दुहबी स्थित औद्योगिक क्षेत्रका ३ उद्योगका ११ मा कोरोना संक्रमण पुष्टि

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 सुनसरी । सुनसरी स्थित दुहबी क्षेत्रको औद्योगिक करिडोरमा रहेका ३ उद्योगमा कार्यरत ११ मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी । सुनसरी स्थित दुहबी क्षेत्रको औद्योगिक करिडोरमा रहेका ३ उद्योगमा कार्यरत ११ मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । दुहबी क्षेत्रमा संचालन भइरहेका पुर्बान्चल डिस्टिलरी प्राली, प्रिमियम स्टिल प्राली र अन्नपूर्ण जुत्ता चप्पल उद्योगमा कार्यरत १ महिला सहित ११ जनामा कोरोना संक्रमित देखिएका हो । पुर्बान्चल डिस्टिलरी प्रालीमा भेटिएका ३ मध्ये २ जना दुहबी वडा नम्बर ४ का बर्ष ४२ र ५५ का पुरुषहरु रहेका छन् भने १ जना दुहबी ६ का २३ बर्षका पुरुष रहेका छन् । त्यस्तै अन्नपूर्ण जुत्ता चप्पल उद्योग१ जना बर्ष ५३ कि र मधेली १ कि महिला रहेकी छिन ।

यता प्रिमियम स्टिल प्रालीका ७ जना पुरुषहरु मध्ये बर्ष २६ का पथरि मोरङ, बर्ष २८ का लौकहि सुनसरी, बर्ष ५० का मझौ सुनसरी, बर्ष २७ का बुढीगंगा मोरङ, बर्ष ३० का छपरा भारत, बर्ष ३८ का खनार र १ जनाको ठेगाना र उमेर नखुलेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले जानकारी दिएकी छन् । दुहबीमा संक्रमितको संख्या ६१ पुगेको छ भने १६ जना निको भएर घर फर्कीसकेका छन ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved