कोरोना संक्रमण बढदै, सुरक्षा कार्यन्वयन निकायकै कर्मचारीमा कोरोना संक्रमण

  • साउन १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । गत साउन ६ गते देखि सरकारले लकडाउन खुल्ला गरे संगै समुदायमा कोरोना संक्रमण बढदै गएको छ । स्वास्थ्य सुरक्षा नपनाउदा सुरक्षा कार्यन्वयन निकायहरु मै कोरोना को संक्रमण देखिन थालेको छ ।

लकडाउन खुल्ला भएपछी प्रदेश १ का अस्पतालका कर्मचारी, चिकित्सक, नगरपालिकाका कर्मचारी हरुमा कोरोना संक्रमण देखिन थालेका छन ।

यसै बिच इटहरी उपमहानगरपालिकाका एक इन्जिनयिरमा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।

पछिल्लो १० कर्मचारीको स्वाव सँकलन गरिएकोमा १ जनामा कोरोना देखिएको उपमेयर लक्ष्मी गौतमले बताइन ।

घरनक्सा तथा योजना शाखामा सक्रिय रहने उनी हिजो मात्र मेयरको कार्यकक्षमा बैठकमा सहभागी भएका थिए । नगरपालिकाकाले कन्ट्याक हिस्ट्रि लिने काम गरिरहेको जानकारी दिएको छ ।

उप मेयर गौतमकाअनुसार इटहरी नगर क्षेत्रमा उत्पन्न पछिल्लो समस्यालाइ कसरी निराकरण गर्ने भन्ने बारे जिल्लाका प्रतिनिधि राखेर बैठक बस्ने तयारी भइरहेको छ ।

अब हामी कुन मोडेलमा जाने भन्ने बारे टुँगोमा पुग्न बैठक बस्नुपर्ने देखियो । उनले भनिन् कर्मचारी नै एन्फेक्टेड देखिएपछि हामीले नगरको सेवा बन्द गरेर नगर क्षेत्रलाइ सुरक्षित राख्नुपर्ने देखिन्छ ।

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved