स्वास्थ्य

    Showing 2,111-2,120 of 2,412 items.
  • प्रदेश १ मा १३ संक्रमित थपिए, १० जना डिस्चार्ज

    विराटनगर /  प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ । प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज ह

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 795 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितको संख्या १८ हजार ९४

    काठमाडौँ / बुधबार थप १४७ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।  वीरगञ्ज- ६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो।  नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ४३ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १५६जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० जना रहेका छन् । नेपालमा हालसम

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पूष्टि

    धनकुटा / धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पूष्टि भएको छ । छथर जोरपाटी गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको हो । स्वाब संकलन गरी धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा छथर जोरपाटी–२ का ४० बर्षीय पुरुष र छथर जोरपाटी–३ का ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पूष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । संक्रमित दुबै जना गत आईतबार बिदेशबाट आएका हुन् । छथर जोरपाटी–२ का संक्रमित बहराईनबाट र छथर जोरपाटी–३ का संक्रमित साउदीबाट आएको छथर जोरपाटी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुन्दरमान डंगोलले बताए । उनीहरु जोरपाट

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 762 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • संक्रमितको संख्या १८ हजार ९४ , आज २०७ जना डिस्चार्ज

    काठमाडौँ / बुधबार थप १००  जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४८ वर्षीय चिनियाँ महिला र जनकपुर नगरपालिका बस्ने कोरोना भाइरस संक्रमित एक पुरुष रहेका छन् ।  नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ४२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप २०७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,034 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितको संख्या १७ हजार ९ सय ९४ , आज ६०९ जना डिस्चार्ज

    काठमाडौँ / मंगलबार थप १५० जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ४० पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप ६०९  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 750 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा क्वारेन्टाईनमा खटेका सेना जवानमा कोरोना संक्रमण

     इलाम/  इलाममा मंगलबार दुईजनामा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको क्वारेन्टाईनको सूरक्षाका लागी खटिएका नेपाली सेनाका जवान र सरसफाईमा कार्यरत कर्मचारी गरी दुईजनामा पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले बताईन । इलाम नगरपालिकाको क्वारेन्टाइनमा खटिएका ३३ र ३७ वर्षिय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालले बताए । ४० जनाको पिसिआर परिक्षण गरिएकोमा दुईजनाको रिपोट पोजेटिभ आएको जनाइएको छ । यस अघि पनि नेपालि सेनाका ए जवानमा पोजेटिभ देखिएपछि यस क्वारेन्टाइनलाई सिल गरीएको थियो । उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 869 पटक पढिएको
    • "भगिरथ भण्डारी"
  • प्रदेश १ मा १२ संक्रमित थपिए

    विराटनगर/  प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ५ पुगेको छ । प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर)बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको स

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,047 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबार १८६ जनामा कोरोना संक्रमण पोजेटिभ

    काठमाडौँ / आइतबार थप १८६  जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४  पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ४० पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।        

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा दुई जनामा कोरोना संक्रमण पुष्टि

     धरान /  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार गरिएको स्वाब परिक्षणमा दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि जनकपुर बाट आएका एक व्यक्ति र प्रतिष्ठानमै एमबिबिएसको फाइनल प्राक्टिकल परिक्षा दिन भारतबाट आएकी एक छात्रामा कोरोना पोजिटिभ देखिएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार जनकपुरबाट आएका व्यक्तिलाई आउने बित्तिकै कोरोनाको शंका गरिए पछि सिधै आइसोलेसनमा राखिएको थियो । आइसियुमै राखेर उपचार गरिरहेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनलाई अहिले भेन्टिलेटर सहितको आइसोलेसनमा सिफ्ट गरिएको छ । उनको उपचारमा शुरुवात देखिनै सावधा

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,591 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट आएकी बिपिकि एक छात्रामा कोरोना संक्रमण

     धरान /  परिक्षा दिन फर्किएकी धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एक विद्यार्थीलाई कोराना पोजेटिभ पुष्टि भएको छ । प्रतिष्ठनले केही दिन अघि एमबिबिएस पाँचौं बर्षको फाइनल प्राक्टिकल परीक्षा दिन भारतिय विद्यार्थी हरुलाइ बोलाएको थियो । परिक्षा दिन आएकी ति छात्रालाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछी ती छात्रालाइ आइसोलेसनमा राखिएको छ । परीक्षा दिन बोलाए पछि प्रतिष्ठानले विद्यार्थीलाई होस्टलभित्र कडाँईका साथ क्वारेन्टाइनमा राखेको वार्डेन इन्द्र लिम्बू ले बताए । भारतिय विद्यार्थी हरु करिब डेढ सय पुरुष९छात्र० र ३६ जना छात्रा आएका थिए । छात्रा ३६ जनाको कोरोन

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,086 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved