शिक्षा

    Showing 1,731-1,740 of 1,791 items.
  • कक्षा १२ को परिक्षा संचालन गर्ने तयारी

    सुनसरी । कोरोना संक्रमणका कारण गत वैशाख महिनामा स्थगित भएको कक्षा १२ को परिक्षा संचालन गर्ने तयारी भएको छ । सरकारले कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने तयारी थालेको हो । कोरोनाका कारण शहर बजारमा अध्ययन गरिरहेका विद्यार्थीहरु गाउँ फर्किएकाले उनीहरुलाई घर नजिकैको विद्यालयबाट परिक्षा दिन पाउने गरिको व्यवस्था मिलाउन लागिएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ भन्दा फरक जिल्ला या

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,079 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समिट हाइयर सेकेन्ड्री स्कुलमा कक्षा ११ को लागी पहिलो प्रवेश परीक्षा

    धरान (२०७७-०५-२६) – धरान ९ बगैँचा लाइन स्थित समिट हाइयर सेकेन्ड्री स्कुलमा कक्षा ११ को लागी पहिलो प्रवेश परीक्षा शुक्रबार विधालयमा नै सम्पन्न भएको छ । स्कुलको दोश्रो प्रवेश परीक्षा भने आइतबार हुनेछ । समिटमा आज विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म व्यवस्थापन संकाय अर्न्तगत होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, कम्प्युटर साइन्स र एजुकेशन संकायमा परीक्षा सम्पन्न भएको प्रिन्सिपल रमेश दाहालले बताए । 

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्रमा अनलाईन कक्षाको शुल्क लिने सुचना प्रति अनेरास्ववियुको आपत्ति

    धरान । अनलाईन कक्षाको शुल्क लिने महेन्द्र बहुमुखी क्याम्पसको सुचना प्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । अनलाईन कक्षा संचालन गर्ने विषयमा शुक्रबार विद्यार्थी संगठनहरु सँग छलफल गरेको थियो । तर छलफलमा शुल्कको विषयमा कुनै निर्णय नभए पनि क्याम्पसले शुल्क सहितको सुचना सार्वजनिक गरे पछि अखिलले आपत्ति जनाएको हो । साविक अखिलका अध्यक्ष सुजन खत्री र अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष रविन श्रेष्ठद्वारा संयुक्त जारी विज्ञप्तीमा सुचना तत्काल सच्याउन माग गरिएको छ । क्याम्पसले भदौ २८ गते देखि अनलाईन कक्षा संचालन गर्ने तयारी गरेको छ ,। कोरोना जोखिम न्युनीकरणका लागि घोषणा गरिएको लकडाउनले अर्थतन्त्र तहस

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 2,055 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान आदर्शमा कक्षा ११ को लागी पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न

    धरान /  कोभिड महामारीका बिच धरान आदर्शमा कक्षा ११ को लागी पहिलो चरणको प्रवेश परीक्षा शुक्रबार विधालयमा नै सम्पन्न भएको छ । आदर्शमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरीजम, एजुकेशन र ह्युम्यानिटिज संकायमा परीक्षा सम्पन्न भएको प्रिन्सिपल सन्तोष पाडेलले बताए । कोरोनाको संक्रमण न्युनिकरणका लागी सामाजिक दुरी कायाम गरी एउटा बेन्चमा एक विधार्थी मात्र राखेर परीक्षा लिएको उनले बताए । कोरोना संक्रमणको चुनातीलाई मध्यनजर गर्दै स्वास्थ मापदण्ड पुर्याएर परीक्षा गराइएको अध्यक्ष लेखी सुब्बाले बताए । धरान आदर्शमा आएका जोकोहीलाई प्रवेश गर्नुभन्दा अगाडी साबुन पानीले ह

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 1,016 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा विद्यालय खोल्ने तयारी, मन्त्रालयले माग्यो सुझाव

    विराटनगर । प्रदेश १ मा जोर विजोर प्रणालीमा विद्यालय खोल्ने विषयमा छलफल शुरु भएको छ । सामाजिक विकास मन्त्रालयले यस विषयमा स्थानीय तहको रायसमेत लिएको छ । कतिपय सरोकारवालाबाट विद्यार्थी रोल नम्बरको आधारमा जोर बिजोर कक्षा सञ्चालन गर्न सकिने सुझावसमेत दिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण करिब ६ महिनादेखि विद्यालय बन्द छन् । शैक्षिक गतिविधि ठप्प पनि छ । प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका तयारी शुरु गरी स्थानीय तहसंग छलफल चलाएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले केहीअघि स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रका विज्ञहरुसंग विद्यालयमा सिकाई सञ्

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,485 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शनिबार जन्मिएका मानिसको स्वभाब

    आज शनिबार । हाम्रो ज्योतीस शास्त्रले मात्र हैन विश्वभर चलनचल्तिमा रहेका ज्योतिष(एस्ट्रोलोजी)ले शनिबार जन्मने मानिसको स्वभाब,ब्यबाहार तथा भविष्यको बारेमा बताएका हुन्छन् । आज हामी तिनै ज्योतिष शास्त्रहरुले भने अनुसारका शनिबार जन्मने मानिस कस्ता हुन्छन् भनेर केही जानकारी राख्दैछौ । १.शनिबार जन्मेका मानिस हरेक कुरामा गम्भिर ढङगले सोच्ने र आफ्नो दायित्व सम्झने स्वभाबका हुन्छन् ।स्मरणशक्ति राम्रो र हरेक कुरामा सुझबुझ राख्ने उनीहरुको बानी हुन्छ । २. यो बार जन्मिएका ब्यक्तिहरु ब्राण्डेड सामानहरु खरिद गर्ने सोख राख्ने गर्दछन् ।उनीहरु ठुलो प्रोफाइल भएका मानिसहरु सँग संगत गर्ने र ब्यबाहार गर्ने इच्छा र

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 1,147 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लिंग उत्तेजित हुदैन ? यसो गर्नुहोस्

    प्रायः पुरुषले कुनै न कुनै बेला भोग्ने गरेको समस्या हो, ‘इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित नहुने समस्या । यसलाई चिकित्सकहरु (ED) भन्ने गर्छन । यौन आजमात्र हैन सृष्टिकाल देखिनै शरिरको महत्वपुर्ण जैविक आवश्यक्ताका रुपमा मानिदै आएको छ । यो मानसिक स्वास्थ्यसँग सम्बन्धित हुने भएकाले ब्यक्तिको सोच विचार र ब्यबाहारले पनि यसको फिलिंस तथा आवश्यक्ता मा केही घटबढ हुन सक्तछ । चिकित्सा विज्ञानले भनेको छ यौन चाहाना नहुनु पनी रोग हो भने धेरै हुनुपनि रोग हो । यसलाई सधै सन्तुलित अबस्थामा राख्नु पर्ने हुन्छ । आजकाल भने नेपालका मात्र विश्व भरिने नै पुरुषहरुमा एउटा समस्या देखिएको छ लिंग उत्त

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,145 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी

    धरान । त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकको रुपमा काम गर्दै आएका प्राध्यापकहरुलाई करार गर्न माग गर्दै भइरहेको आन्दोलनको कुनै सुनुवाई नभएको भन्दै आव्हान गरेको देशव्यापी आन्दोलन अनुरुप धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको छ । नेपाल आंशिक प्राध्यापक संघ, महेन्द्र बहुमुखी क्याम्पस धरानले विश्वविद्यालयले अफै पनि आंशिक प्राध्यापकहरुको माग पुरा नगरेकाले अनिश्चित कालीन तालाबन्दी गरेकोहो । संघका अध्यक्ष किशोर कुमार राई र सचिव विज्ञान शर्माद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको जनाएको छ । ‘नेपाल आंशिक

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,511 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा बहुमुखी क्याम्पसमा आज तालाबन्दी

    धनकुटा, २५ साउन / धनकुटा बहुमुखी क्याम्पस धनकुटामा कार्यरत आंशिक प्राध्यापकहरुले क्याम्पसमा आज तालाबन्दी गरेका छन् । आंशिक प्राध्यापकहरुलाई करारमा नियुक्ति गर्न माग गर्दै उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । समान कामको समान ज्याला सहित आंशिक प्राध्यापकहरुको दिगो व्यवस्थापन (करार) र पेशागत ग्यारेन्टी गर्नु पर्ने, आंशिक प्राध्यापकसँग भएका सहमति कार्यान्वयन गर्नु पर्ने र विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु पर्ने आंशिक प्राध्यापकहरुको माग रहेको छ । आंशिक प्राध्यापकहरुले आफुहरुको माग पुरा गर्नको निम्ति पटक–पटक दबाब दिदैं

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,685 पटक पढिएको
    • "सन्तोष रुचाल "
  • साहित्यकार भिम खतिवडा सहित ३ जनालाई अम्बर नेम्बाङ स्रस्टा सम्मान

    सुनसरी । साहित्यकार प्रा. डा. भिम खतिवडा अम्बर नेम्बाङ स्रस्टा सममान बाट पुरस्कृत भएका छन् । कोशिपत्र दैनिकका साहित्यिक बिधाका नियमित स्तम्भकार खतिवडा ५० हजार रुपैया सहित पुरस्कृत भएका हुन् । फाल्गुनन्द गाउँपालिका द्वारा स्थापित पर्यावरण साहित्यका अभियन्ता अम्बर कुमार नेम्बाङ्को स्मृतीमा सम्मान तथा पुरस्कृत गरिएको हो । सेहोनाम्लाङ साहित्य समाजको आयोजना र नौलो साहित्यिक बिहान समाज, नेपाल पाँचथरको सहआयोजनामा भएको कार्यक्रममा खतिवडा सहित ४० हजार राशिको अमर नेम्वाङ युवा स्रष्टा पुरस्कारबाट पाँचथरका मधुराज केरुङ र रु.१० हजार राशिको अमर नेम्वाङ नव प्रतिभा प्रोत्साहन पुरस्कारबाट फाल्गुन्द गा.पा. २ क

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,092 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved