स्वास्थ्य

    Showing 1,171-1,180 of 2,408 items.
  • यस्तो छ आजको मौसम

     सुनसरी / आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने

    • प्रकाशित मितिः असार १, २०८०
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरको संक्रमण रोग तथा सघन उपचार केन्द्र प्रयोग विहीन

    मोरङ/  कोभिड १९को संरचनामा सञ्चालित संक्रामक रोग तथा सघन उपचार केन्द्र प्रयोगविहीन अवस्थामा पुगेको छ । संक्रमणजन्य तथा सरुवा रोग उपचारका निम्ति विराटनगरमा सञ्चालनमा ल्याइएको अस्पताल अहिले प्रयोग विहीन अवस्थामा रहेको हो । करोडौको लगानीमा स्थापित अस्पताल वैकल्पिक रुपमा प्रयोग हुन नसक्दा प्रयोगविहीन बनेको हो । कोरोना संक्रमित विरामीहरुका निम्ति स्थापित कोभिड १९ उपचार केन्द्रलाई रुपान्तरण गरेर २०७९ असोज ५ गते सरकारले सो अस्पताल सञ्चालनमा ल्याएको थियो । अस्पतालबाट कोभिड र डेंगु जस्ता संक्रमणजन्य रोगहरुको उपचार गर्ने प्रदेश सरकारको तयारी थियो । त्यसका लागि सरकारले ओपिडी समेत सञ्चालनमा

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 726 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छाता ऐनको बिरोध गर्दै धरानेले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    धरान /  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनअन्तर्गत राख्ने निर्णयको विरोध गर्दै स्थानीयले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति, धरान गठन गरी आन्दोलनमै उत्रेको छ । आज धरानका निमित्त उपकुलपति सञ्जीव शर्मामार्फत् स्वास्थ्य मन्त्री रहेका सहकुलपति र कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको हो । ‘नेपालको सबैभन्दा जेठो स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको नाताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, आफूभन्दा कान्छा प्रतिष्ठानको मातहतमा जाने गरी यसको ऐन खारेज गरी नयाँ प्रतिष

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 1,015 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रेडक्रसको रक्तदान कार्यक्रम सम्पन्न

    दुहबी / नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाले बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुहवी नगरपालिका वडा नं ५ स्थित नगरपालिकाको प्राङ्गनमा नेपाल रेडक्रस सोसाईटी दुहवी उप–शाखाले विश्व रक्तदाता दिवशको अवसरमा नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्तसंचार विभाग, विराटनगरको प्रविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ४ महिला सहित ५१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । दुहवी नगरपालिका नगरप्रमुख वेद नारायण गच्छदारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाका उपाध्यक्ष शुशिला काफ्ले,सचिव रमेश बाबु थापा, प्रविन अग्रहरी, नविन रौनि

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 1,180 पटक पढिएको
    • " चन्दन रौनियार"
  • आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन । बुधबार गरिएको उद्घाटन समारोह कार्यक्रममा मेयर कोइरालाले २०७७ सालदेखि उक्त वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थियो । तर आफ्नै भवन नहुँदा वडा कार्यालयबाट सेवा प्रवाह हुँदै आउदा केहि समस्या हुने गर्थ्यो । तर ३ बर्षको अबधिमा महानगरले आफ्नै जग्गामा एकतले भवन निर्माण गर्न सक्षम भएकोमा खुशि व्यक्त गर्दै मेयर कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा दिएर काम गर्ने मेयरको योजना रहेको बताएका छन । उनले सेवा केन्द्रबाट ज्येष्ठ

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 672 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानलाई छाता ऐनमा लान नहुने भन्दै संघर्ष समिति गठन

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐेनमा गाभ्ने सरकारी निर्णयप्रति धरानका राजनीतिक दल, व्यवसायि, सर्वसाधारण रुष्ट बनेका छन् । स्वायत्त संस्था प्रतिष्ठान नेपाल र भारतको प्रतीकको रुपमा स्थापना भएकोले यसको गरिमालाई बचाउन भएपनि छाता ऐनमा गाभ्ने निर्णय सरकारको निर्णय जायज नभएको भन्दै संघर्ष समिति समेत गठन गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केही समय अगाडि सरकारले छाता ऐनमा गाम्भने निर्णय भएसँगै स्वायत्त रुपम सञ्चालन भएको प्रतिष्ठानको अस्तित्व नै समाप्त हुने भन्दै धरानका राजनीतिक दल, बुद्धिजीवि, व्यवसायी, सर्वसाधारणले यसलाई रोक्नका

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लम्पी स्किन रोगबाट कोशी प्रदेशमा ११ सय ३२ गाइभैसीको मृत्यु

    सुनसरी /  तीन वर्ष अघि मोरङको सुन्दर हरैचामा देखिएको पशुलाइ लाग्ने लम्पी स्किन रोगले हाल सम्म कोशी प्रदेशमा ११ सय ३२ गाइभैसि मरेको तथ्यांकले देखाएको छ । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी विनोदकुमार साहका अनुसार कोशीमा ८५ हजार ७ सय ८४ संक्रमित र ११ सय ३२ गाईभैंसी मरेका छन् । रोग फैलिने क्रम तीव्र रहेकाले रोग नलागेकालाई भ्याक्सिन लगाउन सुरु गरेको उनले बताए । उनका अनुसार लम्पीले मधेशभन्दा मध्य पहाडी भेगमा बढी असर गरेको छ । पशु सेवा विभागका अनुसार मुलुकभर ३ लाख ५३ हजारभन्दा बढी गाईभैंसीमा संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ४ सय गाईभैंसी मरिसकेको र यो

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मौसम पूर्वानुमान:हल्का वर्षाको सम्भावना

    सुनसरी / हाल देशमा कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको  महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहेको छ।  दिउँसोपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बि.पि प्रतिष्ठानलाई छाता ऐनमा ल्याउने षड्यन्त्रको बिरोधमा धरानका राजनितिक दल एक मत

    धरान /  बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानलाइ नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धी एउटै छाता ऐन बनाएर अस्पतालको रुपमा सिमित गर्न खोजेको भन्दै धरानका विभिन्न राजनितिक दलहरुले असहमती जनाउदै बिज्ञप्ति जारी गरेका छन । प्रतिष्ठानलाई विश्व विद्यालय बनाई अझ शिक्षा र स्वास्थ्य क्षेत्रको नमुनाको रुपमा विकास गर्दै लैजानुको साटो अस्पतालको रुपमा मात्रै सिमित गर्ने षडयन्त्र भईरहेको महसुस भई त्यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिज्ञप्तिमा उक्त कदमप्रति गम्भिर असहमती जायर गर्दै खेद व्यक्त गरेको छ । नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धि एउटै छाता ऐन बनाई उपत्यका बाहिरका प्रतिष्ठानहरुलाई

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 1,365 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तापक्रम आज देखि घट्ने, कोशी प्रदेशमा मौसममा आंशिक बदली

    सुनसरी / केही दिन देखि बढेको अत्याधिक तापक्रम आज देखि घट्ने सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहने भएको छ । तराईका भू(भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिने महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा लेखिएको छ । शनिबार रातिदेखि नै कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ । कोशी प्रदेशको विराटनगरमा शुक्रबारदेखि नै तापक्रम घटेको थियो । बिहीबार विराटनगरको अधिकतम तापक्रम ४२।६ डिग्री सेल्सियस पुगेकोमा शनिबार

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved