत व्यक्तिका सम्झनामा परिवारका सदस्य गाई वा मानिसलाई नै गाईको प्रतीकमा शृङ्गार गरेर प्रदर्शन गर्ने च

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 722 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पौराणिक सुर्यकुण्डको संरक्षणमा बराह नगरपालिका

    बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित पौराणिक महत्व बोकेको पर्यकीय स्थल सुर्यकुण्ड क्षेत्रमा सरसफाई गरिएको छ । सुर्यकुण्ड क्षेत्रको प्रर्वद्वन,प्रचारप्रसार तथा कुण्डको संरक्षण गर्ने उदेश्यले नगरपालिकाले सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । प्राचीन महत्व बोकेको उक्त सुर्यकुण्ड क्षेत्र ऐतिहासिक,पुरातात्वबिक,पौराणिक तथा प्राकृतिक क्षेत्रको रुपमा प्रसिद्ध रहेको छ । सुर्यकुण्डमा रहेको आदि वराह मन्दिर क्षेत्र , सुर्यकुण्ड स्थलमा सरसफाई गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । सुर्यकुण्ड क्षेत्रको बिकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र संघिय सरकारसंगको सहयोगमा काम

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उदयपुरगढीमा भेटियो भेडेटारको चिसो

    उदयपुर/  राष्ट्रिय जनगणना २०७८ अनुसार घर परिवार संख्या ६८०० बाट निकालिएको तथ्यांकमा उदयपुरगढी गाउँपालिकाको जम्मा जनसंख्या २८९२६ रहेको छ, जसमा १४०९७ महिला र १४८२९ पुरुष छन् । राष्ट्रिय जनगणना २०६८ /२०७८ को जनगणनाको जनसंख्या तुलना गर्दा ६.२४५ प्रतिशतले घटेको उदयपुरगढी पालिकाका उपाध्यक्ष जीतबहादुर खड्काले फोनिज प्रदेश समितिले ऐतिहासिक भूमि बताए । चार करोडको लगानीमा यो गढीको निर्माण गरेको छ । यस्मा प्रदेशको लगानी कम भएको उपाध्यक्ष जीतबहादुर खड्काले बताए । यो नेपाली सेना, स्थानीयवासी गाउपालिकाको कन्षेप्टमा निर्मान कार्य भएको हो । उदयपुरगढी गाउँपालिकामा परेवा झरना, भूगोल पार्क, भ्यू टाव

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 420 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोटरी क्लव अफ घोपाको आयोजनामा पिण्डेश्वरमा वृक्षरोपण

    धरान/ समाजिक सेवा समर्पित संस्था रोटरी क्लव अफ घोपाले धरानमा वृक्षरोपण गरेको छ । धरान १४ स्थित नारयणपुरमा रहेको संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापिठ हाता भित्र रोटरी क्लव अफ घोपाले वृक्षरोपण गरेको हो । क्लवले नारायणपुरमा रहेको पिण्डेश्वर विद्यालयमा तथा पिण्डेश्वर विद्यापिण्ठमा विभिन्न फलफुलका विरुवा रोपेको हो । पिण्डेश्वर विद्यालयल र पिद्यापिठ परिशरमा विभिन्न फलफुलका २ सय विरुवा रोपेएिको हो । क्लवले लिचि, एभोकाडो ,चिउरी,जामुन लगाएतका फलफुलका विरुवा रोपिएको अध्यक्ष गौरभमान श्रेष्ठले जानकारी दिए । जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रमगरिए

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 457 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved