सरुवा भएर भोजपुर पुगेका ३ प्रहरीमा कोरोना पोजिटिभ

  • भदौ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

भोजपुर । अन्य जिल्लाबाट भोजपुर फर्किएका ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । भदौ २ गते विराटनगरबाट सरुवा भएर भोजपुर पुगेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् । उनीहरुलाई जिल्ला प्रवेश गर्नु पूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो । होल्डिङ एरियामा राखेर पिसिआर परिक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले बताए ।

बुधबार उनिहरुसहित जरायोटारको होल्डिङ एरियामा रहेका ३० जना र अस्पतालका स्वास्थ्यकर्मी, विदामा गएर फर्कीएका कर्मचारी, पत्रकार, सवारी चालक गरी ६८ जनाको नमूना संकलन गरी परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved