शिक्षा

    Showing 741-750 of 1,828 items.
  • १९ औ अम्वर ललित डिपो कप: कार्मेल, प्रभात र पुलिस स्कुल विजयी

    धरान/डिपो स्कुलको आयोजनामा शुक्रवार देखि सुरु भएको १९ औ अम्वर ललित डिपो कपको दोस्रो दिनको खेलमा कामे्रल हाइ स्कुल, प्रभात इङ्गिलिस स्कुल र पुलिस स्कुल विजयी भएको छ ।  शनिवार भएको पहिलो खेलमा कार्मेल हाइ स्कुलले जयसोया स्कुललाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलमा दुवै गोल काम्रेलका दर्शन राईले गरेका थिए । सोहि दिन भएको दोस्रो खेलमा प्रभात स्कुलले धरान लिगामेन्ट स्कुललाई २–० गोल अन्तरले नै पराजित गरे । खेलमा प्रभात स्कुलका सिमन्स शेर्पा र दिशन वराइलिले गोल गरे । यसै गरि अन्तिम खेलमा पुलिस स्कुलले आइडल इङ्गिलिस वोर्डिङ्ग स्कुललाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेका

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 739 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी सन्ध्या सुनसरी टप

    धरान । सुनसरीको धरान उपमहानगरकी छात्रा सन्ध्या लिम्वू विविएस चौथो बर्षमा सुनसरी टप हुन सफल भएकी छिन् । उनी धरान १ स्थित धरान मोडल कलेजकी छात्रा हन् ।त्रिभुवन विश्वबिद्यालयले गत बैशाख महिनामा संचालन गरेको बि।बि।एस।चौथो बर्षको बार्षीक परीक्षाको हालै प्रकाशित नतिजा अनुसार सन्ध्या सुनसरी प्रथम भएकी हुन।  सन्ध्याले चौथो बर्षमा ८० प्रतिशत अन्क प्राप्त गरी बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेको क्याम्पस प्रमुख प्रबिन राईले जानकारी दिए। क्याम्पस प्रमुख राईले भने,हामीले सुनसरी भरीका सबै कलेजमा बुझ्यौ। हाम्रो विद्यार्थीले नै चौथो बर्षमा उत्कृष्ट अन्क ल्याएको पायौं ।   कलेजमा सन्ध्याले २०७६ सा

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 3,094 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थीहरुद्वारा "डेल्टा फाइभ" कार्यक्रमको आयोजना गर्ने

    धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुद्वारा विकासलाई प्रविधिसँग जोड्ने प्रयासलाई सार्थकता प्रदान गर्न आयोजना गरिदै आएको राष्ट्रिय प्राविधिक महोत्सब यस बर्ष पनि हुने भएको छ । कृषि क्षेत्रमा प्रविधिको विकास भन्ने मूल नारा बोकेर आयोजना लागेको  महोत्सवको उद्धेश्य विद्यार्थीहरुले निर्माण गरेकाे सामाग्रीको प्रयोगमा सरकारलाई घच्चाउने रहेको जनाइएको छ । भिडियाे; डेल्टा फाइभ नाम राखिएको सो महोत्सवमा छैठौ संस्करण क्याम्पसका सातवटै फ्याकल्टीका विद्यार्थीहरुले वृहत रुपमा आयोजना गर्न लागिएको हो । पौष १८ देखि २० गतेसम्म तीनसम्म चल्ने महोत्सवमा विद्यार्थीहरुले निर्माण गरेक

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 815 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुख्खा छालाको हेरचाह यसरी गर्नुहोस

    जाडो महिनामा छालामा धेरै प्रकारका समस्याहरू देखिन्छन् । यसलाइ हामीले बेलैमा उपचार गरेनौ भने गम्भीर समस्या पनि आउन सक्छ । यसको हेरचाह र उपचारको लागि हामीले घरेलु सामग्रीको पनि प्रयोग गर्न सक्छौ । सुख्खा छालालाई राम्रो राख्न, चाउरीपन हटाउन, र दाग मेटाउन सबैभन्दा उत्कृष्ट उपाय छालाको हाइड्रेशन र पोषणमा केन्द्रित हुनु हो। यसका लागि एलोभेरा जेल, मह र कागतीको मिश्रण, र सनस्क्रिनको नियमित प्रयोग विशेष प्रभावकारी छन्। उत्कृष्ट सुझावहरू: १. रातको नियमित रूटिन: एलोभेरा जेल: रातभर अनुहारमा लगाएर छाड्नुहोस्। यसले छालालाई गहिरो हाइड्रेशन दिन्छ, चाउरीपन कम गर्छ, र दाग मेट्न मद्दत गर्दछ। २.साप्ताहिक

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ख्रीष्टमसमा रंगिएको धरान

    धरान । डिसेम्बर २५ तारिख अर्थात ख्रीष्टमस २०८१ देश विदेशमा धुमधामसँगै प्रभु येशु ख्रीष्टको जन्मोत्सवको रुपमा मनाएका छन् । पछिल्लो समय ख्रीष्टमस इसाई समुदायले मात्रै होइन सबै जात,जाती र धर्म र लिंगहरुको लागि साझा पर्ब सहितको भातृत्व प्रेम र सहिष्णुताको चाड भएको छ ।वुधबार परेको यो उत्सवलाई सवैले मनाएका छन् । विदेशमा रहने नेपाली तथा स्वदेशमा रहने नेपाली दाजुभाई दिदी बहिनीहरुले खी्रष्टमसलाई आपसी सदभाव,भाईचारा र भातृत्व प्रेमका लागि शुभकामना आदान प्रदान गरि मनाएका छन् । ईसाईहरु चर्च गएर विस्वासी र आफुन्तहरुसँग खशी साटा साट गदै शुभकामना प्रदान गर्दै मनाए भने अन्य धर्मालम्बीले पनि ख्रीष्टमसला

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 860 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १९ औ ललित अम्वर डिपो कपको तयारी पुरा  

    धरान/ सुनसरीको धरानमा निरन्तर हरेक बर्ष हुँदै आएको ललितअम्वर  डिपो कपको तयारी पुरा भएको आयोजक डिपो स्कुलले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । १९ औ  ललित-अम्वर डिपो कप पुस १२ गते देखि सुरु हुने भएको छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् । पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थीले सिएस फाइभ जिरो एआई’ कार्यक्रमको गर्ने

    धरान/ कम्प्युटर विज्ञानमा प्रोगामिक समस्याहरुलाई कुशलता पूर्वक समाधान गर्ने अभिप्रायले पूर्वाञ्चल इन्जिनिरिङ कलेजका विद्यार्थीहरुले ‘सिएस फाइभ जिरो एआई’ कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली विद्यार्थीहरुलाई कम्प्युटर विज्ञानको आधारभूत अवधारणासँग परिचित गराउन ‘सिएस फाइभ जिरो एक्स’ प्रोगाम यस भन्दा अगाडि सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरुले यस बर्ष भनै ‘एभभान्स प्रोगाम’ अन्तर्गत सिएस फाइभ जिरो आई प्रोगाम आयोजनाको आयोजना गरेका हुन् ।डाटा संरचना, एनक्याप्सुलेसन, स्रोत व्यवस्थापन, सुरक्षा सफ्टवेयर इन्जिनियरिङ, र वेब विकास जस्ता अवधारणाहरुको विकास ग

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 406 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा कान्तिपुरको बर्चस्व,अब्बल विद्यार्थीलाई विशेष सम्मान

    विराटनगर । विराटनगर–१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजले कक्षा ११ को वार्षिक परीक्षा,कक्षा ११ तथा कक्षा १२ को प्रथम त्रैमासिक परीक्षा, अतिरिक्त क्रियाक्लाप अन्तर्गत कान्तिपुर निबन्ध लेखन–२०८१, कान्तिपुर क्विज–२०८१, कविता वाचन, वक्तृत्वकला लगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई विशेष सम्मान गरेको छ । सोमवार कलेज परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई कक्षा ११ तथा १२ मा पूर्ण छात्रवृत्ति,आंशिक छात्रवृत्ति सहित नगद तथा प्रमाण पत्र प्रदानगरी कलेजले सम्मान गरेको हो । कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान सङ्कायतर्फ प्रथम, द्धित्तीय र तृतीय हुने राजनारायण

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व ध्यान दिवस

    नयाँ पात्रोबाट साभार गरि संपादित । आज विश्व ध्यान दिवस नेपाल सहित विश्वभरी नै मनाईदैछ । ध्यानमार्फत् केही व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन्। अन्यले ज्ञानमार्ग, योगमार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन्।यस श्लोकले ध्यान र आन्तरिक शान्तिको मार्गको महत्वलाई स्पष्ट पार्छ। ध्यान आत्मचिन्तनको शक्तिशाली माध्यम हो। २१ डिसेम्बर सन् २०२४ मा विश्वभर नै प्रथम ध्यान दिवस मनाइँदै छ। यस वर्ष २०२४को डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।   सो अवसरमा २० डिसेम्बरका दिन भारतीय अध्यात्म गुरु रवि शंकरले अमेरिकाको न्युयोर्कस्

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 584 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मिजार दाइलाई आह्वान

    गहिरो निद्राले क्लान्तर, अचेत सडक किनारमा बसेरसिलाईरहेछ, च्यातिएका सपनाहरुचम्काईरहेछ पालिस, जिन्दगीका दागहरुमा घोटिरहेछ ब्रस, धुलाम्य भविष्यका रेसारेसामा । उही काठको बाकस उही पुराना औजारहरु करङ भाँचिएको उस्तै छातामुनिखियाइरहेछ, दश नङ्ग्रा , घोटेर नलीहाडपुस्तौँदेखि, भोग चढाईहेछ रगत र पसिनाको । नउध्रिनेगरी तुन्नुछ, सपनाहरुरंग भरेर हटाउनुछ, काला दागहरुचहकिलो बनाउनुछ, सन्ततिका भविष्य चुक्ता गर्नु छ, हिसाव किताव, शोषण र विभेदको । एक पटक उथलपुथल बनाउनु छ, गाँउ, सहर र वस्तीहरु जगाउनु छ, मूच्र्छित सडकलाई आँधीबेहरी ल्याउनु छ चेतनाको उडाउनु छ, उत्पीडनका धुलो, पातपतिङ्गर र चट्टानहरुलतार्दै उच्छेद गर्

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 678 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved