स्वास्थ्य

    Showing 1,911-1,920 of 2,412 items.
  • लिंग उत्तेजित हुदैन ? यसो गर्नुहोस्

    प्रायः पुरुषले कुनै न कुनै बेला भोग्ने गरेको समस्या हो, ‘इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित नहुने समस्या । यसलाई चिकित्सकहरु (ED) भन्ने गर्छन । यौन आजमात्र हैन सृष्टिकाल देखिनै शरिरको महत्वपुर्ण जैविक आवश्यक्ताका रुपमा मानिदै आएको छ । यो मानसिक स्वास्थ्यसँग सम्बन्धित हुने भएकाले ब्यक्तिको सोच विचार र ब्यबाहारले पनि यसको फिलिंस तथा आवश्यक्ता मा केही घटबढ हुन सक्तछ । चिकित्सा विज्ञानले भनेको छ यौन चाहाना नहुनु पनी रोग हो भने धेरै हुनुपनि रोग हो । यसलाई सधै सन्तुलित अबस्थामा राख्नु पर्ने हुन्छ । आजकाल भने नेपालका मात्र विश्व भरिने नै पुरुषहरुमा एउटा समस्या देखिएको छ लिंग उत्त

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,145 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुहबी स्थित औद्योगिक क्षेत्रका ३ उद्योगका ११ मा कोरोना संक्रमण पुष्टि

     सुनसरी । सुनसरी स्थित दुहबी क्षेत्रको औद्योगिक करिडोरमा रहेका ३ उद्योगमा कार्यरत ११ मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी । सुनसरी स्थित दुहबी क्षेत्रको औद्योगिक करिडोरमा रहेका ३ उद्योगमा कार्यरत ११ मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । दुहबी क्षेत्रमा संचालन भइरहेका पुर्बान्चल डिस्टिलरी प्राली, प्रिमियम स्टिल प्राली र अन्नपूर्ण जुत्ता चप्पल उद्योगमा कार्यरत १ महिला सहित ११ जनामा कोरोना संक्रमित देखिएका हो । पुर्बान्चल डिस्टिलरी प्रालीमा भेटिएका ३ मध्ये २ जना दुहबी वडा नम्बर ४ का बर्ष ४२ र ५५ का पुरुषहरु रहेका छन् भने १ जना दुहबी ६ का २३ बर्षका पुरुष रहेका छन् । त्यस्तै अन्नपूर्

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,205 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर, रंगेली, बुढीगंगा र कटहरीमा रातिदेखि निषेधाज्ञा जारी

    विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका चार स्थानीय तहमा निषेधाज्ञा जारी भएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार रातिदेखि जारी हुने गरी विराटनगर,रंगेली नगरपालिकाका चारवटा वडा, कटहरी गाउँपालिकाका पाँचवटा वडा र बुढीगंगा गाउँपालिकाका चारवटा वडामा निषेधाज्ञा जारी भएको जनाएको छ । निषेधाज्ञा आज राति १२ बजेबाट सुरु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी धुव्रबहाुदर खड्काले भने,“ भदौ १० रातिसम्मको लागि १२ निषेधाज्ञा जारी भएको हो ।” विराटनगरका १९ वटै वडा, कटहरी गाउँपालिकाको १,२,३,४, रंगेली नगरपालिकाका ४,५,६ र ७, बुढीगंगा गाउँपालिकाको १,२,३

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,033 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर महानगरले पीसीआर मेसिन खरिद गर्यो,अब आजको आजै कोरोना नतिजा

    विराटनगर । विराटनगर महानगर क्षेत्रभित्र संक्रमितको स्वाब परीक्षणको नतिजा अहिले पनि घटीमा पाँच दिनमा आउने गरेको छ । संक्रमितको व्यवस्थापन प्रदेश सरकारको जिम्मेवारी भएपनि बेवास्ताका कारण स्थानीय तह आफैंले आईसोलेसन संचालन गर्न थालेका छन् । मोरङमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाले आफ्नै आईसोलेसन सुरु गरिसकेका छन् । विराटनगर महानगरपालिकाको वाड नम्बर १९ स्थित इलाका स्वास्थ्य कार्यालयमा संचालित आईसोलेसनबाट विहीबार १९ जना कोरोना ठिक भई घर फर्किएका छन् । उनीहरुलाई बिदाई गर्न महानगरपालिकाका मेयर भीम पराजुली आफैं पुगेका थिए । स्थानीय तहले संकलन गरेका स्वाब प्रदेशको ल्याबमै थुप्रिन थालेपछि विरा

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,061 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेनिटाईज गर्दै इटहरी ९ का टोलवासी

    इटहरी । समुदाय स्तरमा कोरोना संक्रमण फैलिए थाले पछि थप सुरक्षा सतर्कता अपनाउदै इटहरी वार्ड नं ९ का अस्पताल टोलवासीले आफ्नै पहलमा शुक्रबार सेनिटाइज गरेका छन् । अस्पताल टोल बिकास समितिको अगुवाइमा संक्रमणबाट जोखिम रहेको वार्ड नं ९को मुख्य स्थानहरूमा सेनिटाइज गरिएको हो । आफ्नो गाउलाइ संक्रमणबाट जोगाउन वडाका मुख्य चौकहरूमा अत्याधुनिक प्रविधिद्वारा सेनिटाइज गरिएको अस्पताल टोल बिकास समितिका अध्यक्ष बिजय केसीले बताए । गाउमा कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानीयहरूको सल्लाहमा थोरै रकम उठाएर संक्रमित बसेका स्थान र ९ नं वार्डका मुख्य स्थानहरूमा (सोडीयम हाइड्रोक्लोराइड) द्वारा सेनिटाइज गर्ने निर्णय

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 949 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ८९ जना संक्रमित थपिए

    विराटनगर, ५ भदौ । प्रदेश १ मा आज ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २९ जनामा संक्रमित थपिएका छन् । १३ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको कटहरीमा ५ महिला १ पुरुष, सुन्दरहरैचामा ३ महिला ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ पुरुषमा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा २ महिला १२ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, बर्जुम

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्दकपुरका चार जनामा कोरोना पुष्टि

    इलाम/ इलामको सन्दकपुर गाउँपालिकामा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सन्दकपुर ४ माबुका तीन जना र सन्दकपुर ३ सुलुुबुङ्गका एक जना रहेक छन ।   यस अघि देखिएका संक्रमितको कन्टयाक ट्रेसिङका आधारमा एक सय २७ जनाको स्वाब परिक्षण गर्दा चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।   सन्दकपुर यस अघि वडा सदस्य सहित चार जनामा कोरोना संक्रमण देखिएको थियो । पञ्चकन्या हाइड्रो पावरमा आएर फर्किएका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्टयाक टे«सिङ्गमा भएकाहरुको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।   त्यस यता सन्दकपु

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 659 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ ५ शुक्रबार / आज थप ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १३७ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप २ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १८ हजार २ सय १४  जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 964 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक साता पछि भेटियो इटहरीका १ सय २५ को स्वाब

    इटहरी । गत साउन ३० गते इटहरीबाट १ सय २५ जनाको पिसिआरबाट स्वाब संकलन गरी परिक्षणका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइयो । ४ गते सम्म पनि संकलन भएका स्वाबहरूको रिपोर्ट नआउदा इटहरी अस्पतालका प्रतिनिधि र इटहरी उपमहानगरकै स्वास्थ्य शाखाबाट खोजि शुरू गरीयो ।जब प्रतिष्ठानको ल्याब रूमबाट गत साउन ३० गते संकलन भएका स्वाब प्राप्त नभएको जानकारी आयो तब इटहरीमा संकलित १ सय २५ जनाको स्वाब हराएको भनी हल्ला चल्यो । ५ गते बिहान ९ बजे पुनःप्रतिष्ठानले नै ति स्वाबहरू भेटिएको तर परिक्षण गर्नै नमिल्ने गरी बिग्रिएको भनि जानकारी दिएपछि अर्को समस्या उत्पन्न भयो । इटहरीमा संक्रमणको जोखिम ब

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 930 पटक पढिएको
    • " तेजबहादुर बन "
  • सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय नाघे

    सुनसरी । सुनसरीमा समुदाय स्तरमै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार सम्मको रिपोर्ट सार्वजनिक भए सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । शुक्रबार २३ जना थपिए पछि सुनसरीमा कोरोना संक्रमितको संख्या कुल ४ सय ९ जना पुगेका छन् । स्वास्थ्य कार्यालय सुनसरीको अनुसार कार्यालयमा प्राप्त रिपोर्टका आधारमा सबैभन्दा बढी कोरोना संक्रमित धरानमा देखिएका छन् । कार्यालयकी फोकल पर्सन शिर्जना लिङथेपका अनुसार धरानमा संक्रमितको संख्या १ सय ९ रहेको छ । त्यसैगरी इटहरीमा ६५, दुहवीमा ५९, हरिनगरमा ३४, कोशीमा २९, रामधुनीमा २५, भोक्राहामा २० जना छन् । त्यस्तै बर्जुमा १९, इनरुवा र देवानगञ्जमा १५

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 713 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved