स्वास्थ्य

    Showing 2,281-2,290 of 2,528 items.
  • प्रदेश एक मा ६ सय ५३ जना कोरोना संक्रमित पुगे

    धरान । प्रदेश १ मा पनि कोरोना संक्रमतिको संख्या बढ्दै गएको छ । सामाजिक विकाश मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ मा शुक्रबार सम्मा ६ सय ५३ जनामा कोरोना संक्रमण भेटिएको छ । मन्त्रालयका अनुसार शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका हुन् । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापामा २८, मोरंङ र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष र १ महिला संक्रमित पुष्टि भएको हो । मोरंङको विराटनगरमा ३ पुरुष, बेलबारी र

    • प्रकाशित मितिः असार १९, २०७७
    • 806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ७४० जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि, संक्रमितको संख्या १५ हजार २सय ५९ पुग्यो

    आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार २सय ५९पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । काठमाडौँको नयाँ बानेश्वर निवासी ८५ वर्षीय पुरुषको  मृत्यु भएको छ। कुल संक्रमितमध्ये ३२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ८२३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ६१४३  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    • प्रकाशित मितिः असार १९, २०७७
    • 918 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोट्रयाक्ट क्लब अफ धरान घोपाको  “परिसर्य ” दक्षिण एशिया मै उत्कृष्ट बन्न सफल

    धरान / परिसर्य, रोट्र्याक्ट क्लब अफ धरान घोपाको एक दीर्घकालीन परियोजनालाइ दक्षिण एशियाली रोटार्याक्ट अवार्डमा सर्वश्रेष्ठ प्रोजेक्टको रूपमा सम्मान गरिएको छ। उक्त  पुरस्कारका लागि विभिन्न देशका रोट्रयाक्ट क्लबहरू गरि ६ सय परियोजना मनोनीत भएका थिए । परिसर्य ,स्वास्थ्य शिविरको एक श्रृंखला हो जुन पूर्वी नेपालको विभिन्न भागहरूमा रोट्र्याक्ट क्लब अफ धरान घोपाले आयोजना गर्दै आएको छ। यो क्लबको एक दीर्घकालीन परियोजना हो जसको उद्देश्य डाक्टरहरूको समूह, स्वास्थ्यकर्मीहरू, र स्वयंसेवकहरू सबैको ढोकामा पुर्याउनु हो। स्वास्थ्य सबैको लागि प्राथमिक हुन्छ तर हाम्रो जस्तो देशमा, प्रायः व्यक्तिसँग स्व

    • प्रकाशित मितिः असार १९, २०७७
    • 1,316 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपीबाट आज थप ६ जना कोरोना संक्रमितहरु डिस्चार्ज

    धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ६ जना डिस्चार्ज भएका छन् ।५ वर्ष देखि ४२ वर्ष सम्मका मोरङका ४, सुनसरीका २ जना सहित जम्मा ६ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला २ जना र पुरुष ४ जना डिस्चार्ज भएका छन् ।  उनका अनुसार उनिहरु असार ८ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने १९१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा १६ जना भर्ति भएका छन् ।  

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,111 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको एन्फा क्वारेन्टाइन मा बसेका ३६ जनाको स्वाब परिक्षण

    धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानको एन्फा क्वारेन्टाइन मा बसेका ३६ जनाको स्वाब परिक्षणका लागि संकलन गरिएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका ३१ जना र ३ जना चतरा स्थित होल्डिङ एरियामा सुरक्षामा खटिएका थिए भने २ जना बिरगन्ज बाट आएका हुन् । ती दुई मध्ये एक तेस्रो लिंगी हुन् भने ६ महिला र २९ जना पुरुष रहेका छन। उनीहरु स्वाबको नमुना दिएपछि होम क्वारेन्टाइनमा गएका छन् । उनीहरुको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ । एन्फामा कुल ५६ जना मानिसहरु विदेशबाट आएर क्वारेन्टाइनमा बसेका छन् । यसै बिच कोरोना सक्रमण पुष्टि भएका

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,082 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फाउण्डेसनले अव सामाजिक सञ्जालवाट मात्र सेवा दिने

    धरान/ लक डाउन सुरु भए सगै अस्पतालहरुले कोरोना सँग सम्वन्धित विरामीको मात्र उपचारमा केन्द्रित भए पछि अन्य विरामीको उपचार सुरु गरेको  हाम्रो हातेमालो फाउन्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको छ । कोरोना वाहेका अन्य रोगका विरामीहरुलाई विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्पलाइन सेवा सुरु गरि उपचार सुरु गरेको थियो । फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमै पुगेर सेवा दिएको छ भने सामाजिक सञ्जाल मार्फत १सय २० जना सेवा दिएको र विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले वताए । उप

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ४७३ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि, संक्रमितको संख्या १४ हजार ५ सय १९ पुग्यो

    आज थप ४७३  जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । कोरोना संक्रमित मध्ये  महिला १०९ र पुरुष ३६४ जना रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ। थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। म्यागदिको ४८ दिनको १ शिशुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.  जागेश्वर गौतमले प्रेस व्रिफिङका क्रममा जानकारी दिए । पछिल्लो २४ घण्टामा थप

    • प्रकाशित मितिः असार १८, २०७७
    • 870 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ईटहरी क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण

    धरान । वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीका ३ जनामा थप कोरोना संक्रमित फेला परेको छ । विदेशबाट आएर इटहरीको क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । ईटहरीका तिन जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरू कतार, साउदी र कुवेतबाट आएर क्वारेनटाइनमा बसेका थिए । उनीहरूको पिसिआर परीक्षण कोशी अस्पताल विराटनगरमा गरिएको थियो । यो सँगै सुनसरीमा कोरोना संक्रमित ९२ पुगेको छ ।

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,555 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

    आज थप ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ।  थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रस व्रिफिङका क्रममा जानकारी दिए ।  पछिल्लो २४ घण्टामा थप १४६२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपाल

    • प्रकाशित मितिः असार १७, २०७७
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्स क्लब अफ धरानद्वारा रक्तदान कार्यक्रम आयोजना

    धरान/  विश्व कोरोना महामारीको विषम परिस्थितिको समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको वेला रगतको अभाव हुन नदिनका लागि धरानको लायन्स क्लब अफ धरानले रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स अफ धरानमा ६९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेलाई धरान ब्लड बैंकले धन्यवाद दिएको छ ।

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,025 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved