शिक्षा

    Showing 791-800 of 1,828 items.
  • कोशीको सवारीसाधनमा टायम कार्ड सुरु

    धरान । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङको हातबाट बस चालक अशोक टुडुलाई टायमकार्ड हस्तान्तरण गर्दै शनिबारदेखि कोशी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा टायम कार्ड सुरु गरिएको छ । सुन्दरहरैचाको पूर्व पश्चिम सडकको गछियामा आयेजिकत कार्यक्रममा डिआइजी खापुङले विराटनगरबाट काकडभिट्टा जाँदै गरेको मे १ ख ३२५४ नम्बरका बस चालक टुडुलाई जिम्मेवार चालक हुनुपर्ने प्रतिवद्धता गराउँदै कार्ड हस्तान्तरण गरेका हुन् । सडक दुर्घटना न्यनीकरण गर्ने उदेश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय कोशीको आयोजना, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी र नेपा

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज बाला चतुर्दशी व्रत(शतबीज छर्ने)

    बालचतुर्दश्याः पुण्यं श्राद्धतर्पणपूर्वकम्।पितृभक्त्या समाराध्यं सद्गतिर्मोक्षदायिनी॥ बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुन्छ।पितृहरूप्रति भक्ति गरेमा यसले मुक्ति र परम शान्ति प्रदान गर्दछ। पितृका नाममा दीप दानआजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ । शत बीज छर्ने चलनआउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौ

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पब्लिकमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सकियो

    धरान ।श्री पब्लिक हाइ स्कूल, धरानमा इलाका प्रहरी कार्यालय, धरानद्वारा आयोजित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत साइवर अपराध तथा बालविवाह रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विहीबार विद्यालयको सभाहलमा आयोजित यस कार्यक्रमको सहजिकरण प्रहरी निरिक्षक कोमल ठाकुरले गर्नु भएको थियो। कार्यक्रम नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, र विद्यालयको साझेदारीमा सञ्चालन गरिएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रकाश जवेगुले भने, “लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिवद्धता र समाजका सबै तहमा ऐक्यवद्धता निम्त्याउने उद्देश्यले नेपाल सरक

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 263 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १९ औ अम्वर ललित डिपो कपको तयारी शुरु,पुष १२गते देखि हुने

    घो्पा । सुनसरीको धरानमा निरन्तर हरेक बर्ष हुँदै आएको अम्वर ललित डिपो कप यस बर्ष भने आउने पुस १२ गते देखि सुरु हुने भएको छ ।आयोजक डिपो स्कुलले शुक्रबार पत्रकार सम्मेलनको बारेमा जानकारी दिएको हो । यो बर्ष १९ औ संस्करण हुने छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् ।पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रिया

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 691 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खाजा खर्च कटाएर अपाङ्ग गृहलाई १० हजारको खाद्य सामाग्री

    धरान/ हिबिस्कस इड।लिस वोडिड। स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोृग गरेकाछन् । विद्यार्थीहरुले धरान १ स्थित छाता चोक अस्पतालको पुनस्थापना गृहमा १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् । हिविसकस बाल क्लवकी अध्यक्ष निनाम्मा राईले खाजा खर्चबाट कटौति गर्दा पनि कसैको भोक मेटाउन सकिन्छ भने गरौ भन्ने भावनाबाट सवैले मिलेर सहयोग गरेको वताइन । सवैले दैनिक खाजा खर्चबाट थोरै रकम वचाउदा पनि असहायहरुलाई सहयोग गर्न सहेकोमा आफूलाई खुशी लागेको अध्यक्ष राईको भनाई रहेको छ ।राईका अनुसार क्लवले ५० किलो चामल, एक काटुन पोष्टमेन तेल, दाल, चाउचाउ, सावुन लगायतका सामाग्री ग

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 563 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज डलरको भाउ कति छ?(हेर्नुहोस्)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 521 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरु

    धरान । मंशीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि भएको छ । मतदान हुनको लागि ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनेर निर्वाचन आयोगले भनेको छ ।विशेषगरि स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्ने गरेको छ ।मौन अवधिमा मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान प्रवेशद्धारमा सिसि क्यामरा(फोटो फिचर )

    धरान । धरान प्रवेशद्धार विश्वकर्मा मन्दिर अघि जंगल क्षेत्रको सडकलाई सिसि क्यामेराले निगरानी गर्ने भएकोछ । बुधबार पूर्वाञ्चल यातायात व्यवसायी र कोशी बस व्यवसायी संघले दुइवटा सिसि क्यामेरा जडान गरिदिए पछि उक्त सडकको निगरानी हुने भएको हो । करिव ५० हजार रुपैया लागत रहेको दश एक्स जुमको आइपी क्यामेराले मन्दिरदेखि दक्षिण र उत्तर तर्फको निगरानी गर्ने छ भने त्यसको कन्ट्रोल जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले गर्नेछ । सडक दुर्घटनाको अनुसन्धान र अपराध नियन्त्रणमा सहयो पु¥याउने उदेश्यले दुइवटा व्यवसायी संघहरु मिले सिसि क्यामेरा जडान गरिएको पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष तथा नेपाल यात

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • 1,192 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राज्यको उपेक्षामा गन्धर्व जाति ,संकटमा साँरगी बजाउने पेशा

    धरान/ नेपाल र नेपालीको कलासँस्कृतिलाई जीवन्तता राख्न महत्वपूर्ण भूमिका खेल्ने गन्धर्व जातिको पेशा संकटमा परेको छ । पुस्तौपुस्तादेखि सारंगीको तालम नेपालमा गाइने लोकसंगीतलाई सार्रगीको धुनमा गाउँ, सहरमा गाउँदै हिड्ने गन्धर्व जातिको पेशा संकटमा पर्दा समेत राज्य अनविज्ञ रहेको छ । अहिले गन्धर्व जातिका युवा पुस्ता आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्नका लागि लागि परेका छन् ।तेजेन्द्र गन्धर्व । भोजपुर जरायौ टारका तेजेन्द्रले पुख्यौली पेशा अंगालेको १५ बर्ष जति भयो । वैदेशिक रोजगारलाई समेत त्यागेर लोप हुन लागेको कला संस्कृतिलाई जोगाउन लागि पर्नुभएका तेजेन्द्र भ्याइस अफ नेपाल सिजन १ को टप १६ सम्म

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा पनि स्याउखेती

    ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो । इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवाले पहिलो पटक फल दिएका छन् ।बिरुवामा फल लागेपछि किसानहरू उत्साहित भएका छन् । मनाङ एग्रो फार्मको समन्वयमा बिरुवा ल्याएर परीक्षणका रूपमा रोपिएका र फल लागेकामा दङ्ग स्याउ किसान मिङ्मा शेर्पाले व्यावसायिक रूपमा स्याउखेत गर्न सकिने बताए । फलेटार र घुन्सामा दुई रोपनी जग्गामा नम

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • 482 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved