कोशी यातायात मंत्रालय के गर्दै होला, जिम्मेवारी पर्छ कि पर्दैन ? "सरोज श्रेष्ठ (अध्यक्ष) नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ,कोशी प्रदेश"

  • असोज ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बडा दशैं नजिकिँदै गर्दा यात्रुको अत्यधिक चाप हुने भएकोले संघिय सरकारको यातायात मंत्रालयले सुरक्षित एवं सहज ढंगबाट यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन पटक पटक सरोकारवालसंग छलफल गरेको देखिन्छ तर प्रदेश सरकारको यातायात हेर्ने मंत्रालय के गर्दै होला ? प्रदेश सरकारको काम यातायातबाट राजश्व संकलन मात्र गर्ने हो । कि दशैमा यात्रुको सुरक्षा, सवारीसाधन संचालनको अवस्था, प्रदेश भित्रको सडकको अवस्था,बर्षाले भत्किएको सडक तत्काल मर्मत गर्ने , दुर्घटना रहित यात्रा गराउने आदि बिषयमा छलफल, तैयारी प्रदेश सरकारको जिम्मेवारी पर्छ कि पर्दैन ? जे होस,बर्षाले धेरै ठाउको ग्रामीण सडक जिर्ण भएको छ,सडकको कारण दुर्घटना जोखिम नहोस भन्ने तर्फ प्रदेश सरकार पनि सचेत हुन जरुरी छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved