यात्रु सहायता कक्ष स्थापना

  • असोज २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । चाडपर्व नजिकिदै गर्दा प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
विभिन्न स्थानबाट आवतजावत गर्ने यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले इटहरी उपमहानगरपालिकाको वडा नम्बर ९ मा यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो । आइतबार सहायता कक्षको उदघाटन कार्यालयका प्रमुख प्रहरी उपरिक्षक संजिव शर्मा दासले उदघाटन गरेका छन् । चाडपर्वमा देशका विभिन्न स्थानबाट आवतजावत गर्ने यात्रुहरुको सुविधाका लाई सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उदघाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख अर्जुन केसी लगायत स्थानीय संघसंस्थाका प्रतिनिधी, नागरिक समाज तथा यात्रुहरुको उपस्थिती रहेको थियो ।

  

 

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved