निषेधाज्ञापछि विराटनगरसहितका सहर सुनसान

  • भदौ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा जारी गरिएको निषेधाज्ञा कडा बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको पालना गर्न सर्वसाधारणमा समेत अपिल गरेको छ । विराटनगरका सबै वडा, बुढीगंगा, रंगेली र कटहरीमा पाँच दिने निषेधाज्ञा जारी भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि निषेधाज्ञा लगाएको हो । बढ्दो संक्रमण रोकथाम गर्न र घटाउन सरकारले प्रयास गरिरहेको छ । लकडाउनको अवधि सकिएसंगै विराटनगरमा निषेधाज्ञा जारी भएको हो ।

गए रातिदेखि विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिकाको वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म, र रंगेली नगरपालिकाको ४ देखि ७ सम्मका वडामा पनि निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिएका छन । बजार सुनसान भएका छन । पसल बन्द छन । मानिसको आउजाउमा कडाइ गरिएको छ ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved